युनिकोड
विनिमय दर
नेपाली पंचांग
Numbur Khabar
Live
Top Logo Side Ad
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • लेख रचना
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेस
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेस
    • कर्णाली प्रदेश
    • सुदुर्पश्चिम प्रदेश
  • रोचक
  • धर्म संस्कृति
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तरास्ट्रिय
  • विविध
    • आदिवासी जनजाति
    • जीवनशैली
    • पर्यटन
    • मनोरञ्जन
    • माैसम
    • शिक्षा
    • समाज
    • सहित्य र कला
    • བོད་སྐད།
  • ENGLISH
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • लेख रचना
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेस
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेस
    • कर्णाली प्रदेश
    • सुदुर्पश्चिम प्रदेश
  • रोचक
  • धर्म संस्कृति
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तरास्ट्रिय
  • विविध
    • आदिवासी जनजाति
    • जीवनशैली
    • पर्यटन
    • मनोरञ्जन
    • माैसम
    • शिक्षा
    • समाज
    • सहित्य र कला
    • བོད་སྐད།
  • ENGLISH
Live
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • आर्थिक
  • राजनीति
  • अन्तर्वार्ता
  • अभिलेख
  • प्रदेश समाचार
  • रोचक
  • धर्म संस्कृति
  • खेल समाचार
  • अन्तरास्ट्रिय
  • विविध
  • ENGLISH

रामेछाप शेर्पा किदुगको तेस्रो अधिवेशन सम्पन्न,अध्यक्षमा आङछिरिङ लामा

by
२०८० फाल्गुन ९, बुधबार २१:५४
in Breaking (With Image), सहित्य र कला
0

रामेछाप। २१५१ औं “सिङ् फो डुक ल्हो” ग्याल्पो लोसार अवसरमा भएको अधिवेशनबाट रामेछाप शेर्पा किदुगको अध्यक्षमा आङछिरिङ शेर्पा लामा निर्वाचित भएका छन् । आज बुधबार काठमाडौंको शेर्पा सेवा केन्द्र टुसालमा सम्पन्न किदुगको नवौं बार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनबाट लामाको नेतृत्वमा सर्वसम्मत १७ सदस्यीय नयाँ कार्यसमिति बनेको हो।

कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा नुरी शेर्पा, महिला उपाध्यक्षमा ङिम्टी शेर्पा, महासचिवमा पेम्बा लामा, सचिवमा डोमा शेर्पा, सह-सचिवमा पासाङ दिकु शेर्पा र कोषाध्यक्षमा मिङमार दोर्जी शेर्पा (एमडी) चयन भएका छन् ।

यस्तै कार्यसमिति सदस्यहरुमा ङिमा ओङ्छु शेर्पा, छोती शेर्पा, काजी शेर्पा, पेम्बा शेर्पा, नुर्वु छिरिङ शेर्पा, ल्हामु शेर्पा, पासाङ शेर्पा, जम्याङ शेर्पा र सोनाम छिन्जुम शेर्पा रहेका छन्। निवर्तमान अध्यक्ष ल्हाक्पा तेन्जी शेर्पा पनि संरक्षक सदस्य रूपमा छन्।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा बुपु कृषि मन्त्री आङछिरिङ लामा थियोे भने विशेष अतिथिमा नेपाल आदिवासीजनजाति महासंघका अध्यक्ष गेल्जे शेर्पा लामा र अन्य शेर्पा समुदायका प्रतिष्ठित व्यक्तिहरू उपस्थित रहेका नवनिर्वाचित उपाध्यक्ष नुरी शेर्पाले जानकारी दिए। नवगठित कार्यसमिति कार्यकाल ३ बर्षको हुनेछ ।

लोसार कार्यक्रम र सांस्कृतिक कार्यक्रम सहित सम्पन्न अधिवेशनमा रामेछापका उमाकुण्ड र गोकुलगंगा गाउँपालिका भित्रका शेर्पा समुदायका नागरिकहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा उपस्थित व्यक्तिहरूले नृत्य प्रस्तुत गरेका थिए।

