युनिकोड
विनिमय दर
नेपाली पंचांग
Numbur Khabar
Live
Top Logo Side Ad
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • लेख रचना
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेस
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेस
    • कर्णाली प्रदेश
    • सुदुर्पश्चिम प्रदेश
  • रोचक
  • धर्म संस्कृति
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तरास्ट्रिय
  • विविध
    • आदिवासी जनजाति
    • जीवनशैली
    • पर्यटन
    • मनोरञ्जन
    • माैसम
    • शिक्षा
    • समाज
    • सहित्य र कला
    • བོད་སྐད།
  • ENGLISH
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • लेख रचना
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेस
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेस
    • कर्णाली प्रदेश
    • सुदुर्पश्चिम प्रदेश
  • रोचक
  • धर्म संस्कृति
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तरास्ट्रिय
  • विविध
    • आदिवासी जनजाति
    • जीवनशैली
    • पर्यटन
    • मनोरञ्जन
    • माैसम
    • शिक्षा
    • समाज
    • सहित्य र कला
    • བོད་སྐད།
  • ENGLISH
Live
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • आर्थिक
  • राजनीति
  • अन्तर्वार्ता
  • अभिलेख
  • प्रदेश समाचार
  • रोचक
  • धर्म संस्कृति
  • खेल समाचार
  • अन्तरास्ट्रिय
  • विविध
  • ENGLISH

बाम्तीभण्डारमा योजना कार्यन्वयन गर्न उपभोक्त समितिको सट्टा टोल विकास संस्था

by
२०८० श्रावण १८, बिहीबार २३:२३
in बागमती प्रदेश
0

रामेछाप । उमाकुण्ड गाउँपालिक वडा नं. २, बाम्तीभण्डारले टोल विकास संस्था मार्फत आ.व. ०८०÷०८१ को योजना संचालन गराउने निर्णय गरेको छ ।

आज २ नं. वडा कार्यालयको सभा हलमा जनप्रतिनिधि, वडा भित्र गठित टोल विकास संस्थाको प्रतिनिधि र सरोकारवालाहरूका बीच भएको छलफल तथा अन्तरक्रिया कार्यक्रम मार्फत उक्त निर्णय गरिएको हो ।

स्थानीय विकास प्रक्रियामा टोल तथा बस्ती स्तरबाट नै नागरिकको सहभागिता सुनिश्चित गर्दै आर्थिक, सामाजिक, साँस्कृतिक लगायत विकासका सबै पक्षमा दिगोपना र अपनत्व सिर्जना गर्न सम्बन्धित क्षेत्रमा बसोवास गर्ने सबै घरधुरी सदस्य रहने गरी स्थानीय स्तरमा वडा समितिको मातहत तथा सहयोगिताको रुपमा रहने गरी २ नं. वडा बाम्तीभण्डारमा १२ वटा टोल विकास संस्था गठन भएका छन् ।

उक्त गठित टोल विकास संस्थालाई पूर्वाधार विकास तर्फ १० वटा योजनामा सात लाखको गर्चा, सुर्मुखोला, निहुरे, देउराली, सिस्नेरी र गोरुण्डा स्ल्याव निर्माण गर्न दोखर्प टोल विकास संस्थालाई अगडी सारेको छ । त्यस्तै पाँच लाखको सिस्नेरी बाम्ती रोशी पिपालडाँडा सडक सोलिङ्ग गर्न बाम्ती टोल विकास संस्थालाई, ६ लाखको सोतर्मु कप्तानटार गर्चा सेर्दुगाउँ सडक सोलिङ्ग गर्न सोतर्मु टोल विकास संस्थालाई, तीन लाखको छिपछिपे देउराली सडक सोलिङ्ग गर्न देउराली टोल विकास संस्थालाई र पाँच लाखको लुबुँ पर्दिङ्ग उकालो हर्कटे गुम्बा सडक सोलिङ्ग गर्न लुबुँ टोल विकास संस्थालाई काम गराउँने निर्णय गरेकाे छ ।

त्यस्तै लक्षित तर्फको दुई लाखको पिडाल्ने शिव मन्दिर व्यवस्थापन गर्न पिडाल्ने टोल विकास संस्थालाई, दुई लाखको एकानागी महिला  सञ्जल मौरीपालन तालिम सञ्चालन गर्न एकानागी महिला  सञ्जललाई र एक लाखको पाँगा महिला विकासको भवन फर्निचर खरिदको लागि पाँगा महिला विकासलाई परिचालन गर्ने निर्णय गरेका छन् ।

पाँच लाखको बाम्ती समग्र शाखा सडक मर्मत, आठ लाखको बाम्ती खानेपानी व्यवस्थापन, पाँच लाखको बाम्ती फोहोर व्यवस्थापन, नौ लाखको समग्र सिँचाई योजना, चार लाखको वडा कार्यलाय भवन डिपिआर, १३ लाखको प्रधानमन्त्री राेजगार कार्यक्रम, चार लाख प्रकृतिक प्रकोप, एक लाख पन्ध्र हजारको किटनाशक बिषादी खरिद र एक लाख दश हजारको हिँउदे फलफूलको विरुवा वितारण योजनाहरु आवश्यकता र माग अनुसार बाँडफाड गरी उपभोक्त समिति र टोल विकास समिति मार्फत कार्यन्वयन गर्ने भएका छन् ।

विकासको काममा स्थानीयलाई परिचालन गरी अधिकतम प्रतिफल प्राप्त गर्नको लागि टोल विकास समितिलाई परिचालन गरिएको वडा अध्यक्ष खम्बध्वज बस्नेतले बताउनु भयो ।

यस बर्ष वडा नं. २ बाम्तीभण्डारमा पुर्वाधार विकास तर्फ ४८ लाख, प्रधानमन्त्री स्वरोजगार तर्फ १३ लाख र लक्षित तर्फ पाँच लाख र कृषिमा २ लाख २५ पच्चीस र खेलकुद व्यवस्थापन तर्फ २ लाख बजेट विनियोजन भएको थियो ।

Tags: टोल विकास संस्था
Previous Post

भालुको आक्रमणबाट पासाङ शेर्पा घाइते

Next Post

उमाकुण्ड-२ बाम्तीभण्डारमा लम्पी स्किन रोग ‘विरुद्ध निःशुल्क भ्याक्सिन वितरण हुदै

Next Post

उमाकुण्ड-२ बाम्तीभण्डारमा लम्पी स्किन रोग 'विरुद्ध निःशुल्क भ्याक्सिन वितरण हुदै

Discussion about this post

Recent Posts

  • रामेछापमा वार्षिक कार्यसम्पादनको हिसाबले स्वास्थमा उमाकुण्ड गाउँपालिका प्रथम
  • यी जिल्लामा बाढीको अति उच्च जोखिम (विवरणसहित)
  • आयोजना बन्छन् तर स्थानीयका समस्या र पीडा उस्तै
  • उमाकुण्ड गाउँपालिकाको २ नम्बर वडा पूर्ण खोप सुनिश्चित घोषणा
  • श्रम संस्कृति पार्टीद्वारा समानुपातिक सांसद चयन

Recent Comments

  1. pornip on आयोजना बन्छन् तर स्थानीयका समस्या र पीडा उस्तै
  2. 555329 on आयोजना बन्छन् तर स्थानीयका समस्या र पीडा उस्तै
  3. anti-violence-686281 on आयोजना बन्छन् तर स्थानीयका समस्या र पीडा उस्तै
  4. anti-violence-23436 on आयोजना बन्छन् तर स्थानीयका समस्या र पीडा उस्तै
  5. Free MetArt Porn Pics on उमाकुण्ड गाउँपालिकाको २ नम्बर वडा पूर्ण खोप सुनिश्चित घोषणा
यो वेबसाइट नुम्बुर खबर प्रा.लि. द्धारा सञ्चालित नुम्बुर खबर डट कम आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।
समाचार तथा विज्ञापनकालागि: +९७७ ९८६२३७७३१०
सूचना विभाग दर्ता नं: २४०२/०७७–०७८
समाचार हेडलाइन
  • समाचार
  • राजनीति
  • आर्थिक
  • समाज
  • शिक्षा
  • आदिवासी जनजाति
  • मनोरञ्जन
  • सहित्य र कला
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
हाम्रो टिम
  • सञ्चालक तथा सम्पादक: कर्मारिञ्जी शेर्पा
  • सह सम्पादक: साम्तेन साइमन लामा
  • समाचार संयोजक: उर्मिला कार्की
हाम्रो बारेमा
सामाजिक संजाल
Facebook X-twitter Youtube
युनिकोड
विनिमय दर
नेपाली पंचांग
Copyright © 2017 – 2024 Numbur Khabar. All Rights Reserved.
Live
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • लेख रचना
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेस
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेस
    • कर्णाली प्रदेश
    • सुदुर्पश्चिम प्रदेश
  • रोचक
  • धर्म संस्कृति
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तरास्ट्रिय
  • विविध
    • आदिवासी जनजाति
    • जीवनशैली
    • पर्यटन
    • मनोरञ्जन
    • माैसम
    • शिक्षा
    • समाज
    • सहित्य र कला
    • བོད་སྐད།
  • ENGLISH

Copyright © 2017 – 2026 Numbur Khabar. All Rights Reserved.