युनिकोड
विनिमय दर
नेपाली पंचांग
Numbur Khabar
Live
Top Logo Side Ad
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • लेख रचना
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेस
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेस
    • कर्णाली प्रदेश
    • सुदुर्पश्चिम प्रदेश
  • रोचक
  • धर्म संस्कृति
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तरास्ट्रिय
  • विविध
    • आदिवासी जनजाति
    • जीवनशैली
    • पर्यटन
    • मनोरञ्जन
    • माैसम
    • शिक्षा
    • समाज
    • सहित्य र कला
    • བོད་སྐད།
  • ENGLISH
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • लेख रचना
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेस
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेस
    • कर्णाली प्रदेश
    • सुदुर्पश्चिम प्रदेश
  • रोचक
  • धर्म संस्कृति
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तरास्ट्रिय
  • विविध
    • आदिवासी जनजाति
    • जीवनशैली
    • पर्यटन
    • मनोरञ्जन
    • माैसम
    • शिक्षा
    • समाज
    • सहित्य र कला
    • བོད་སྐད།
  • ENGLISH
Live
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • आर्थिक
  • राजनीति
  • अन्तर्वार्ता
  • अभिलेख
  • प्रदेश समाचार
  • रोचक
  • धर्म संस्कृति
  • खेल समाचार
  • अन्तरास्ट्रिय
  • विविध
  • ENGLISH

उमाकुण्डमा पालिका स्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको तयारी तिव्र

नुम्बुर खबर by नुम्बुर खबर
२०८० मंसिर २५, सोमबार ०८:५०
in खेल समाचार, समाचार
0
उमाकुण्डमा पालिका स्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको तयारी तिव्र

रामेछाप । स्वास्थका लागि खेलकुद राष्ट्रका लागि खेलकुद भन्ने नारा सहित आगामी पुष १ देखी ३ गतेसम्म उमाकुण्ड १ गुम्देलमा सन्चालन हुने गाउँपालिका स्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितालाई तिव्र पारीएको छ ।

जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागि जनाउनको लागी पालिका स्तरीय प्रतियोगिताबाट छनौट भएर आउनुपर्ने प्रावधान रहेको छ ।

उक्त छनोट खेल अन्तरर्गत उमाकुण्डका वडा नम्बर १ को गुम्देलमा छनौट चरणको खेल सन्चालन गरीएको छ । उमाकुण्ड गाउँपालिकाको आयोजनामा हुने प्रतियोगितामा सात ओटा माध्यमिक विद्यालयका १८ बर्ष भन्दा कम उमेरका विद्यार्थीहरुको सहभागीता रहने छन् ।

प्रतियोगितामा भलिबल, कबड्डी एथ्यलेटिक्स, हाइजम्प, लङजम्प,त्रिपलजम्प, ज्यावलिङथ्रो लगायतका खेलहरु हुने उमाकुण्ड गाउँपालिका शिक्षा शाखाका प्रासा ङावा शेर्पाले जानकारी दिनुभयो ।

पालिका स्तरीय प्रतियोगितामा छनोट हुने विद्यार्थीले आगामी दिनमा सन्चालन हुन लागेको जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुन पाउने छन् । यता प्रतियोगितामा सहभागी जनाउने विद्यालयहरुले पनि विद्यार्थीहरुलाई प्रतियोगितामा सहभागी गराउने तीव्र तयारी गरिरहेका छन् ।

जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता पनि उमाकुण्डमा हुने भएकाले खेलकुदको माध्यमबाट समग्र उमाकुण्डको पर्यटन प्रबर्द्धन हुने उद्धेश्यलाई मध्येनजर गरी प्रकृति तथा संस्कृति रुपमा अति सौन्दर्य मानिने उमाकुण्ड १ गुम्देलमा पालिका स्तरीय रनिङ शिल्ड प्रतियोगिता आयोजना गरिए शिक्षा शाखाका प्रासा शेर्पाले बताउनुभयो ।

