युनिकोड
विनिमय दर
नेपाली पंचांग
Numbur Khabar
Live
Top Logo Side Ad
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • लेख रचना
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेस
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेस
    • कर्णाली प्रदेश
    • सुदुर्पश्चिम प्रदेश
  • रोचक
  • धर्म संस्कृति
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तरास्ट्रिय
  • विविध
    • आदिवासी जनजाति
    • जीवनशैली
    • पर्यटन
    • मनोरञ्जन
    • माैसम
    • शिक्षा
    • समाज
    • सहित्य र कला
    • བོད་སྐད།
  • ENGLISH
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • लेख रचना
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेस
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेस
    • कर्णाली प्रदेश
    • सुदुर्पश्चिम प्रदेश
  • रोचक
  • धर्म संस्कृति
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तरास्ट्रिय
  • विविध
    • आदिवासी जनजाति
    • जीवनशैली
    • पर्यटन
    • मनोरञ्जन
    • माैसम
    • शिक्षा
    • समाज
    • सहित्य र कला
    • བོད་སྐད།
  • ENGLISH
Live
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • आर्थिक
  • राजनीति
  • अन्तर्वार्ता
  • अभिलेख
  • प्रदेश समाचार
  • रोचक
  • धर्म संस्कृति
  • खेल समाचार
  • अन्तरास्ट्रिय
  • विविध
  • ENGLISH

उमाकुण्ड २ बाम्तीभण्डारले कार्यसमितिको बैठक बसी सातवटा बिषयमा निर्णय

नुम्बुर खबर by नुम्बुर खबर
२०८० आश्विन ९, मंगलवार २०:४७
in समाचार
0

रामेछाप । उमाकुण्ड २ बाम्तीभण्डारले आज वडा कार्यसमितिको बैठक बसी जनसमुदायलाई प्रत्येक्ष प्रभाव पर्ने सातवटा महत्त्वपूर्ण निर्णय गरिएका छन् ।

आर्थिक बर्ष २०८०/०८१ को लागि उमाकुण्ड २ बाम्तीभण्डारमा ५ लाख बराबरको फोहोर व्यवस्थापन योजनालाई कार्यनयन गर्न सूचना प्रकाशन गरि समिति गठन गर्ने भएको छ । त्यस्तैगरी सामाजिक विकास अन्तर्गत बाम्ती खानेपानी व्यवस्थापन, वडा भित्रका समग्र सिचाइ र समग्र शाखा सडक मर्मतकाे लागि कोटेसन माग्ने निर्णय पनि गरिएको छ ।

त्यस्तैगरी मर्मतको अभावमा जिर्नो अवस्थामा पुगेको उमाकुण्ड २ देउरालीदेखि ठाडो खोलासम्मका सडकलाई भिजन हाइड्रोपावर, दुगर्ड हाइड्रोपावर, हिमस्टार हाइड्रोपावर, एपलो हाइड्रोपावर लगायत लिखुपिके गाउँपालिकासंग अनुरोध गरी मर्मतको लागि ताकेता गर्ने र यदि उनीहरूले अटेर गरि स्तर उन्नति नगरेकोमा  गाउँपालिका, वडा आफैंले तत्काल सोलिङ तथा ग्रेवेल गरी सोको सबै रकम हाइड्रोपावर व्यहोर्न लगाउने निर्णय गरिएको छ ।

त्यस्तै उमाकुण्ड वडा नम्बर २ भित्र गठन भएको सम्पूर्ण टोल विकास संस्थाहरूलाई मिलाएर वडामा सुचिकृत गर्ने पनि कार्यसमितिले आजको बैठकमा निर्णय गरिएको छ ।

आजको वडा कार्यसमिति निर्णय अनुसार रत्नज्योति बजारको नक्सा अनुसार सडक अतिक्रमन गरी बनाएका संरचना हटाउने निर्णय भएको उमाकुण्ड वडा नम्बर २ का वडा सदस्य ङावा तेम्बा शेर्पाले जानकारी दिनुभएको थियो । साथै यस आर्थिक बर्षमा वडा भित्र स्वीकृत प्रधानमन्त्री स्वरोजगार योजनाहरुलाई सातदिने सूचना प्रकाशन गरी तत्काल आम भेला मार्फत समिति गठन गर्ने पनि वडा सदस्य शेर्पाले जानकारी दिनुभयो ।

 

