रामेछापको लिखु हाइड्रोपावरमा आउदै गरेको बोलेरो दुर्घटना

0
SHARES
0
VIEWS

रामेछाप । गोकुलगंगा-१, सिवलयबाट एम वि दुगर्ड ग्रुपकाे हाइड्रोपावरका लागि इलेक्ट्रोनिक सामाग्री बोकेको बोलेरो दुर्घटना भएको छ ।

आज बुधबार बिहान करिब १० बजेको समयमा गोकुलगंगाको वडा नं. १, खास्रोबासमा उक्त दुर्घटना भएको छ भने कुनै पनि मानवीय क्षेती नभएको हाइड्रोपावरको प्रतिनिधिले जानकारी दिए ।

दैनिक रुपमा अत्यधिक लोड भएको ढुवानी गाडी गुड्ने र समयमा बाटो मर्मत नहुदा बर्षाको पानीले जहा त्यही सडकमा खल्डा खुल्डी भएको कारणले सडक क्षेतविक्षात हुदा त्यस्त अवस्थामा जबर्जस्ती सवारी गुडाउदा दुर्घटना भएको जनाएको छ । थप क्षेतीको विवरण आउन बाँकी रहेको छ ।

तपाईको सूचना हाम्रो समाचार भ्रष्टाचार, अनियमितता सम्बन्धी र अन्य कुनै अडियो तथा भिडियो तपाईसंग छ भने हामीलाई उपलब्ध गराउनुहोस । हामी श्रोत गोप्य राखिने छ । तपाईसँग कुनै लेख, रचना, विचार तथा स्तम्भ छन् भने हामीलाई numburkhabar@gmail.com मा पठाउनु सक्नुहुनेछ । तपाईका सामग्रीलाई हामी प्राथमिकताका साथ प्रकाशित गर्नेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित