युनिकोड
विनिमय दर
नेपाली पंचांग
Numbur Khabar
Live
Top Logo Side Ad
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • लेख रचना
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेस
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेस
    • कर्णाली प्रदेश
    • सुदुर्पश्चिम प्रदेश
  • रोचक
  • धर्म संस्कृति
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तरास्ट्रिय
  • विविध
    • आदिवासी जनजाति
    • जीवनशैली
    • पर्यटन
    • मनोरञ्जन
    • माैसम
    • शिक्षा
    • समाज
    • सहित्य र कला
    • བོད་སྐད།
  • ENGLISH
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • लेख रचना
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेस
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेस
    • कर्णाली प्रदेश
    • सुदुर्पश्चिम प्रदेश
  • रोचक
  • धर्म संस्कृति
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तरास्ट्रिय
  • विविध
    • आदिवासी जनजाति
    • जीवनशैली
    • पर्यटन
    • मनोरञ्जन
    • माैसम
    • शिक्षा
    • समाज
    • सहित्य र कला
    • བོད་སྐད།
  • ENGLISH
Live
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • आर्थिक
  • राजनीति
  • अन्तर्वार्ता
  • अभिलेख
  • प्रदेश समाचार
  • रोचक
  • धर्म संस्कृति
  • खेल समाचार
  • अन्तरास्ट्रिय
  • विविध
  • ENGLISH

बाम्तीभण्डारमा बजार अनुगमन, गुणस्तरहीन बरामद सामाग्री नष्ट गरियो

नुम्बुर खबर by नुम्बुर खबर
२०८० कार्तिक २, बिहीबार २२:२१
in Breaking (With Image), समाचार
0

रामेछाप । उमाकुण्ड गाउँपालिका वडा नम्बर २ को अगुवाइमा यहाँका मुख्य बजार रत्नज्योति र लुबुँमा आज बिहीबार बजार अनुगमन गरिएको छ  ।

अनुगमनको क्रममा मापदण्ड नअपनाई सञ्चालन भइरहेको, म्याद गुज्रिएको र गुणस्तरहीन सामान जफत तथा सामान बेच्ने व्यवसायीलाई सजग बनाइएको  छ ।

२ नम्बर वडा कार्यालय बाम्तीका जनप्रतिनिधि, टोल विकास संस्था पदाधिकारी ,संघसंस्थाका प्रतिनिधि, स्वास्थ्यकर्मी, सञ्चारकर्मी , प्रहरी प्रशासनसहितको संयुक्त अनुगमन टोलीले आज ८० वटा होटल र पसल अनुगमन गरेको हो ।

बजार अनुगमनका क्रममा पालिकाले निर्धारण गरिएको मूल्यसूची नराखिएको, केही पसलहरू दर्ता बिना सञ्चालन गरिएको र मेडिकल तथा कास्मेटिक पसलका म्याद गुज्रिएको अौषधि लगायत अस्वस्थकर वस्तुहरू बरामद गरी प्रहरीको रोहवरमा नष्ट गरिएको छ ।

अनुगमनका क्रममा आएको टोलीलाई मेडिकल व्यवसायीहरू भने सबैलाई एकरुपता हुनुपर्ने गुनासो गरेका छन्। उनीहरूले सरकारलाई कर तिरे पनि ब्यवसायीहरुको हितमा कुनै काम नभएको बताएका छन् । कतिपय गाउँघरमा सञ्चालित स्वस्थ्य संस्थाहरूले फार्मेसी नै दर्ता नगरी आफू खुसी आैषधि बिक्रीवितरण गरिएको उनीहरू बताउँछन् ।