वडाकाे देउरालीदेखि ठाडो खोलासम्मको सडक  दशै नजिकिँदै गर्दा चाडपर्वको मुखमा अति बिग्रेको कारण यात्रुहरूले सास्ती खेप्नुपरेको र हाइड्रोपावरहरूसंग सहकार्य गरि तत्काल सडक मर्मत गर्ने वडा सदस्य शेर्पाले बताउनुभयो । तर हाइड्रोपावरहरूले सडक मर्मतमा सहयोग नगरेमा वडा तथा गाउँपालिका मार्फत सडकको स्तर उन्नति गर्ने र सो सडकमा हाइड्रोपावरको ठुलो सवारीसाधनहरूलाई रोक लगाउने निर्णय पनि आजको बैठकमा निर्णय गरिएको पनि सदस्य शेर्पाले बताउनु भयो ।

Previous Post

उमाकुण्ड २ बाम्तीभण्डारमा योजना सञ्चालन अभिमुखिकरण कार्यक्रम सम्पन्न

Next Post

रामेछापको लिखु हाइड्रोपावरमा आउदै गरेको बोलेरो दुर्घटना

Next Post
रामेछापको लिखु हाइड्रोपावरमा आउदै गरेको बोलेरो दुर्घटना

रामेछापको लिखु हाइड्रोपावरमा आउदै गरेको बोलेरो दुर्घटना

Discussion about this post

Recent Posts

  • सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्दै सोलु हाईड्रोपावर
  • कांग्रेस विशेष महाधिवेशनमा ५६.१२ प्रतिशत महाधिवेशन प्रतिनिधिले नाम दर्ता गराए बन्दसत्र सोमबार बिहानदेखि सुरु हुने
  • नेपाल शेर्पा विद्यार्थी संघको केन्द्रीय महासचिवमा पेमा दोर्जे शेर्पाको उम्मेदवारी दिने घोषणा
  • नेपाल शेर्पा विद्यार्थी संघ जिल्ला कार्यसमिति रामेछापको अधिवेशन शनिबार सम्पन्न
  • चौथो पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता चन्द्रज्योति माविमा सुरु

Recent Comments

  1. vortexstrike on ‘तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक २०८१’को प्रतिवेदन तयार गर्न निर्देशन
  2. hdhub4uin on स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणको अनुसन्धान प्रतिवेदन प्रहरीले बुझायो
  3. yearlymagazine on सगरमाथाको आधारशिबिर जाने नयाँ पदमार्गको पहिचान गर्न खोजमूलक पदयात्रा
  4. yearlymagazine on रामेछापको उमाकुण्डमा सर्वाधिक धनराशिको खुल्ला पुरुष भलिबल प्रतियोगिता हुँदै
  5. yearlymagazine on अमेरिकामा बेरोजगारको दर बढ्यो
यो वेबसाइट नुम्बुर खबर प्रा.लि. द्धारा सञ्चालित नुम्बुर खबर डट कम आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।
समाचार तथा विज्ञापनकालागि: +९७७ ९८६२३७७३१०
सूचना विभाग दर्ता नं: २४०२/०७७–०७८
समाचार हेडलाइन
  • समाचार
  • राजनीति
  • आर्थिक
  • समाज
  • शिक्षा
  • आदिवासी जनजाति
  • मनोरञ्जन
  • सहित्य र कला
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
हाम्रो टिम
  • सञ्चालक तथा सम्पादक: कर्मारिञ्जी शेर्पा
  • सह सम्पादक: साम्तेन साइमन लामा
  • समाचार संयोजक: उर्मिला कार्की
हाम्रो बारेमा
सामाजिक संजाल
Facebook X-twitter Youtube
युनिकोड
विनिमय दर
नेपाली पंचांग
Copyright © 2017 – 2024 Numbur Khabar. All Rights Reserved.
Live
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • लेख रचना
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेस
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेस
    • कर्णाली प्रदेश
    • सुदुर्पश्चिम प्रदेश
  • रोचक
  • धर्म संस्कृति
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तरास्ट्रिय
  • विविध
    • आदिवासी जनजाति
    • जीवनशैली
    • पर्यटन
    • मनोरञ्जन
    • माैसम
    • शिक्षा
    • समाज
    • सहित्य र कला
    • བོད་སྐད།
  • ENGLISH

Copyright © 2017 – 2026 Numbur Khabar. All Rights Reserved.