युनिकोड
विनिमय दर
नेपाली पंचांग
Numbur Khabar
Live
Top Logo Side Ad
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • लेख रचना
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेस
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेस
    • कर्णाली प्रदेश
    • सुदुर्पश्चिम प्रदेश
  • रोचक
  • धर्म संस्कृति
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तरास्ट्रिय
  • विविध
    • आदिवासी जनजाति
    • जीवनशैली
    • पर्यटन
    • मनोरञ्जन
    • माैसम
    • शिक्षा
    • समाज
    • सहित्य र कला
    • བོད་སྐད།
  • ENGLISH
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • लेख रचना
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेस
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेस
    • कर्णाली प्रदेश
    • सुदुर्पश्चिम प्रदेश
  • रोचक
  • धर्म संस्कृति
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तरास्ट्रिय
  • विविध
    • आदिवासी जनजाति
    • जीवनशैली
    • पर्यटन
    • मनोरञ्जन
    • माैसम
    • शिक्षा
    • समाज
    • सहित्य र कला
    • བོད་སྐད།
  • ENGLISH
Live
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • आर्थिक
  • राजनीति
  • अन्तर्वार्ता
  • अभिलेख
  • प्रदेश समाचार
  • रोचक
  • धर्म संस्कृति
  • खेल समाचार
  • अन्तरास्ट्रिय
  • विविध
  • ENGLISH

एमालेले पार गर्‍यो समानुपातिक ‘थ्रेसहोल्ड’

नुम्बुर खबर by नुम्बुर खबर
२०७९ मंसिर ८, बिहीबार ०९:१०
in नेकपा एमाले
0
एमालेले पार गर्‍यो समानुपातिक ‘थ्रेसहोल्ड’

समानुपातिकतर्फ ‘थ्रेसहोल्ड’ को सम्भावित तीन प्रतिशत मत पार गर्ने पहिलो दल नेकपा (एमाले) बनेको छ।

समानुपातिकतर्फको जारी मतगणनामा देशभरिमा एमालेले तीन लाख पाँच हजार ८०३ मत ल्याएको छ। मंसीर ४ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा ६१ प्रतिशत मतदान भएको निर्वाचन आयोगको तथ्याङ्क अनुसार समानुपातिकतर्फको सीट पाउन दलहरूले कम्तीमा करीब दुई लाख ८९ हजारदेखि तीन लाख मत ल्याउनुपर्नेछ।

निर्वाचन आयोगका अनुसार, देशभरिमा एक करोड ७९ लाख ८८ हजार मतदाता छन्। कुल मतदाताको ६१ प्रतिशत अर्थात् एक करोड १० लाख हाराहारीले मतदानमा भाग लिएका थिए। यो सबै मत समानुपातिक प्रणालीको सीट बाँडफाँडका लागि गणना हुँदैन।

२०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा तीन प्रतिशत हाराहारीमा मत बदर भएको थियो। यो निर्वाचनमा पनि सोही सरह मत बदर भएको मान्दा एक करोड सात लाख हाराहारीमा मत समानुपातिक प्रणालीका लागि गणना हुन सक्छ।

यद्यपि, प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ मा तीन प्रतिशत नपुर्‍याउने दलको मत समानुपातिक सीट बाँडफाँडका लागि गणना नहुने उल्लेख छ। ऐनको दफा ६० (१२) ले ‘दलहरूले प्राप्त गरेको कुल सदर मत गणना गर्दा ३ प्रतिशतभन्दा कम मत प्राप्त गर्ने दलले प्राप्त गरेको मत दलले प्राप्त गरेको कुल मतमा गणना गरिने छैन’ भनिएको छ।

२०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा ‘थ्रेसहोल्ड’ पार नगरेका साना दलले पाएको करीब १० प्रतिशत मत समानुपातिक सीट बाँडफाँडका लागि गणना गरिएको थिएन। यस पटक पनि त्यसैलाई आधार बनाएर १० प्रतिशत मत ‘थ्रेसहोल्ड’ पार नगर्ने साना दलका लागि छुट्याउने हो भने करीब ९६ लाख ३० हजार हाराहारीमा मत ११० वटा समानुपातिक प्रणालीको सीट बाँडफाँडमा गणना हुन सक्छ।

मतपरिणाम विभाजक सूत्रका आधारमा ‘थ्रेसहोल्ड’ पार गरेका दलले समानुपातिक सीट पाउँछन्। त्यसो हुँदा, समानुपातिक सीट पाउन राजनीतिक दलले कम्तीमा दुई लाख ८९ हजार हाराहारीमा मत ल्याउनुपर्ने अनुमान छ। यद्यपि, यो अनुमान अन्तिम होइन, बदर मत संख्या तथा ‘थ्रेसहोल्ड’ पार नगर्ने साना दलले पाउने मतका आधारमा अन्तिम गणना आधार तय हुन्छ।

एमालले यो सम्भावित ‘थ्रेसहोल्ड’ पार गरेको छ।

नेपाली कांग्रेसले पनि एमालेलाई पछ्याउँदै बुधबार साँझसम्म दुई लाख ८५ हजार ४०७ समानुपातिक मत पाएको छ। तेस्रो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले एक लाख ५४ हजार १३८ मत पाएको छ। अहिलेसम्म मत परिणामका आधारमा एमाले, कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय प्रजातन्त्र पार्टीले मात्रै तीन प्रतिशतको ‘थ्रेसहोल्ड’ पार गर्ने अनुमान गरिएको छ।

Previous Post

रामेछापमा कूल ८८७५७ खस्याेर सबैभन्दा कम उमाकुण्डमा

Next Post

कक्षा १२ पुरकको परीक्षाफल प्रकाशित : ९२ हजार ४४ को ग्रेडवृद्वि

Next Post
उमाकुण्डमा बाल विकास र विद्यालय कर्मचारीको तलब १५ हजार पुर्याए

कक्षा १२ पुरकको परीक्षाफल प्रकाशित : ९२ हजार ४४ को ग्रेडवृद्वि

Discussion about this post

Recent Posts

  • रामेछापमा वार्षिक कार्यसम्पादनको हिसाबले स्वास्थमा उमाकुण्ड गाउँपालिका प्रथम
  • यी जिल्लामा बाढीको अति उच्च जोखिम (विवरणसहित)
  • आयोजना बन्छन् तर स्थानीयका समस्या र पीडा उस्तै
  • उमाकुण्ड गाउँपालिकाको २ नम्बर वडा पूर्ण खोप सुनिश्चित घोषणा
  • श्रम संस्कृति पार्टीद्वारा समानुपातिक सांसद चयन

Recent Comments

  1. pornip on आयोजना बन्छन् तर स्थानीयका समस्या र पीडा उस्तै
  2. 555329 on आयोजना बन्छन् तर स्थानीयका समस्या र पीडा उस्तै
  3. anti-violence-686281 on आयोजना बन्छन् तर स्थानीयका समस्या र पीडा उस्तै
  4. anti-violence-23436 on आयोजना बन्छन् तर स्थानीयका समस्या र पीडा उस्तै
  5. Free MetArt Porn Pics on उमाकुण्ड गाउँपालिकाको २ नम्बर वडा पूर्ण खोप सुनिश्चित घोषणा
यो वेबसाइट नुम्बुर खबर प्रा.लि. द्धारा सञ्चालित नुम्बुर खबर डट कम आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।
समाचार तथा विज्ञापनकालागि: +९७७ ९८६२३७७३१०
सूचना विभाग दर्ता नं: २४०२/०७७–०७८
समाचार हेडलाइन
  • समाचार
  • राजनीति
  • आर्थिक
  • समाज
  • शिक्षा
  • आदिवासी जनजाति
  • मनोरञ्जन
  • सहित्य र कला
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
हाम्रो टिम
  • सञ्चालक तथा सम्पादक: कर्मारिञ्जी शेर्पा
  • सह सम्पादक: साम्तेन साइमन लामा
  • समाचार संयोजक: उर्मिला कार्की
हाम्रो बारेमा
सामाजिक संजाल
Facebook X-twitter Youtube
युनिकोड
विनिमय दर
नेपाली पंचांग
Copyright © 2017 – 2024 Numbur Khabar. All Rights Reserved.
Live
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • लेख रचना
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेस
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेस
    • कर्णाली प्रदेश
    • सुदुर्पश्चिम प्रदेश
  • रोचक
  • धर्म संस्कृति
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तरास्ट्रिय
  • विविध
    • आदिवासी जनजाति
    • जीवनशैली
    • पर्यटन
    • मनोरञ्जन
    • माैसम
    • शिक्षा
    • समाज
    • सहित्य र कला
    • བོད་སྐད།
  • ENGLISH

Copyright © 2017 – 2026 Numbur Khabar. All Rights Reserved.