त्यस्तै गाउँपालिकाले निर्धारण गरिए मूल्यसुची भन्दा बढी मूल्यमा बिक्रीवितरण गरिएको उपभोक्ताको गुनासोलाई मध्यनजर गरि गाउँपालिका अनुगमन संयोजक तथा उपाध्यक्ष सावित्री सुनुवारको निर्देशन बमोजिम उमाकुण्ड २ नम्बर वडा बाम्तीका बोइलर कुखुरा मासु प्रति केजी ४ सय ५० कायम गरिएको छ । आजैदेखि कायम हुने गरी बोइलर कुखुरा व्यवसाय  र वडा कार्यालय बीच आज उक्त सम्झौता भएको हो ।यसभन्दा अगाडि बोइलर कुखुराको मासु ४ सय ८० रुपैयाँ प्रति केजीमा बिक्रीवितरण गर्दै आएको थियो । उमाकुण्ड २ बाम्तीभण्डारमा ५ वटा बोइलर कुखुराको मासु व्यवसाय रहेका छन् ।

Previous Post

रामेछापको उमाकुण्ड २ देउरालीदेखि ठाडोखोला सम्म सडक सोलिङ्गको लागि छलफल

Next Post

उमाकुण्डमा पालिका स्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको तयारी तिव्र

Next Post
उमाकुण्डमा पालिका स्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको तयारी तिव्र

उमाकुण्डमा पालिका स्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको तयारी तिव्र

Discussion about this post

Recent Posts

  • सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्दै सोलु हाईड्रोपावर
  • कांग्रेस विशेष महाधिवेशनमा ५६.१२ प्रतिशत महाधिवेशन प्रतिनिधिले नाम दर्ता गराए बन्दसत्र सोमबार बिहानदेखि सुरु हुने
  • नेपाल शेर्पा विद्यार्थी संघको केन्द्रीय महासचिवमा पेमा दोर्जे शेर्पाको उम्मेदवारी दिने घोषणा
  • नेपाल शेर्पा विद्यार्थी संघ जिल्ला कार्यसमिति रामेछापको अधिवेशन शनिबार सम्पन्न
  • चौथो पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता चन्द्रज्योति माविमा सुरु

Recent Comments

  1. vortexstrike on ‘तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक २०८१’को प्रतिवेदन तयार गर्न निर्देशन
  2. hdhub4uin on स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणको अनुसन्धान प्रतिवेदन प्रहरीले बुझायो
  3. yearlymagazine on सगरमाथाको आधारशिबिर जाने नयाँ पदमार्गको पहिचान गर्न खोजमूलक पदयात्रा
  4. yearlymagazine on रामेछापको उमाकुण्डमा सर्वाधिक धनराशिको खुल्ला पुरुष भलिबल प्रतियोगिता हुँदै
  5. yearlymagazine on अमेरिकामा बेरोजगारको दर बढ्यो
यो वेबसाइट नुम्बुर खबर प्रा.लि. द्धारा सञ्चालित नुम्बुर खबर डट कम आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।
समाचार तथा विज्ञापनकालागि: +९७७ ९८६२३७७३१०
सूचना विभाग दर्ता नं: २४०२/०७७–०७८
समाचार हेडलाइन
  • समाचार
  • राजनीति
  • आर्थिक
  • समाज
  • शिक्षा
  • आदिवासी जनजाति
  • मनोरञ्जन
  • सहित्य र कला
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
हाम्रो टिम
  • सञ्चालक तथा सम्पादक: कर्मारिञ्जी शेर्पा
  • सह सम्पादक: साम्तेन साइमन लामा
  • समाचार संयोजक: उर्मिला कार्की
हाम्रो बारेमा
सामाजिक संजाल
Facebook X-twitter Youtube
युनिकोड
विनिमय दर
नेपाली पंचांग
Copyright © 2017 – 2024 Numbur Khabar. All Rights Reserved.
Live
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • लेख रचना
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेस
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेस
    • कर्णाली प्रदेश
    • सुदुर्पश्चिम प्रदेश
  • रोचक
  • धर्म संस्कृति
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तरास्ट्रिय
  • विविध
    • आदिवासी जनजाति
    • जीवनशैली
    • पर्यटन
    • मनोरञ्जन
    • माैसम
    • शिक्षा
    • समाज
    • सहित्य र कला
    • བོད་སྐད།
  • ENGLISH

Copyright © 2017 – 2026 Numbur Khabar. All Rights Reserved.