युनिकोड
विनिमय दर
नेपाली पंचांग
Numbur Khabar
Live
Top Logo Side Ad
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • लेख रचना
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेस
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेस
    • कर्णाली प्रदेश
    • सुदुर्पश्चिम प्रदेश
  • रोचक
  • धर्म संस्कृति
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तरास्ट्रिय
  • विविध
    • आदिवासी जनजाति
    • जीवनशैली
    • पर्यटन
    • मनोरञ्जन
    • माैसम
    • शिक्षा
    • समाज
    • सहित्य र कला
    • བོད་སྐད།
  • ENGLISH
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • लेख रचना
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेस
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेस
    • कर्णाली प्रदेश
    • सुदुर्पश्चिम प्रदेश
  • रोचक
  • धर्म संस्कृति
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तरास्ट्रिय
  • विविध
    • आदिवासी जनजाति
    • जीवनशैली
    • पर्यटन
    • मनोरञ्जन
    • माैसम
    • शिक्षा
    • समाज
    • सहित्य र कला
    • བོད་སྐད།
  • ENGLISH
Live
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • आर्थिक
  • राजनीति
  • अन्तर्वार्ता
  • अभिलेख
  • प्रदेश समाचार
  • रोचक
  • धर्म संस्कृति
  • खेल समाचार
  • अन्तरास्ट्रिय
  • विविध
  • ENGLISH

ग्रिन तारा नेपालको फिल्ड कोर्डिनेटरको एक कार्यक्रम बीच बिदाई

थप अध्यनलाई निरन्तरता दिनका लागि विदेश जान लागेको राघव खनाल

नुम्बुर खबर by नुम्बुर खबर
२०७९ पुष २०, बुधबार १८:४५
in शिक्षा
0
ग्रिन तारा नेपालको फिल्ड कोर्डिनेटरको एक कार्यक्रम बीच बिदाई

रामेछाप । ग्रिन तारा नेपालको फिल्ड कोर्डिनेटर भई उमाकुण्ड गाउँपालिकामा कार्यरत राघब खनाललाई चण्डेश्वरी माध्यमिक विद्यालय प्रितीले एक कार्यक्रमको आयोजना गरी औपचारिक रुपमा सम्मानका साथ कामको प्रसंशा सहित बिदाई गरिएको छ ।

करिब २ वर्षदेखि निरन्तर रुपमा उक्त संस्थाको फिल्ड कोर्डिनेटर भई गाउँपालिका भित्रको सामुदायिक विद्यालयमा अध्ययनरत बालबालिकाको स्वास्थ्य परीक्षण, बाल क्लबको सशक्तीकरण, विद्यालयमा शुद्ध खानेपानी तथा स्यानिटरी प्याड व्यवस्थापन लगायत अतिरिक्त क्रियाकलापमा संचालन गर्नुभएको थियो ।

यसका साथै स्वास्थ्य संस्थाको भौतिक पूर्वाधार सबलिकरण तथा तालिम, कोभिडको समयमा औषधी, माक्स, स्यानीटाइजार वितरण, आमा समूह र स्वयंसेविकहरूको क्षमता विकास तालिम तथा गोष्ठी संचालन गरी संस्थाको तर्फबाट खनालले पुर्याउनु भएको योगदानको उच्च कदर गर्दै सम्मान–पत्र सहित खादा र फूलमाला ओडाएर बिदाई गरेका छ ।

खनाल आफ्नो थप अध्यनलाई निरन्तरता दिनका लागि विदेश जान लागेकोमा विद्यालयका प्रधानाध्यापक शेष कुमार श्रेष्ठ लगायतले उज्ज्वल भविष्य कामना सहितको उत्तरत्तोर प्रगतिको शुभकामना व्यक्त गर्नु भयो ।

खनालले आफू अध्ययन पुरा गरेर फर्केपछि पुनः ग्रामीण भेगको बालबालिकाको शिक्षा र स्वास्थ्यमा सेवा गर्ने योजना समेत सुनाउनु भएको छ । सोही बिदाई कार्यक्रमको अवसरमा खनालले विद्यालयको बाल क्लबलाई नगद २० हजार सहयोग समेत गर्नु भएको छ ।

Previous Post

टेलिकमलाई सेवा सुधार गर्न प्रदेशसभा सदस्य श्रेष्ठको अनुरोध-महानिर्देशकले जनायो प्रतिबद्धता

Next Post

उमाकुण्डमा दैनिक उपभोग्य बस्तुको मूल्य निर्धारण, कुन बस्तुको मूल्य कति ?

Next Post
उमाकुण्डमा दैनिक उपभोग्य बस्तुको मूल्य निर्धारण, कुन बस्तुको मूल्य कति ?

उमाकुण्डमा दैनिक उपभोग्य बस्तुको मूल्य निर्धारण, कुन बस्तुको मूल्य कति ?

Discussion about this post

Recent Posts

  • रामेछापमा वार्षिक कार्यसम्पादनको हिसाबले स्वास्थमा उमाकुण्ड गाउँपालिका प्रथम
  • यी जिल्लामा बाढीको अति उच्च जोखिम (विवरणसहित)
  • आयोजना बन्छन् तर स्थानीयका समस्या र पीडा उस्तै
  • उमाकुण्ड गाउँपालिकाको २ नम्बर वडा पूर्ण खोप सुनिश्चित घोषणा
  • श्रम संस्कृति पार्टीद्वारा समानुपातिक सांसद चयन

Recent Comments

  1. pornip on आयोजना बन्छन् तर स्थानीयका समस्या र पीडा उस्तै
  2. 555329 on आयोजना बन्छन् तर स्थानीयका समस्या र पीडा उस्तै
  3. anti-violence-686281 on आयोजना बन्छन् तर स्थानीयका समस्या र पीडा उस्तै
  4. anti-violence-23436 on आयोजना बन्छन् तर स्थानीयका समस्या र पीडा उस्तै
  5. Free MetArt Porn Pics on उमाकुण्ड गाउँपालिकाको २ नम्बर वडा पूर्ण खोप सुनिश्चित घोषणा
यो वेबसाइट नुम्बुर खबर प्रा.लि. द्धारा सञ्चालित नुम्बुर खबर डट कम आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।
समाचार तथा विज्ञापनकालागि: +९७७ ९८६२३७७३१०
सूचना विभाग दर्ता नं: २४०२/०७७–०७८
समाचार हेडलाइन
  • समाचार
  • राजनीति
  • आर्थिक
  • समाज
  • शिक्षा
  • आदिवासी जनजाति
  • मनोरञ्जन
  • सहित्य र कला
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
हाम्रो टिम
  • सञ्चालक तथा सम्पादक: कर्मारिञ्जी शेर्पा
  • सह सम्पादक: साम्तेन साइमन लामा
  • समाचार संयोजक: उर्मिला कार्की
हाम्रो बारेमा
सामाजिक संजाल
Facebook X-twitter Youtube
युनिकोड
विनिमय दर
नेपाली पंचांग
Copyright © 2017 – 2024 Numbur Khabar. All Rights Reserved.
Live
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • लेख रचना
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेस
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेस
    • कर्णाली प्रदेश
    • सुदुर्पश्चिम प्रदेश
  • रोचक
  • धर्म संस्कृति
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तरास्ट्रिय
  • विविध
    • आदिवासी जनजाति
    • जीवनशैली
    • पर्यटन
    • मनोरञ्जन
    • माैसम
    • शिक्षा
    • समाज
    • सहित्य र कला
    • བོད་སྐད།
  • ENGLISH

Copyright © 2017 – 2026 Numbur Khabar. All Rights Reserved.