प्रतियोगितालाई सफल बनाउन उमाकुण्ड १ बासीले बिशेष सहयोग गर्ने अपेक्षा राख्दै शिक्षा शाखाद्वारा सम्पुर्ण खेलप्रेमीहरूलाई विभिन्न सूचना मार्फत प्रतियोगितामा सहभागी हुन निमन्त्रणा गरेका छन् । प्रतियोगितामा सहभागी हुने विद्यार्थीहरूको खाना, बस्न, यातायात लगायतका सम्पुर्ण खर्च गाउँपालिकाले नै व्यवस्था गर्ने भएको छ ।

Previous Post

बाम्तीभण्डारमा बजार अनुगमन, गुणस्तरहीन बरामद सामाग्री नष्ट गरियो

Next Post

उमाकुण्ड पालिका स्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको तयारी पुरा

Next Post
उमाकुण्ड पालिका स्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको तयारी पुरा

उमाकुण्ड पालिका स्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको तयारी पुरा

Discussion about this post

Recent Posts

  • सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्दै सोलु हाईड्रोपावर
  • कांग्रेस विशेष महाधिवेशनमा ५६.१२ प्रतिशत महाधिवेशन प्रतिनिधिले नाम दर्ता गराए बन्दसत्र सोमबार बिहानदेखि सुरु हुने
  • नेपाल शेर्पा विद्यार्थी संघको केन्द्रीय महासचिवमा पेमा दोर्जे शेर्पाको उम्मेदवारी दिने घोषणा
  • नेपाल शेर्पा विद्यार्थी संघ जिल्ला कार्यसमिति रामेछापको अधिवेशन शनिबार सम्पन्न
  • चौथो पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता चन्द्रज्योति माविमा सुरु

Recent Comments

  1. vortexstrike on ‘तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक २०८१’को प्रतिवेदन तयार गर्न निर्देशन
  2. hdhub4uin on स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणको अनुसन्धान प्रतिवेदन प्रहरीले बुझायो
  3. yearlymagazine on सगरमाथाको आधारशिबिर जाने नयाँ पदमार्गको पहिचान गर्न खोजमूलक पदयात्रा
  4. yearlymagazine on रामेछापको उमाकुण्डमा सर्वाधिक धनराशिको खुल्ला पुरुष भलिबल प्रतियोगिता हुँदै
  5. yearlymagazine on अमेरिकामा बेरोजगारको दर बढ्यो
यो वेबसाइट नुम्बुर खबर प्रा.लि. द्धारा सञ्चालित नुम्बुर खबर डट कम आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।
समाचार तथा विज्ञापनकालागि: +९७७ ९८६२३७७३१०
सूचना विभाग दर्ता नं: २४०२/०७७–०७८
समाचार हेडलाइन
  • समाचार
  • राजनीति
  • आर्थिक
  • समाज
  • शिक्षा
  • आदिवासी जनजाति
  • मनोरञ्जन
  • सहित्य र कला
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
हाम्रो टिम
  • सञ्चालक तथा सम्पादक: कर्मारिञ्जी शेर्पा
  • सह सम्पादक: साम्तेन साइमन लामा
  • समाचार संयोजक: उर्मिला कार्की
हाम्रो बारेमा
सामाजिक संजाल
Facebook X-twitter Youtube
युनिकोड
विनिमय दर
नेपाली पंचांग
Copyright © 2017 – 2024 Numbur Khabar. All Rights Reserved.
Live
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • लेख रचना
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेस
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेस
    • कर्णाली प्रदेश
    • सुदुर्पश्चिम प्रदेश
  • रोचक
  • धर्म संस्कृति
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तरास्ट्रिय
  • विविध
    • आदिवासी जनजाति
    • जीवनशैली
    • पर्यटन
    • मनोरञ्जन
    • माैसम
    • शिक्षा
    • समाज
    • सहित्य र कला
    • བོད་སྐད།
  • ENGLISH

Copyright © 2017 – 2026 Numbur Khabar. All Rights Reserved.