युनिकोड
विनिमय दर
नेपाली पंचांग
Numbur Khabar
Live
Top Logo Side Ad
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • लेख रचना
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेस
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेस
    • कर्णाली प्रदेश
    • सुदुर्पश्चिम प्रदेश
  • रोचक
  • धर्म संस्कृति
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तरास्ट्रिय
  • विविध
    • आदिवासी जनजाति
    • जीवनशैली
    • पर्यटन
    • मनोरञ्जन
    • माैसम
    • शिक्षा
    • समाज
    • सहित्य र कला
    • བོད་སྐད།
  • ENGLISH
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • लेख रचना
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेस
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेस
    • कर्णाली प्रदेश
    • सुदुर्पश्चिम प्रदेश
  • रोचक
  • धर्म संस्कृति
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तरास्ट्रिय
  • विविध
    • आदिवासी जनजाति
    • जीवनशैली
    • पर्यटन
    • मनोरञ्जन
    • माैसम
    • शिक्षा
    • समाज
    • सहित्य र कला
    • བོད་སྐད།
  • ENGLISH
Live
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • आर्थिक
  • राजनीति
  • अन्तर्वार्ता
  • अभिलेख
  • प्रदेश समाचार
  • रोचक
  • धर्म संस्कृति
  • खेल समाचार
  • अन्तरास्ट्रिय
  • विविध
  • ENGLISH

उमाकुण्ड गाउँपालिकामा शिक्षक महासंघको ज्ञापनपत्र

नुम्बुर खबर by नुम्बुर खबर
२०८० श्रावण २९, सोमबार ०२:५७
in शिक्षा
0

रामेछाप । नेपाल शिक्षक महासंघ उमाकुण्ड गाउँपालिकाले विभिन्न माग सहित उमाकुण्ड गाउँपालिका अध्यक्ष शेरबहादुर सुनुवारलाई ध्यानाकर्षण पत्र बुझाएको छ ।

नेपाल शिक्षक महासंघ उमाकुण्ड गाउँपालिका अध्यक्ष प्रदिप कुमार सुनुवारको नेतृत्वमा गएको एक टोलिले आज अध्यक्ष शेरबहादुर सुनुवारलाई ध्यानाकर्षण पत्र बुझाएको हो ।

उक्त ध्यानाकर्षण पत्रमा यस गाउँपालिका अन्तरगतका कक्षा शिशु देखि १० सम्मका सवै परिक्षाहरुको संचालनको जिम्मा गाउँपालिकाले लिने व्यवस्था गर्न , गाउँ शिक्षा समिति अबिलम्ब गठन गर्न , शिक्षा सम्बन्धि नीति विधि, निर्देशिका निर्माण , संसोधन वा अद्याबधिक गर्दा शिक्षक महासंघ सहित पेशागत घटकका प्रतिनिधिको उपस्थिति अनिवार्य गर्न पनि सो ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ ।

यस्तै उमाकुण्ड गाउँपालिका स्तरीय परिक्षा समिती गठन गर्दा शिक्षक महासंघ सहित पेसागत घटकका प्रतिनिधिहरुको उपस्तिथिमा गठन गर्न, निजि स्रोतमा कार्यरत शिक्षकहरुको सम्बन्धमा विशेष ध्यान पुराउन , निस्शुल्क शिक्षाको पुर्नरुपमा कार्यान्वयन गर्दै कुनै पनि शिर्षकमा तथा बाहानामा शुल्क उठाउन प्रतिबन्ध लगाउन र शैक्षिक सुशासन र गुणस्तरीयता कायम गर्न बिद्यालयहरुमा तहगत प्राध्यापकको व्यवस्था शिक्षा नियमावली परिच्छेद १७ को नियम ९३ मा व्यवस्था भए अनुरुप गर्न पनि उक्त ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ ।

ध्यानाकर्षण पत्र ग्रहण गर्दै अध्यक्ष सुनुवारले माग जायज र समय सान्दर्भिक रहेकाले आफुले यसै अनुसार काम गर्ने बताउनु भएको थियो । गाउँपालिकाले शिक्षालाई कक्षा १० सम्म निःशुल्क गर्ने गरि अगाडि बढेकाले सम्पुर्ण शिक्षक , शिक्षाप्रेमीहरुले सहयोग गर्न पनि आग्रह गर्नु भएको थियो ।

नेपाल शिक्षक महासंघ उमाकुण्ड
स्रोत : शिक्षक महासंघ उमाकुण्ड
Previous Post

चौरीगाईमा ‘लम्पी स्किन’ रोगको प्रकोप, उमाकुण्ड २ मा ५ सय भ्याक्सिन लगायो

Next Post

समृद्धि बचत तथा ऋण सहकारी संस्थाद्वारा बाम्ती वडा कार्यालयलाई लम्पी स्किन राेगको औषधि सहयोग

Next Post
समृद्धि बचत तथा ऋण सहकारी संस्थाद्वारा बाम्ती वडा कार्यालयलाई लम्पी स्किन राेगको औषधि सहयोग

समृद्धि बचत तथा ऋण सहकारी संस्थाद्वारा बाम्ती वडा कार्यालयलाई लम्पी स्किन राेगको औषधि सहयोग

Discussion about this post

Recent Posts

  • रामेछापमा वार्षिक कार्यसम्पादनको हिसाबले स्वास्थमा उमाकुण्ड गाउँपालिका प्रथम
  • यी जिल्लामा बाढीको अति उच्च जोखिम (विवरणसहित)
  • आयोजना बन्छन् तर स्थानीयका समस्या र पीडा उस्तै
  • उमाकुण्ड गाउँपालिकाको २ नम्बर वडा पूर्ण खोप सुनिश्चित घोषणा
  • श्रम संस्कृति पार्टीद्वारा समानुपातिक सांसद चयन

Recent Comments

  1. pornip on आयोजना बन्छन् तर स्थानीयका समस्या र पीडा उस्तै
  2. 555329 on आयोजना बन्छन् तर स्थानीयका समस्या र पीडा उस्तै
  3. anti-violence-686281 on आयोजना बन्छन् तर स्थानीयका समस्या र पीडा उस्तै
  4. anti-violence-23436 on आयोजना बन्छन् तर स्थानीयका समस्या र पीडा उस्तै
  5. Free MetArt Porn Pics on उमाकुण्ड गाउँपालिकाको २ नम्बर वडा पूर्ण खोप सुनिश्चित घोषणा
यो वेबसाइट नुम्बुर खबर प्रा.लि. द्धारा सञ्चालित नुम्बुर खबर डट कम आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।
समाचार तथा विज्ञापनकालागि: +९७७ ९८६२३७७३१०
सूचना विभाग दर्ता नं: २४०२/०७७–०७८
समाचार हेडलाइन
  • समाचार
  • राजनीति
  • आर्थिक
  • समाज
  • शिक्षा
  • आदिवासी जनजाति
  • मनोरञ्जन
  • सहित्य र कला
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
हाम्रो टिम
  • सञ्चालक तथा सम्पादक: कर्मारिञ्जी शेर्पा
  • सह सम्पादक: साम्तेन साइमन लामा
  • समाचार संयोजक: उर्मिला कार्की
हाम्रो बारेमा
सामाजिक संजाल
Facebook X-twitter Youtube
युनिकोड
विनिमय दर
नेपाली पंचांग
Copyright © 2017 – 2024 Numbur Khabar. All Rights Reserved.
Live
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • लेख रचना
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेस
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेस
    • कर्णाली प्रदेश
    • सुदुर्पश्चिम प्रदेश
  • रोचक
  • धर्म संस्कृति
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तरास्ट्रिय
  • विविध
    • आदिवासी जनजाति
    • जीवनशैली
    • पर्यटन
    • मनोरञ्जन
    • माैसम
    • शिक्षा
    • समाज
    • सहित्य र कला
    • བོད་སྐད།
  • ENGLISH

Copyright © 2017 – 2026 Numbur Khabar. All Rights Reserved.