युनिकोड
विनिमय दर
नेपाली पंचांग
Numbur Khabar
Live
Top Logo Side Ad
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • लेख रचना
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेस
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेस
    • कर्णाली प्रदेश
    • सुदुर्पश्चिम प्रदेश
  • रोचक
  • धर्म संस्कृति
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तरास्ट्रिय
  • विविध
    • आदिवासी जनजाति
    • जीवनशैली
    • पर्यटन
    • मनोरञ्जन
    • माैसम
    • शिक्षा
    • समाज
    • सहित्य र कला
    • བོད་སྐད།
  • ENGLISH
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • लेख रचना
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेस
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेस
    • कर्णाली प्रदेश
    • सुदुर्पश्चिम प्रदेश
  • रोचक
  • धर्म संस्कृति
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तरास्ट्रिय
  • विविध
    • आदिवासी जनजाति
    • जीवनशैली
    • पर्यटन
    • मनोरञ्जन
    • माैसम
    • शिक्षा
    • समाज
    • सहित्य र कला
    • བོད་སྐད།
  • ENGLISH
Live
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • आर्थिक
  • राजनीति
  • अन्तर्वार्ता
  • अभिलेख
  • प्रदेश समाचार
  • रोचक
  • धर्म संस्कृति
  • खेल समाचार
  • अन्तरास्ट्रिय
  • विविध
  • ENGLISH

उमाकुण्डमा राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सम्पन्न, चण्डेश्वरी मावि विजयी

by
२०७९ माघ २५, बुधबार १६:२८
in खेल समाचार
0
उमाकुण्डमा राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सम्पन्न, चण्डेश्वरी मावि विजयी

रामेछाप । रामेछापको उमाकुण्ड गाउँपालिकाले सञ्चालन गरेको   तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता मंगलबार सम्पन्न भएको छ ।

तीन दिनसम्म सञ्चालन भएको प्रतियोगिताको उपाधि चण्डेश्वरी मावि प्रीतिले जितेको छ । गाउँपालिकाको अध्यक्ष शेरबहादुर सुनुवारको अध्यक्षतामा भएको समापन कार्यक्रममा विजयी विद्यालयलाई सिल्ड प्रदान गरिएको गाउँपालिकाको शिक्षा तथा खेलकुद शाखाले जनाएको छ । कार्यक्रमका प्रतिनिधि सभा सदस्य पूर्णबहादुर तामाङको प्रमुख आतिथ्यमा भएको थियो ।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष सावित्री सुनुवार,प्रमुख प्रशासकीय अधिकृत दिलकृष्ण श्रेष्ठ, सात वटै वडाका वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू, राजनीतिक दलका प्रतिनिधि, ४६ वटा विद्यालयका प्रधानाध्यापक, विभिन्न संघ संस्थाका प्रतिनिधि, खेल प्रेमी, शिक्षक, विद्यार्थी, स्काउट, सुरक्षाकर्मी, अभिभावक लगायतको सहभागिता रहेको थियो ।समापन कार्यक्रममा स्काउट ट्रुपले मार्च पास र परेड सहित विभिन्न कला संस्कृति भल्किने सांस्कृतिक नाचहरू प्रस्तुत गरिएको थियो ।

प्रतियोगिताको विभिन्न खेल विधामा सबैभन्दा बढी पाँच स्वर्ण पदक  ६ रजत र चार कांस्य पदक प्राप्त गर्दै चण्डेश्वरी मावि प्रीति प्रथम भएको छ । त्यस्तै पाँच स्वर्ण तीन रजत र पाँच कांस्य पदक जित्दै महालंगुर मावि गुम्देल द्वितीय भएको छ । प्रतियोगितामा पाँच स्वर्ण, तीन रजत  र एक कांस्य पदक प्राप्त गर्दै कैलेश्वर मावि गुप्तेश्वर तृतीय भएको छ ।

विजेता खेलाडीलाई शिल्ड, मेडल प्रमाणपत्र साथै एथलेटिक्स ट्याक र फिल्ड तर्फ प्रथम, द्वितीय र तृतीय हुने खेलाडीलाई क्रमशः २ हजार, १ हजार ५ सय र एक हजार नगद पुरस्कार प्रदान गरिएको छ । रिले दौड तर्फ ८ हजार, ६ हजार र ४ हजार रुपैँया नगद प्रदान गरिएको छ । भलिबल छात्रछात्रा तर्फ विजयी टिमलाई क्रमशः १५ हजार, १० हजार, ५ हजार र ३ हजार नगद प्रदान गरिएको छ ।

शिक्षक, कर्मचारी, जनप्रतिनिधि भलिबल खेलका विजयी टिमलाई क्रमशः १० हजार, ८ हजार, ५ हजार र  ३ हजार नगद पुरस्कार प्रदान गरिएको छ । उत्कृष्ट छात्रछात्रा तथा शिक्षक कर्मचारी जनप्रतिनिधि भलिबल खेलाडीलाई १ हजार ५ सय नगद सहित ट्रफी र प्रमाणपत्र प्रदान गरिएको छ ।

प्रतियोगितामा समग्र पदकबाट प्रथम हुनेलाई ४० हजार, द्वितीयलाई ३० हजार र तृतीय हुने विद्यालयलाई २० हजार नगदको साथमा ट्रफी, शिल्ड, मेडल, प्रमाणपत्र प्रदान गरिएको छ ।

Previous Post

उमाकुण्डमा तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

Next Post

ल्हाक्पा तेन्जी शेर्पाको बहुप्रतिक्षित गीत “छेक छेक भाले” बिहीबारबाट बजारमा आउदै

Next Post
ल्हाक्पा तेन्जी शेर्पाको बहुप्रतिक्षित गीत “छेक छेक भाले” बिहीबारबाट बजारमा आउदै

ल्हाक्पा तेन्जी शेर्पाको बहुप्रतिक्षित गीत “छेक छेक भाले” बिहीबारबाट बजारमा आउदै

Discussion about this post

Recent Posts

  • रामेछापमा वार्षिक कार्यसम्पादनको हिसाबले स्वास्थमा उमाकुण्ड गाउँपालिका प्रथम
  • यी जिल्लामा बाढीको अति उच्च जोखिम (विवरणसहित)
  • आयोजना बन्छन् तर स्थानीयका समस्या र पीडा उस्तै
  • उमाकुण्ड गाउँपालिकाको २ नम्बर वडा पूर्ण खोप सुनिश्चित घोषणा
  • श्रम संस्कृति पार्टीद्वारा समानुपातिक सांसद चयन

Recent Comments

  1. pornip on आयोजना बन्छन् तर स्थानीयका समस्या र पीडा उस्तै
  2. 555329 on आयोजना बन्छन् तर स्थानीयका समस्या र पीडा उस्तै
  3. anti-violence-686281 on आयोजना बन्छन् तर स्थानीयका समस्या र पीडा उस्तै
  4. anti-violence-23436 on आयोजना बन्छन् तर स्थानीयका समस्या र पीडा उस्तै
  5. Free MetArt Porn Pics on उमाकुण्ड गाउँपालिकाको २ नम्बर वडा पूर्ण खोप सुनिश्चित घोषणा
यो वेबसाइट नुम्बुर खबर प्रा.लि. द्धारा सञ्चालित नुम्बुर खबर डट कम आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।
समाचार तथा विज्ञापनकालागि: +९७७ ९८६२३७७३१०
सूचना विभाग दर्ता नं: २४०२/०७७–०७८
समाचार हेडलाइन
  • समाचार
  • राजनीति
  • आर्थिक
  • समाज
  • शिक्षा
  • आदिवासी जनजाति
  • मनोरञ्जन
  • सहित्य र कला
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
हाम्रो टिम
  • सञ्चालक तथा सम्पादक: कर्मारिञ्जी शेर्पा
  • सह सम्पादक: साम्तेन साइमन लामा
  • समाचार संयोजक: उर्मिला कार्की
हाम्रो बारेमा
सामाजिक संजाल
Facebook X-twitter Youtube
युनिकोड
विनिमय दर
नेपाली पंचांग
Copyright © 2017 – 2024 Numbur Khabar. All Rights Reserved.
Live
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • लेख रचना
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेस
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेस
    • कर्णाली प्रदेश
    • सुदुर्पश्चिम प्रदेश
  • रोचक
  • धर्म संस्कृति
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तरास्ट्रिय
  • विविध
    • आदिवासी जनजाति
    • जीवनशैली
    • पर्यटन
    • मनोरञ्जन
    • माैसम
    • शिक्षा
    • समाज
    • सहित्य र कला
    • བོད་སྐད།
  • ENGLISH

Copyright © 2017 – 2026 Numbur Khabar. All Rights Reserved.