युनिकोड
विनिमय दर
नेपाली पंचांग
Numbur Khabar
Live
Top Logo Side Ad
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • लेख रचना
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेस
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेस
    • कर्णाली प्रदेश
    • सुदुर्पश्चिम प्रदेश
  • रोचक
  • धर्म संस्कृति
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तरास्ट्रिय
  • विविध
    • आदिवासी जनजाति
    • जीवनशैली
    • पर्यटन
    • मनोरञ्जन
    • माैसम
    • शिक्षा
    • समाज
    • सहित्य र कला
    • བོད་སྐད།
  • ENGLISH
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • लेख रचना
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेस
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेस
    • कर्णाली प्रदेश
    • सुदुर्पश्चिम प्रदेश
  • रोचक
  • धर्म संस्कृति
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तरास्ट्रिय
  • विविध
    • आदिवासी जनजाति
    • जीवनशैली
    • पर्यटन
    • मनोरञ्जन
    • माैसम
    • शिक्षा
    • समाज
    • सहित्य र कला
    • བོད་སྐད།
  • ENGLISH
Live
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • आर्थिक
  • राजनीति
  • अन्तर्वार्ता
  • अभिलेख
  • प्रदेश समाचार
  • रोचक
  • धर्म संस्कृति
  • खेल समाचार
  • अन्तरास्ट्रिय
  • विविध
  • ENGLISH

उमाकुण्ड पालिका स्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको तयारी पुरा

by
२०८० मंसिर ३०, शनिबार १८:५२
in Breaking (With Image), समाचार
0
उमाकुण्ड पालिका स्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको तयारी पुरा

रामेछाप । उमाकुण्ड-१, गुम्देलमा हुने पालिका स्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८० को सम्पुर्ण तयारी पुरा गरी टाइसिट सार्वजनिक गरिएको छ । आगामी पुष १ गते देखि ३ गतेसम्म गुम्देलमा आायोजना हुने प्रतियोगितामा उमाकुण्डका सातवटा माविका छात्रछात्राहरूका टोली सहभागिता छन् ।

प्रतियोगिता लिकम नकआउट प्रणाालीमा सञ्चालन हुन्छ । सहभागी छात्रतर्फ सात र छात्रा तर्फ सात टोलीले एक अर्कासँग खेलेर पाएको अंकका आधारमा उपाधि बिजेता, उपबिजेता र तेस्रो स्थानको निर्णय हुनेछ ।

पुष १ गते आइतबारबाट सुरु हुने प्रतियोगितामा पहिलो उद्घाटन खेल भलिबलमा छात्रतर्फ महालंगुर मावि गुम्देल र कास्थेम मावि भुजीसँग हुने भएको छ । त्यस्तै दोस्रो खेल भने छात्रातर्फ कैलेश्वर मावि गुप्तेश्वर र जनता मावि कुम्बुकास्थली बीच हुनेछ ।

खेल तालिका अनुसार कबड्डीमा छात्रतर्फ सिद्धेश्वर मावि बाम्तीभण्डार र सरस्वती मावि प्रीति, जनता मावि कुम्बुकास्थली र कैलेश्वर मावि गुप्तेश्वर, महालंगुर मावि गुम्देल र कास्थेम मावि भुजी त्यसैगरी छात्रातर्फ महालंगुर मावि गुम्देल र जनता मावि कुम्बुकास्थली, सिद्धेश्वर मावि बाम्तीभण्डार र कास्थेम मावि भुजी, सरस्वती मावि प्रीति र चण्डेश्वरी मावि प्रीति बीच प्रतिस्पर्धा  हुनेछ ।

त्यस्तै भलिबलमा छात्रतर्फ महालंगुर मावि गुम्देल र कास्थेम मावि भुजी, कैलेश्वर मावि गुप्तेश्वर र सिद्धेश्वर मावि बाम्तीभण्डार, सरस्वती मावि प्रीति र जनता मावि कुम्बुकास्थली, त्यस्तै छात्रा तर्फ सिद्धेश्वर मावि बाम्तीभण्डार र कास्थेम मावि भुजी, कैलेश्वर मावि गुप्तेश्वर र जनता मावि कुम्बुकास्थली, सरस्वती मावि प्रीति र महालंगुर मावि गुम्देल बीच हुनेछ ।

शिक्षक कर्मचारी तर्फ खेलकुद विकास समिति र वडा नम्बर २ बाम्तीभण्डार, वडा नम्बर ७ भुजी र वडा नम्बर १ गुम्देल, वडा नम्बर ४ प्रीति र गाउँपालिका कर्मचारी, वडा नम्बर ३ कुम्बुकास्थली र वडा नम्बर ६ गुप्तेश्वर बीच प्रतिस्पर्धा हुने भएको छ।

प्रतियोगिताको समय तालिका टाइसिट सार्वजनिक कार्यक्रममा उमाकुण्ड शिक्षा शाखाका प्रासा ङावा शेर्पाले प्रतियोगिताको तयारी पूरा भएको जानकारी दिनुभयो। साथै प्रतियोगिता सफल बनाउन विगतका दिनहरुमा जस्तै सबै क्षेत्रबाट सहयोगको अपेक्षा गर्नुभयो।

प्रतियोगितामा कबड्डी एथ्यलेटिक्स, हाइजम्प, लङजम्प,त्रिपलजम्प, ज्यावलिङथ्रो लगायतका खेलहरु हुने उमाकुण्ड गाउँपालिका शिक्षा शाखाका प्रास ङावा शेर्पाले जानकारी दिनुभयो ।

Previous Post

उमाकुण्डमा पालिका स्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको तयारी तिव्र

Next Post

उमाकुण्ड गाउँपालिकामा सुरु भयो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता

Next Post
उमाकुण्ड गाउँपालिकामा सुरु भयो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता

उमाकुण्ड गाउँपालिकामा सुरु भयो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता

Discussion about this post

Recent Posts

  • रामेछापमा वार्षिक कार्यसम्पादनको हिसाबले स्वास्थमा उमाकुण्ड गाउँपालिका प्रथम
  • यी जिल्लामा बाढीको अति उच्च जोखिम (विवरणसहित)
  • आयोजना बन्छन् तर स्थानीयका समस्या र पीडा उस्तै
  • उमाकुण्ड गाउँपालिकाको २ नम्बर वडा पूर्ण खोप सुनिश्चित घोषणा
  • श्रम संस्कृति पार्टीद्वारा समानुपातिक सांसद चयन

Recent Comments

  1. pornip on आयोजना बन्छन् तर स्थानीयका समस्या र पीडा उस्तै
  2. 555329 on आयोजना बन्छन् तर स्थानीयका समस्या र पीडा उस्तै
  3. anti-violence-686281 on आयोजना बन्छन् तर स्थानीयका समस्या र पीडा उस्तै
  4. anti-violence-23436 on आयोजना बन्छन् तर स्थानीयका समस्या र पीडा उस्तै
  5. Free MetArt Porn Pics on उमाकुण्ड गाउँपालिकाको २ नम्बर वडा पूर्ण खोप सुनिश्चित घोषणा
यो वेबसाइट नुम्बुर खबर प्रा.लि. द्धारा सञ्चालित नुम्बुर खबर डट कम आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।
समाचार तथा विज्ञापनकालागि: +९७७ ९८६२३७७३१०
सूचना विभाग दर्ता नं: २४०२/०७७–०७८
समाचार हेडलाइन
  • समाचार
  • राजनीति
  • आर्थिक
  • समाज
  • शिक्षा
  • आदिवासी जनजाति
  • मनोरञ्जन
  • सहित्य र कला
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
हाम्रो टिम
  • सञ्चालक तथा सम्पादक: कर्मारिञ्जी शेर्पा
  • सह सम्पादक: साम्तेन साइमन लामा
  • समाचार संयोजक: उर्मिला कार्की
हाम्रो बारेमा
सामाजिक संजाल
Facebook X-twitter Youtube
युनिकोड
विनिमय दर
नेपाली पंचांग
Copyright © 2017 – 2024 Numbur Khabar. All Rights Reserved.
Live
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • लेख रचना
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेस
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेस
    • कर्णाली प्रदेश
    • सुदुर्पश्चिम प्रदेश
  • रोचक
  • धर्म संस्कृति
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तरास्ट्रिय
  • विविध
    • आदिवासी जनजाति
    • जीवनशैली
    • पर्यटन
    • मनोरञ्जन
    • माैसम
    • शिक्षा
    • समाज
    • सहित्य र कला
    • བོད་སྐད།
  • ENGLISH

Copyright © 2017 – 2026 Numbur Khabar. All Rights Reserved.