रामेछाप । गोकुलगंगा-१, सिवलयबाट एम वि दुगर्ड ग्रुपकाे हाइड्रोपावरका लागि इलेक्ट्रोनिक सामाग्री बोकेको बोलेरो दुर्घटना भएको छ ।
आज बुधबार बिहान करिब १० बजेको समयमा गोकुलगंगाको वडा नं. १, खास्रोबासमा उक्त दुर्घटना भएको छ भने कुनै पनि मानवीय क्षेती नभएको हाइड्रोपावरको प्रतिनिधिले जानकारी दिए ।
दैनिक रुपमा अत्यधिक लोड भएको ढुवानी गाडी गुड्ने र समयमा बाटो मर्मत नहुदा बर्षाको पानीले जहा त्यही सडकमा खल्डा खुल्डी भएको कारणले सडक क्षेतविक्षात हुदा त्यस्त अवस्थामा जबर्जस्ती सवारी गुडाउदा दुर्घटना भएको जनाएको छ । थप क्षेतीको विवरण आउन बाँकी रहेको छ ।
Discussion about this post