उमाकुण्डमा दैनिक उपभोग्य बस्तुको मूल्य निर्धारण, कुन बस्तुको मूल्य कति ?

रामेछाप । गाउँपालिका भित्र मूल्य सुचीमा एकरूपता ल्याउन उमाकुण्ड गाउँपालिकामा तत्कालका लागि दैनिक उपभोग्य वस्तुको बिक्री मूल्य निर्धारण गरिएको छ ।

गाउँपालिका र व्यवसायीहरुबीचको आपसी सहमतिमा गाउँपालिका भित्र विभिन्न प्रकारका दैनिक उपभोग्यको अधिकतम् खुद्रा बिक्री मूल्य निर्धारण गरिएको हो ।

उमाकुण्ड गाउँपालिकाको उपाध्यक्ष सावित्री सुनुवारको संयोजकत्वमा प्रमुख प्रशासकीय अधिकृत दिल कृष्ण श्रेष्ठ लगायत सबै वडाका जनप्रतिनिधि र सरोकारवालाहरूको उपस्थितिमा उक्त मूल्य सुची निर्धारण गरिएको छ ।

अब उक्त मूल्य सुची वडा कार्यालय मार्फत तत्काल कार्यनयन गरिने गाउँपालिकाले भएको छ । मूल्य सुची निम्न अनुसार छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित