युनिकोड
विनिमय दर
नेपाली पंचांग
Numbur Khabar
Live
Top Logo Side Ad
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • लेख रचना
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेस
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेस
    • कर्णाली प्रदेश
    • सुदुर्पश्चिम प्रदेश
  • रोचक
  • धर्म संस्कृति
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तरास्ट्रिय
  • विविध
    • आदिवासी जनजाति
    • जीवनशैली
    • पर्यटन
    • मनोरञ्जन
    • माैसम
    • शिक्षा
    • समाज
    • सहित्य र कला
    • བོད་སྐད།
  • ENGLISH
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • लेख रचना
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेस
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेस
    • कर्णाली प्रदेश
    • सुदुर्पश्चिम प्रदेश
  • रोचक
  • धर्म संस्कृति
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तरास्ट्रिय
  • विविध
    • आदिवासी जनजाति
    • जीवनशैली
    • पर्यटन
    • मनोरञ्जन
    • माैसम
    • शिक्षा
    • समाज
    • सहित्य र कला
    • བོད་སྐད།
  • ENGLISH
Live
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • आर्थिक
  • राजनीति
  • अन्तर्वार्ता
  • अभिलेख
  • प्रदेश समाचार
  • रोचक
  • धर्म संस्कृति
  • खेल समाचार
  • अन्तरास्ट्रिय
  • विविध
  • ENGLISH

बाम्तीभण्डार भूमेथान मन्दिर संरक्षणमा जुटे स्थानीय

by
२०८० श्रावण २४, बुधबार ०७:१३
in धर्म संस्कृति
0
बाम्तीभण्डार भूमेथान मन्दिर संरक्षणमा जुटे स्थानीय

रामेछाप । उमाकुण्ड गाउँपालिका २ बाम्तीभण्डार, लुबुँमा रहेको भुमेथान मन्दिरको संरक्षणमा स्थानीय जुटेका छन् । धार्मिक हिसाबमा महत्वपूर्ण मानिने सो मन्दिर बजार क्षेत्र बढेसंगै सरसफाई र संरक्षणका लागि स्थानीयले चासो दिएका हुन् ।

भूमेथान संरक्षण समुह लगायत स्थानीय बासिन्दाहरूको सक्रिय पहलमा मन्दिर संरक्षणको लागि आर्थिक सहयोग जुटाउन थालेको स्थानीय बासी आङ कामी शेर्पा बताउनुभयो ।

मन्दिर वरपर सरसफाई र व्यवस्थित बनाउन अभियानको सुरुवात गरिएको स्थानीय शेर्पाले जानकारी दिनुभयो । त्यस्तै मन्दिर परिसरमा भक्तजनहरूका लागि प्रतीक्षालय निर्माण, घेरा बारामा तार जाली लगायत संरचनाहरु निर्माण गरी संरक्षणको योजना रहेका उहाको भनाई छ ।

भुमेथान संरक्षणकाे लागि दावा शेर्पा रू २० हजार, पेम्दोर्जी शेर्पा रू २ हजार ५ सय ५०, सन्तोस रू २ हजार, जिग्मे लामा रू १ हजार ५ सय, साङ्गे शेर्पा रु ३ हजार ५०,अस्मिन बस्नेत रु २ हजार ५ सय, सर्मिला बस्नेत रु ३ हजार १ सय आर्थिक सहयोग गर्नु भएका छन् ।

त्यस्तै अस्मिता रु १ हजार, निरज ढाकल रु २ हजार २ सय २२,अनुप जङ कार्की रू १ हजार १ सय,शुस्मा बस्नेत लुबु लाछ्मी रू १ हजार १०, सबिना कार्की रू १ हजार १ सय दश, फुर्तेन्जिइ शेर्पा रु ५ सय ५, राम बहादुर लामिछने रु १ हजार ५०, कल्पान कट्टुवाल रू ५ सय आर्थिक सहयोग भएको आङ कामी शेर्पाले जानकारी दिनुभयो ।

भुमेथान मन्दिर संरक्षणको लागि वडा कार्यालयमा पटकपटक अनुरोध गर्दा पनि कुनै बजेटको व्यवस्था नगरिएकोले पुजारी कालु मान र आफूहरूले नै प्रचारप्रसार काम अघि बढाएको शेर्पाले बताउनुभयो । धार्मिक क्षेत्रमा आस्था राख्ने मनकारीहरू बाट लगभग ४० हजार संकलन भएको पनि शेर्पाले बताउनुभयो । गत बर्ष पनि मन्दिरको भेटी रकम र स्थानीयबाट आर्थिक सहयोग संकलन गरि घेराबार र गेटकाे काम गरिएको उहाँले बताउनुभयो ।

Tags: बाम्तीभण्डारभुमेथान
Previous Post

शनिबार पनि बाम्तीभण्डारमा लम्पी स्किन विरुद्ध खोप लगाइयो

Next Post

बाम्ती शिबजीस्थान टोल बिकास समिति गरे जनश्रमदान

Next Post
बाम्ती शिबजीस्थान टोल बिकास समिति गरे जनश्रमदान

बाम्ती शिबजीस्थान टोल बिकास समिति गरे जनश्रमदान

Discussion about this post

Recent Posts

  • रामेछापमा वार्षिक कार्यसम्पादनको हिसाबले स्वास्थमा उमाकुण्ड गाउँपालिका प्रथम
  • यी जिल्लामा बाढीको अति उच्च जोखिम (विवरणसहित)
  • आयोजना बन्छन् तर स्थानीयका समस्या र पीडा उस्तै
  • उमाकुण्ड गाउँपालिकाको २ नम्बर वडा पूर्ण खोप सुनिश्चित घोषणा
  • श्रम संस्कृति पार्टीद्वारा समानुपातिक सांसद चयन

Recent Comments

  1. pornip on आयोजना बन्छन् तर स्थानीयका समस्या र पीडा उस्तै
  2. 555329 on आयोजना बन्छन् तर स्थानीयका समस्या र पीडा उस्तै
  3. anti-violence-686281 on आयोजना बन्छन् तर स्थानीयका समस्या र पीडा उस्तै
  4. anti-violence-23436 on आयोजना बन्छन् तर स्थानीयका समस्या र पीडा उस्तै
  5. Free MetArt Porn Pics on उमाकुण्ड गाउँपालिकाको २ नम्बर वडा पूर्ण खोप सुनिश्चित घोषणा
यो वेबसाइट नुम्बुर खबर प्रा.लि. द्धारा सञ्चालित नुम्बुर खबर डट कम आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।
समाचार तथा विज्ञापनकालागि: +९७७ ९८६२३७७३१०
सूचना विभाग दर्ता नं: २४०२/०७७–०७८
समाचार हेडलाइन
  • समाचार
  • राजनीति
  • आर्थिक
  • समाज
  • शिक्षा
  • आदिवासी जनजाति
  • मनोरञ्जन
  • सहित्य र कला
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
हाम्रो टिम
  • सञ्चालक तथा सम्पादक: कर्मारिञ्जी शेर्पा
  • सह सम्पादक: साम्तेन साइमन लामा
  • समाचार संयोजक: उर्मिला कार्की
हाम्रो बारेमा
सामाजिक संजाल
Facebook X-twitter Youtube
युनिकोड
विनिमय दर
नेपाली पंचांग
Copyright © 2017 – 2024 Numbur Khabar. All Rights Reserved.
Live
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • लेख रचना
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेस
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेस
    • कर्णाली प्रदेश
    • सुदुर्पश्चिम प्रदेश
  • रोचक
  • धर्म संस्कृति
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तरास्ट्रिय
  • विविध
    • आदिवासी जनजाति
    • जीवनशैली
    • पर्यटन
    • मनोरञ्जन
    • माैसम
    • शिक्षा
    • समाज
    • सहित्य र कला
    • བོད་སྐད།
  • ENGLISH

Copyright © 2017 – 2026 Numbur Khabar. All Rights Reserved.