रामेछापमा कूल ८८७५७ खस्याेर सबैभन्दा कम उमाकुण्डमा

रामेछाप । आइतबार भएको संसदीय निर्वाचनमा रामेछापको आठ स्थानीय तहमा कुल ८८ हजार ७ सय ५७ मत खसेकाे छ ।

जसमध्ये उमाकुण्ड गाउँपालिकामा ७ हजार ५७१, गाेकुलगंगा गाउँपालिकामा ९ हजार ७०, लिखु तामाकोसी गाउँपालिकामा ९ हजार ४०४, खाँडादेवी  गाउँपालिकामा ११ हजार ६४०, दाेरम्बा शैलुङ गाउँपालिकामा १० हजार ३५९ र सुनापति गाउँपालिकामा ९ हजार ८०२ मत खसेकाे छ ।

त्यस्तै मन्थली नगरपालिकामा सबैभन्दा धेरै १८ हजार ९३६ मत र रामेछाप नगरपालिकामा ११ हजार ९७५ मत खसेकाे विवरण हामीलाई प्राप्त भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित