युनिकोड
विनिमय दर
नेपाली पंचांग
Numbur Khabar
Live
Top Logo Side Ad
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • लेख रचना
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेस
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेस
    • कर्णाली प्रदेश
    • सुदुर्पश्चिम प्रदेश
  • रोचक
  • धर्म संस्कृति
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तरास्ट्रिय
  • विविध
    • आदिवासी जनजाति
    • जीवनशैली
    • पर्यटन
    • मनोरञ्जन
    • माैसम
    • शिक्षा
    • समाज
    • सहित्य र कला
    • བོད་སྐད།
  • ENGLISH
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • लेख रचना
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेस
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेस
    • कर्णाली प्रदेश
    • सुदुर्पश्चिम प्रदेश
  • रोचक
  • धर्म संस्कृति
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तरास्ट्रिय
  • विविध
    • आदिवासी जनजाति
    • जीवनशैली
    • पर्यटन
    • मनोरञ्जन
    • माैसम
    • शिक्षा
    • समाज
    • सहित्य र कला
    • བོད་སྐད།
  • ENGLISH
Live
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • आर्थिक
  • राजनीति
  • अन्तर्वार्ता
  • अभिलेख
  • प्रदेश समाचार
  • रोचक
  • धर्म संस्कृति
  • खेल समाचार
  • अन्तरास्ट्रिय
  • विविध
  • ENGLISH

सात दलले आयोगमा पठायो समानुपातिक सांसदको नाम सूचीे

by
२०७९ मंसिर २५, आईतवार ०५:४८
in Breaking (With Image)
0
सात दलले आयोगमा पठायो समानुपातिक सांसदको नाम सूचीे

रामेछाप । प्रतिनिधिसभामा समानुपातिक पद्धतिबाट एमालेले ३४, नेपाली कांग्रेसले ३२, नेकपा माओवादी केन्द्रले १४, राष्ट्रिय स्वतन्त्र पार्टीले १३, राष्ट्रिय प्रजातन्त्र पार्टीले ७ र जनता समाजवादी पार्टी र जनमत पार्टीले ५–५ सिट संख्या पाएकोमा विभिन्न क्लस्टर अनुसार संघीय संसदमा महिला, आदिवासी जनजाति, मधेशी, दलित, मुस्लिम, थारु, पिछडिएको क्षेत्रको प्रतिनिधित्व गराई दलहरुले शनिबार निर्वाचन आयोगमा पठाएको थियो ।
जसमा नेकपा एमालेले प्रतिनिधि सभाका लागि समानुपातिकमा चयन गरेका सांसदहरुमा आदिवासी जनजातितर्फ देवीप्रसाद भट्टचन, हेमराज राई, कालुराम राई, नैनकला थापा, सूर्यकुमारी श्रेष्ठ, उर्मिला थेवे, ईश्वरी घर्ती, रणकुमारी बलाम्पाकी, शान्ति श्रेष्ठ र सरस्वती सुब्बा, खस आर्यतर्फ रघुजी पन्त, एकनाथ ढकाल, दयालबहादुर शाही, मेनका पोखरेल, सरिता भुसाल, शोभा ज्ञवाली, विजुला रायमाझी, निर्मला कोइराला, सम्झना थपलिया, दीपा शर्मा र सुनीता बराल, थारुबाट आश्माकुमारी चौधरी र शान्ति चौधरी दलितमा ईश्वरबहादुर रिजाल, प्रभु हजारा पासवान, चन्द्रबहादुर विश्वकर्मा, रुक्मणी राना बराइली र हर्कमाया विश्वकमार्, मधेशीबाट गंगाप्रसाद यादव, अमृतलाल राजवंशी, विना देवी, अमृता अग्रहरि, प्रतीक्षा तिवारी मुखिया र मुस्लिममा सराज अहमद खान छनोट गरिएका छन् ।

त्यस्तै नेपाली कांग्रेसबाट खस आर्यतर्फ डा. प्रकाशशरण महत, अम्बिका बस्नेत, सरिता प्रसाईं, आरजु राणा देउवा, ईश्वरी न्यौपाने, प्रतिमा गौतम, मञ्जु खाँण, रमा कोइराला पौड्याल, कान्तिका सेजुवाल र मैना रावल आदिवासी जनजातिबाट सरस्वती बजिमय, लिलादेवी वोखिम (लिम्बू), सीताकुमारी राना, सुशीला थिङ, सपना राजभण्डारी, माया राई, कुसुम थापामगर, मनोरमा शेरचन र अञ्जनी श्रेष्ठ दलितमा जीवन परियार, शान्ति विक, रुपा विक, सीता मिजार र आशा विक, मधेशीबाट विमलेन्द्र निधि, नगिना यादव, मुक्ताकुमारी यादव, चन्दा चौधरी र संगीता मण्डल, मुस्लिम तथा थारुबाट जावेदा खातुन जागा, कल्पना चौधरी र बिनाकुमारी थनेत रहेका छन् ।

