ल्हाक्पा तेन्जी शेर्पाको बहुप्रतिक्षित गीत “छेक छेक भाले” बिहीबारबाट बजारमा आउदै

रामेछाप । गायक ल्हाक्पा तेन्जी शेर्पाको “ छेक छेक भाले” बोलको गीत बिहीबारबाट युटुब च्यान्नल मार्फत देशभर सार्बजनिक हुने भएको छ ।

उक्त गीत लाक्पा तेन्जी शेर्पा र रामकुमार कार्कीको आवाजमा उत्तम पौडेलको शब्द तथा लाक्पा तेन्जी शेर्पाको लय रहेको छ ।

गीतको भिडियोमा कलाकार विजय पुन, गेल्जी शेर्पा र मिङमा डोमा शेर्पाको अभिनय रहेको भिडियोलाई विक्रम चौहानले भिडियो निर्देशन  गरेको छन् ।

यो भन्दा पहिला पनि गायक ल्हाक्पा तेन्जी शेर्पाले आवाज दिइएको “बाटोकै छेउमा बसाैला मज्जाले नाचाैला” बोलको गीतले धेरै चर्चा कमाउन सफल भएको थियोे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित