युनिकोड
विनिमय दर
नेपाली पंचांग
Numbur Khabar
Live
Top Logo Side Ad
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • लेख रचना
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेस
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेस
    • कर्णाली प्रदेश
    • सुदुर्पश्चिम प्रदेश
  • रोचक
  • धर्म संस्कृति
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तरास्ट्रिय
  • विविध
    • आदिवासी जनजाति
    • जीवनशैली
    • पर्यटन
    • मनोरञ्जन
    • माैसम
    • शिक्षा
    • समाज
    • सहित्य र कला
    • བོད་སྐད།
  • ENGLISH
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • लेख रचना
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेस
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेस
    • कर्णाली प्रदेश
    • सुदुर्पश्चिम प्रदेश
  • रोचक
  • धर्म संस्कृति
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तरास्ट्रिय
  • विविध
    • आदिवासी जनजाति
    • जीवनशैली
    • पर्यटन
    • मनोरञ्जन
    • माैसम
    • शिक्षा
    • समाज
    • सहित्य र कला
    • བོད་སྐད།
  • ENGLISH
Live
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • आर्थिक
  • राजनीति
  • अन्तर्वार्ता
  • अभिलेख
  • प्रदेश समाचार
  • रोचक
  • धर्म संस्कृति
  • खेल समाचार
  • अन्तरास्ट्रिय
  • विविध
  • ENGLISH

बाम्तीभण्डारमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

by
२०८० माघ ६, शनिबार २०:०७
in बागमती प्रदेश
0
बाम्तीभण्डारमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

रामेछाप। सुशासन, पारदर्शिता र जवाफदेहिताका लागि उमाकुण्ड गाउँपालिका वडा नं २ ले सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । गत आर्थिक वर्ष २०७९।८० को योजना तथा कार्यक्रमको समिक्षा गर्दै यस आर्थिक वर्ष २०८०।०८१ को योजना तथा कार्यक्रमको वडा नं २ ले आज वडा कार्यालयमा सार्वजनिक सुनुवाई कार्यक्रममा सार्वजनिकरण गरेको हो ।

सार्वजनिक सुनुवाई कार्यक्रममा गत वर्षका सम्पुर्ण योजनाको रकम, कार्य प्रगति, हुन नसकेको कामका कारण तथा वडाबाट खर्च भएको विवरण लगायतका विषयमामा वडाले उपस्थीत सेवाग्राहि तथा सरेकारवालाहरुलाई जानकारी गराएका थिए ।

गत आर्थिक वर्ष २०७९/०८० मा पुर्वधारमा २५, सामाजिक विकास क्षेत्रमा ९, लक्षित समूह ८ र प्रधानमन्त्री रोजगारमा ८ सहित ५० वटा योजना तथा कार्यक्रमका विषयमा छलफल समेत गरिएको छ ।
त्यस्तै आर्थिक वर्ष २०८०/०८१ को पूर्वधार तर्फ १७, प्रधानमन्त्री रोजगार तर्फ ७ सहित २४ वटा योजना तथा कार्यक्रम सार्वजनिक गरिएको थियोे ।

यस वर्षमा वडाले नागरिकता तथा नागरिकताको प्रतिलिपीे सिफारिस, जन्मदर्ता, मृत्युदर्ता, बसाइसराई दर्ता, विवाह दर्ता, सम्बन्ध विच्छेद दर्ता, अन्य सिफारिसहरु, लिखत प्रमाणित तथा सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीको नाम नविकरण गरिएको संख्या प्रतिवेदन मार्फत जानकारी गरिएको थियो ।

कार्यक्रममा वडाका निर्वाचित जन प्रतिनिधि, राजनैतिक दलका प्रतिनिधिहरू, कर्मचारी , शिक्षक, सामाजिक संघ संस्थाका प्रतिनिधिहरू,स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, पत्रकारहरू लगायतको उपस्थितिमा कार्यक्रम भएको थियो ।

वडा कार्यालयको सभाहलमा सम्पन्न भएको सार्वजनिक सुनुवाइ कार्यक्रममा सेवाग्राही, नागरिक, टोल विकास संस्था, राजनीतिक दल, विभिन्न संघसंस्थाहरुका प्रमुख एवं प्रतिनिधिहरुले गुनासा तथा टिप्पणी र सुझावहरु राखेका थिए ।

नागरिकहरुबाट प्राप्त भएका गुनासाहरुको सम्बोधन प्रमुख जवाफदेही वक्ताको रुपमा वडाध्यक्ष खम्बाध्वज बस्नेत र त्यस्तै जवाफदेही वक्ताको रुपमा वडा सदस्य ङावा तेम्बा शेर्पा लगायतले गरेका थिए ।

सार्वजनिक सुनुवाइ कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा माओवादी) गाउँपालिकाका अध्यक्ष अन्नता कुमार खड्का र नेपाली कंग्रेसका तर्फबाट चुडामणि श्रेष्ठ, नेकपा एमालेका पार्टी प्रतिनिधि नगेन्द्र बस्नेत लगायतले योजना छनोट तथा कार्यान्वयनका बिषयमा सल्लाह सुझाव दिनुभयो भने वडा अध्यक्ष खम्बाध्वजा बस्नेतले सेवा प्रवाहमा कुनै समस्या भए आगामी दिनमा सच्चाएर जाने प्रतिबद्धता जनाउनु भएको थियो ।

सार्वजनिक सुनुवाइ प्रतिवेदन

Tags: सार्वजनिक सुनुवाई
Previous Post

हिक्मत रसाइली र सिम्रन शाहको नयाँ गीत ‘डाडै बिसाउनी’ सार्वजनिक (भिडियो सहित)

Next Post

रामेछाप शेर्पा किदुगको तेस्रो अधिवेशन सम्पन्न,अध्यक्षमा आङछिरिङ लामा

Next Post

रामेछाप शेर्पा किदुगको तेस्रो अधिवेशन सम्पन्न,अध्यक्षमा आङछिरिङ लामा

Discussion about this post

Recent Posts

  • सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्दै सोलु हाईड्रोपावर
  • कांग्रेस विशेष महाधिवेशनमा ५६.१२ प्रतिशत महाधिवेशन प्रतिनिधिले नाम दर्ता गराए बन्दसत्र सोमबार बिहानदेखि सुरु हुने
  • नेपाल शेर्पा विद्यार्थी संघको केन्द्रीय महासचिवमा पेमा दोर्जे शेर्पाको उम्मेदवारी दिने घोषणा
  • नेपाल शेर्पा विद्यार्थी संघ जिल्ला कार्यसमिति रामेछापको अधिवेशन शनिबार सम्पन्न
  • चौथो पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता चन्द्रज्योति माविमा सुरु

Recent Comments

  1. vortexstrike on ‘तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक २०८१’को प्रतिवेदन तयार गर्न निर्देशन
  2. hdhub4uin on स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणको अनुसन्धान प्रतिवेदन प्रहरीले बुझायो
  3. yearlymagazine on सगरमाथाको आधारशिबिर जाने नयाँ पदमार्गको पहिचान गर्न खोजमूलक पदयात्रा
  4. yearlymagazine on रामेछापको उमाकुण्डमा सर्वाधिक धनराशिको खुल्ला पुरुष भलिबल प्रतियोगिता हुँदै
  5. yearlymagazine on अमेरिकामा बेरोजगारको दर बढ्यो
यो वेबसाइट नुम्बुर खबर प्रा.लि. द्धारा सञ्चालित नुम्बुर खबर डट कम आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।
समाचार तथा विज्ञापनकालागि: +९७७ ९८६२३७७३१०
सूचना विभाग दर्ता नं: २४०२/०७७–०७८
समाचार हेडलाइन
  • समाचार
  • राजनीति
  • आर्थिक
  • समाज
  • शिक्षा
  • आदिवासी जनजाति
  • मनोरञ्जन
  • सहित्य र कला
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
हाम्रो टिम
  • सञ्चालक तथा सम्पादक: कर्मारिञ्जी शेर्पा
  • सह सम्पादक: साम्तेन साइमन लामा
  • समाचार संयोजक: उर्मिला कार्की
हाम्रो बारेमा
सामाजिक संजाल
Facebook X-twitter Youtube
युनिकोड
विनिमय दर
नेपाली पंचांग
Copyright © 2017 – 2024 Numbur Khabar. All Rights Reserved.
Live
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • लेख रचना
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेस
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेस
    • कर्णाली प्रदेश
    • सुदुर्पश्चिम प्रदेश
  • रोचक
  • धर्म संस्कृति
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तरास्ट्रिय
  • विविध
    • आदिवासी जनजाति
    • जीवनशैली
    • पर्यटन
    • मनोरञ्जन
    • माैसम
    • शिक्षा
    • समाज
    • सहित्य र कला
    • བོད་སྐད།
  • ENGLISH

Copyright © 2017 – 2026 Numbur Khabar. All Rights Reserved.