युनिकोड
विनिमय दर
नेपाली पंचांग
Numbur Khabar
Live
Top Logo Side Ad
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • लेख रचना
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेस
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेस
    • कर्णाली प्रदेश
    • सुदुर्पश्चिम प्रदेश
  • रोचक
  • धर्म संस्कृति
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तरास्ट्रिय
  • विविध
    • आदिवासी जनजाति
    • जीवनशैली
    • पर्यटन
    • मनोरञ्जन
    • माैसम
    • शिक्षा
    • समाज
    • सहित्य र कला
    • བོད་སྐད།
  • ENGLISH
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • लेख रचना
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेस
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेस
    • कर्णाली प्रदेश
    • सुदुर्पश्चिम प्रदेश
  • रोचक
  • धर्म संस्कृति
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तरास्ट्रिय
  • विविध
    • आदिवासी जनजाति
    • जीवनशैली
    • पर्यटन
    • मनोरञ्जन
    • माैसम
    • शिक्षा
    • समाज
    • सहित्य र कला
    • བོད་སྐད།
  • ENGLISH
Live
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • आर्थिक
  • राजनीति
  • अन्तर्वार्ता
  • अभिलेख
  • प्रदेश समाचार
  • रोचक
  • धर्म संस्कृति
  • खेल समाचार
  • अन्तरास्ट्रिय
  • विविध
  • ENGLISH

भुजीमा अन्तरपालिका खुल्ला महिला भलिबल प्रतियोगिता हुँदै

by
२०८० चैत्र २१, बुधबार ०७:०९
in स्थानीय खेल
0
भुजीमा अन्तरपालिका खुल्ला महिला भलिबल प्रतियोगिता हुँदै

रामेछाप । रामेछापको उमाकुण्ड गाँउपालिका वडा नम्बर ७ को प्रयोजन तथा वडा स्तरीय खेलकुद विकास समिति वडा नम्बर ७ को आयोजनामा अन्तरपालिका स्तरीय खुल्ला महिला भलिबल प्रतियोगिता हुने भएको छ ।

नव बर्ष २०८१ को अवसरमा यही चैत्र २८ देखि चैत ३० सम्म हुने प्रतियोगितामा १२ टिम सम्म सहभागी भए लिगकम नकआउट र सो भन्दा बढी सहभागी टिम भए नकआउटका आधारमा खेल खेलाइने उमाकुण्ड खेलकुद विकास समितिका अध्यक्ष सुदीप सुनुवारले सूचना मार्फत जानकारी दिनुभएको छ ।

खेलकुद विकास समिति वडा नम्बर ७ ले सार्वजनिक गरेको सूचनाअनुसार प्रथम, द्वितिय, तृतिय र सान्त्वना पुरस्कारको राशी क्रमशः ६० हजार, ४० हजार , २० हजार तथा १० हजार तोकिएको छ भने साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने भएको छ । त्यस्तै उत्कृष्ट खेलाडी, स्पाइकर, लिब्रो, सेन्टर र ब्लकरलाई पनि नगद पुरस्कार, ट्रफी तथा प्रमाणपत्र प्रदान गरिनेछ ।

उक्त प्रतियोगिताका लागि चैत्र २६ भित्र टिम दर्ता गराइसक्नुपर्ने र चैत्र २७ गते खेलको टाइसिट प्रकाशन गर्ने गरि तयारी भएको खेल उमाकुण्ड गाँउपालिका वडा नम्बर ७ को कार्यालय प्राङ्गणमा हुने भएको छ ।

प्रतियोगिताको सहभागिताको दर्ता शुल्क तोकिएको छैन भने एक टिमको खेलाडीहरु एकै पालिका भित्रको मात्र हुनुपर्ने व्यवस्था गरिएको छ । त्यस्तै खेलाडीहरुले खाना बस्ने व्यवस्था आफैले गर्नुपर्ने र खेल फिभ्वको नियम अनुसार खेलाइने भएको सूचनामा उल्लेख छ ।

सूचना
सूचना
Tags: उमाकुण्डमहिला भलिबल प्रतियोगिता
Previous Post

उमाकुण्डमा बाल अधिकार सम्बन्धि क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न

Next Post

लुम्बिनीमा ६ हजारभन्दा बढी सहभागीले एकै पटक गरे  साधना

Next Post
लुम्बिनीमा ६ हजारभन्दा बढी सहभागीले एकै पटक गरे  साधना

लुम्बिनीमा ६ हजारभन्दा बढी सहभागीले एकै पटक गरे  साधना

Discussion about this post

Recent Posts

  • रामेछापमा वार्षिक कार्यसम्पादनको हिसाबले स्वास्थमा उमाकुण्ड गाउँपालिका प्रथम
  • यी जिल्लामा बाढीको अति उच्च जोखिम (विवरणसहित)
  • आयोजना बन्छन् तर स्थानीयका समस्या र पीडा उस्तै
  • उमाकुण्ड गाउँपालिकाको २ नम्बर वडा पूर्ण खोप सुनिश्चित घोषणा
  • श्रम संस्कृति पार्टीद्वारा समानुपातिक सांसद चयन

Recent Comments

  1. pornip on आयोजना बन्छन् तर स्थानीयका समस्या र पीडा उस्तै
  2. 555329 on आयोजना बन्छन् तर स्थानीयका समस्या र पीडा उस्तै
  3. anti-violence-686281 on आयोजना बन्छन् तर स्थानीयका समस्या र पीडा उस्तै
  4. anti-violence-23436 on आयोजना बन्छन् तर स्थानीयका समस्या र पीडा उस्तै
  5. Free MetArt Porn Pics on उमाकुण्ड गाउँपालिकाको २ नम्बर वडा पूर्ण खोप सुनिश्चित घोषणा
यो वेबसाइट नुम्बुर खबर प्रा.लि. द्धारा सञ्चालित नुम्बुर खबर डट कम आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।
समाचार तथा विज्ञापनकालागि: +९७७ ९८६२३७७३१०
सूचना विभाग दर्ता नं: २४०२/०७७–०७८
समाचार हेडलाइन
  • समाचार
  • राजनीति
  • आर्थिक
  • समाज
  • शिक्षा
  • आदिवासी जनजाति
  • मनोरञ्जन
  • सहित्य र कला
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
हाम्रो टिम
  • सञ्चालक तथा सम्पादक: कर्मारिञ्जी शेर्पा
  • सह सम्पादक: साम्तेन साइमन लामा
  • समाचार संयोजक: उर्मिला कार्की
हाम्रो बारेमा
सामाजिक संजाल
Facebook X-twitter Youtube
युनिकोड
विनिमय दर
नेपाली पंचांग
Copyright © 2017 – 2024 Numbur Khabar. All Rights Reserved.
Live
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • लेख रचना
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेस
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेस
    • कर्णाली प्रदेश
    • सुदुर्पश्चिम प्रदेश
  • रोचक
  • धर्म संस्कृति
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तरास्ट्रिय
  • विविध
    • आदिवासी जनजाति
    • जीवनशैली
    • पर्यटन
    • मनोरञ्जन
    • माैसम
    • शिक्षा
    • समाज
    • सहित्य र कला
    • བོད་སྐད།
  • ENGLISH

Copyright © 2017 – 2026 Numbur Khabar. All Rights Reserved.