नेकपा माओवादी केन्द्रले आदिवासी जनजातिबाट दुर्गा राई, मिना तामाङ, उर्मिला माझी पौडेल र छिरिङ ल्यामु लामा तामाङ खस आर्यबाट हितराज पाण्डे, ज्ञानु बस्नेत सुवेदी, विमला सुवेदी र नारायणी शर्मा दलितमा रणेन्द्र बराली र सुशीला श्रीपाली ठकुरी मधेशीमा मीना यादव र अमरावती देवी यादव थारु तथा पिछडिएको क्षेत्रबाट रुपासोसी चौधरी र कल्पना मियालाई सिफारिस गरिएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट दलितमा सन्तोष परियार र शिव नेपाली आदिवासी जनजातितर्फ डा. ढाकाकुमार श्रेष्ठ, इन्दिरा राना मगर र सुमना श्रेष्ठ, खस आर्यमा डा. चन्दा कार्की, डोलप्रसाद अर्याल र निशा डाँगी, पिछडिएको क्षेत्रमा तथा मुस्लिममा विनिता कठायत र असिम साह मधेशी र थारुमा लक्ष्मी तिवारी, मनिष झा र अशोक चौधरी को नाम सिफारिस गरेका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)मा खसआर्यबाट पशुपतिशमशेर जबरा, रोशन कार्की र गीता बस्नेत आदिवासी जनजातिमा, बुद्धिमान तामाङ र बिना लामा मधेशीमा बिना जयसवाल र दलित अनिता नेपाली छन् ।
त्यस्तै जनता समाजवादी पार्टी (जसपा)बाट खस आर्यतर्फ प्रकाश अधिकारी र रेखा यादव थापा आदिवासी जनजातिमा सुशीला श्रेष्ठ मधेशी र मुस्लिम रञ्जुकुमारी झा ठाकुर र सहनाज रहमान रहेका छन् भने जनामत पार्टीबाट मधेशीमा अनिता साह र बिनिताकुमारी सिंह खस आर्यमा गोमा सापकोटा मुस्लिम र पिछडिएकोबाट अब्दुल खान र सोनु मुर्मुर छन् ।

Tags: प्रतिनिधिसभासमानुपातिक सांसद
Previous Post

कक्षा १२ पुरकको परीक्षाफल प्रकाशित : ९२ हजार ४४ को ग्रेडवृद्वि

Next Post

टेलिकमलाई सेवा सुधार गर्न प्रदेशसभा सदस्य श्रेष्ठको अनुरोध-महानिर्देशकले जनायो प्रतिबद्धता

Next Post
टेलिकमलाई सेवा सुधार गर्न प्रदेशसभा सदस्य श्रेष्ठको अनुरोध-महानिर्देशकले जनायो प्रतिबद्धता

टेलिकमलाई सेवा सुधार गर्न प्रदेशसभा सदस्य श्रेष्ठको अनुरोध-महानिर्देशकले जनायो प्रतिबद्धता

Discussion about this post

Recent Posts

  • रामेछापमा वार्षिक कार्यसम्पादनको हिसाबले स्वास्थमा उमाकुण्ड गाउँपालिका प्रथम
  • यी जिल्लामा बाढीको अति उच्च जोखिम (विवरणसहित)
  • आयोजना बन्छन् तर स्थानीयका समस्या र पीडा उस्तै
  • उमाकुण्ड गाउँपालिकाको २ नम्बर वडा पूर्ण खोप सुनिश्चित घोषणा
  • श्रम संस्कृति पार्टीद्वारा समानुपातिक सांसद चयन

Recent Comments

  1. pornip on आयोजना बन्छन् तर स्थानीयका समस्या र पीडा उस्तै
  2. 555329 on आयोजना बन्छन् तर स्थानीयका समस्या र पीडा उस्तै
  3. anti-violence-686281 on आयोजना बन्छन् तर स्थानीयका समस्या र पीडा उस्तै
  4. anti-violence-23436 on आयोजना बन्छन् तर स्थानीयका समस्या र पीडा उस्तै
  5. Free MetArt Porn Pics on उमाकुण्ड गाउँपालिकाको २ नम्बर वडा पूर्ण खोप सुनिश्चित घोषणा
यो वेबसाइट नुम्बुर खबर प्रा.लि. द्धारा सञ्चालित नुम्बुर खबर डट कम आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।
समाचार तथा विज्ञापनकालागि: +९७७ ९८६२३७७३१०
सूचना विभाग दर्ता नं: २४०२/०७७–०७८
समाचार हेडलाइन
  • समाचार
  • राजनीति
  • आर्थिक
  • समाज
  • शिक्षा
  • आदिवासी जनजाति
  • मनोरञ्जन
  • सहित्य र कला
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
हाम्रो टिम
  • सञ्चालक तथा सम्पादक: कर्मारिञ्जी शेर्पा
  • सह सम्पादक: साम्तेन साइमन लामा
  • समाचार संयोजक: उर्मिला कार्की
हाम्रो बारेमा
सामाजिक संजाल
Facebook X-twitter Youtube
युनिकोड
विनिमय दर
नेपाली पंचांग
Copyright © 2017 – 2024 Numbur Khabar. All Rights Reserved.
Live
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • लेख रचना
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेस
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेस
    • कर्णाली प्रदेश
    • सुदुर्पश्चिम प्रदेश
  • रोचक
  • धर्म संस्कृति
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तरास्ट्रिय
  • विविध
    • आदिवासी जनजाति
    • जीवनशैली
    • पर्यटन
    • मनोरञ्जन
    • माैसम
    • शिक्षा
    • समाज
    • सहित्य र कला
    • བོད་སྐད།
  • ENGLISH

Copyright © 2017 – 2026 Numbur Khabar. All Rights Reserved.