आर्थिक रुपमा कम्जोर व्यक्तिहरु र जटिल प्रकारका रोग लागेका शेर्पा समुदायका मानिसहरुलाई उपचारका लागि आर्थिक सहयोग गर्ने र शेर्पा समुदायमा दु:ख परेकालाई आर्थिक तथा मानवीय सहायता प्रदान गर्ने उद्धेश्यका साथ केही बर्ष अगाडि यो संस्था गठन भएको थियोे । हाल यो संस्थाको जगेडा पुजी करिब १ करोड ३३ लाख बराबर पुगेको संस्थाको प्रतिवेदनमा उल्लेख गरिएका छन् ।

तस्बिर स्रोत : रामेछाप शेर्पा किदुग
तस्बिर स्रोत : रामेछाप शेर्पा किदुग
Tags: आङछिरिङ शेर्पातेस्रो अधिवेशनरामेछाप शेर्पा किदुगलोसार
Previous Post

बाम्तीभण्डारमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

Next Post

बाम्ती भण्डारका युवाहरुले गरे फोहोर ब्यवस्थानपनमा राम्रो सुरुवात

Next Post
बाम्ती भण्डारका युवाहरुले  गरे फोहोर ब्यवस्थानपनमा राम्रो सुरुवात

बाम्ती भण्डारका युवाहरुले गरे फोहोर ब्यवस्थानपनमा राम्रो सुरुवात

Discussion about this post

Recent Posts

  • रामेछापमा वार्षिक कार्यसम्पादनको हिसाबले स्वास्थमा उमाकुण्ड गाउँपालिका प्रथम
  • यी जिल्लामा बाढीको अति उच्च जोखिम (विवरणसहित)
  • आयोजना बन्छन् तर स्थानीयका समस्या र पीडा उस्तै
  • उमाकुण्ड गाउँपालिकाको २ नम्बर वडा पूर्ण खोप सुनिश्चित घोषणा
  • श्रम संस्कृति पार्टीद्वारा समानुपातिक सांसद चयन

Recent Comments

  1. pornip on आयोजना बन्छन् तर स्थानीयका समस्या र पीडा उस्तै
  2. 555329 on आयोजना बन्छन् तर स्थानीयका समस्या र पीडा उस्तै
  3. anti-violence-686281 on आयोजना बन्छन् तर स्थानीयका समस्या र पीडा उस्तै
  4. anti-violence-23436 on आयोजना बन्छन् तर स्थानीयका समस्या र पीडा उस्तै
  5. Free MetArt Porn Pics on उमाकुण्ड गाउँपालिकाको २ नम्बर वडा पूर्ण खोप सुनिश्चित घोषणा
यो वेबसाइट नुम्बुर खबर प्रा.लि. द्धारा सञ्चालित नुम्बुर खबर डट कम आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।
समाचार तथा विज्ञापनकालागि: +९७७ ९८६२३७७३१०
सूचना विभाग दर्ता नं: २४०२/०७७–०७८
समाचार हेडलाइन
  • समाचार
  • राजनीति
  • आर्थिक
  • समाज
  • शिक्षा
  • आदिवासी जनजाति
  • मनोरञ्जन
  • सहित्य र कला
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
हाम्रो टिम
  • सञ्चालक तथा सम्पादक: कर्मारिञ्जी शेर्पा
  • सह सम्पादक: साम्तेन साइमन लामा
  • समाचार संयोजक: उर्मिला कार्की
हाम्रो बारेमा
सामाजिक संजाल
Facebook X-twitter Youtube
युनिकोड
विनिमय दर
नेपाली पंचांग
Copyright © 2017 – 2024 Numbur Khabar. All Rights Reserved.
Live
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • लेख रचना
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेस
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेस
    • कर्णाली प्रदेश
    • सुदुर्पश्चिम प्रदेश
  • रोचक
  • धर्म संस्कृति
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तरास्ट्रिय
  • विविध
    • आदिवासी जनजाति
    • जीवनशैली
    • पर्यटन
    • मनोरञ्जन
    • माैसम
    • शिक्षा
    • समाज
    • सहित्य र कला
    • བོད་སྐད།
  • ENGLISH

Copyright © 2017 – 2026 Numbur Khabar. All Rights Reserved.