रामेछापमा सबै स्थानमा मतदान सकियो, मतपेटिका संकलन हुदै

रामेछाप । जिल्लाको आठ स्थानीय तहमा शान्तिपूर्ण ढंगले निर्वाचन सम्पन्न भएको छ । बिहान ७ बजेदेखि सुरु भएर साँझा ५ बजेसम्म सञ्चालन भएका ९६ मतदान स्थल र २२८ मतदान केन्द्रबाट ४६ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालयको अनुमान छ ।

आज सम्पन्न उक्त प्रतिनिधी तथा प्रदेश सभा निर्वाचनको मतपेटिकाहरु संकलन शुरु भएको छ । सदरमुकाम देखि टाढा रहेका स्थानीय तहबाट मतपेटिका प्रहरी र सेनाको सुरक्षामा गाडी मार्फत् ल्याइने काम जारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित