युनिकोड
विनिमय दर
नेपाली पंचांग
Numbur Khabar
Live
Top Logo Side Ad
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • लेख रचना
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेस
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेस
    • कर्णाली प्रदेश
    • सुदुर्पश्चिम प्रदेश
  • रोचक
  • धर्म संस्कृति
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तरास्ट्रिय
  • विविध
    • आदिवासी जनजाति
    • जीवनशैली
    • पर्यटन
    • मनोरञ्जन
    • माैसम
    • शिक्षा
    • समाज
    • सहित्य र कला
    • བོད་སྐད།
  • ENGLISH
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • लेख रचना
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेस
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेस
    • कर्णाली प्रदेश
    • सुदुर्पश्चिम प्रदेश
  • रोचक
  • धर्म संस्कृति
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तरास्ट्रिय
  • विविध
    • आदिवासी जनजाति
    • जीवनशैली
    • पर्यटन
    • मनोरञ्जन
    • माैसम
    • शिक्षा
    • समाज
    • सहित्य र कला
    • བོད་སྐད།
  • ENGLISH
Live
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • आर्थिक
  • राजनीति
  • अन्तर्वार्ता
  • अभिलेख
  • प्रदेश समाचार
  • रोचक
  • धर्म संस्कृति
  • खेल समाचार
  • अन्तरास्ट्रिय
  • विविध
  • ENGLISH

उमाकुण्डको शिक्षामा रु दुई करोड ४१ लाख बजेट विनियोजन

नुम्बुर खबर by नुम्बुर खबर
२०७८ मंसिर २६, आईतवार १५:२३
in समाचार
0
उमाकुण्डको शिक्षामा रु दुई करोड ४१ लाख बजेट विनियोजन

रामेछाप । उमाकुण्डकाे गाउँ कार्यपालिकाले शैक्षिक गुणस्तर वृद्धि गर्न चालू आर्थिक वर्षका लागि शिक्षामा कुल रु २ कराेड ४१ लाख ३६ हजार ८ सय १० रूपैयाँ निशर्ता बजेट विनियोजन गरिएको छ ।

शिक्षा क्षेत्रको विकासले समग्र गाउँपालिकाको विकास हुने उद्धेश्यका साथ गाउँपालिकाको शैक्षिक विकासका लागि भन्दै गाउँ कार्यपालिकाले पछिल्ला वर्षयता शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखी बजेट विनियोजन गरेका छन् ।

उमाकुण्ड गाउँपालिकाले शिक्षामा चालू आवका लागि भौतिक पूर्वाधार निर्माण गर्न ८५ लाख ४० हजार, शैक्षिक गुणस्तर वृद्धि गर्न ९६ लाख ८८ हजार, शिक्षक कर्मचारीको सेवा सुविधामा १४ लाख ८१ हजार दुई सय, र परीक्षा सञ्चालन तथा अन्य खर्चमा २७ लाख २७ हजार बजेट विनियोजन गरेको छ ।

गत मंगलबार बसेको कार्यपालिकाको बैठकले उमाकुण्ड भित्रका सामुदायिक विद्यालयका प्रारम्भिक बालविकास सहजकर्ता (इसीडी शिक्षक) र विद्यालय कर्मचारीको  तलबभत्तामा संघीय सरकारले दिएको ८ हजार रूपैयाँमा गाउँपालिका कार्यालयले ७ हजार थप गरी न्युनतम पारिश्रमिक १५ हजार पु¥याएको शिक्षा शाखाको कर्मचारी ङावा शेर्पाले बताए ।

त्यसैगरी श्रावण १ गतेबाट लागू हुने गरि गाउँपालिका अनुदानमा कार्यरत् बालबिकास सहजकर्ताकाे ६ हजार तलबभत्तामा ४ हजार थप गरि १० हजार पुर्‍याएको छ । गाउँपालिकाको अनुदानमा कार्यरत अन्य प्रत्येक शिक्षकहरूलाई यसअघि खाइरहेको तलबभत्तामा दुई हजार थपेर क्रमशः प्रावि तहमा कार्यरत् शिक्षकलाई १७ हजार , निमावि तहमा कार्यरत् शिक्षकलाई २२ हजार, कम्प्युटर शिक्षकलाई २७ हजार र मावि तहमा कार्यरत शिक्षकलाई ३२ हजार पुर्याएकाे पनि गाउँपालिकाकाे शिक्षा प्रा.स शेर्पाले बताए ।

पाठ्यक्रम अतिरिक्त अन्य सिर्जनशील क्रियाकलापमा सञ्चालन गरी बालबालिकाहरूकाे खेलकुद विकास गर्नका लागि पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड लगायत अन्य खेलकुद कार्यक्रम संचालन गर्न ३० लाख बजेट विनियोजन गरिएको छ ।

त्यसैगरी नेपालको संविधान अनुसार माध्यमिक तहसम्मका शिक्षा व्यवस्थापन गर्ने जिम्मा स्थानीय तहलाई प्रदान गरिएको छ त्यसैले शिक्षा क्षेत्रमा सन्तुलित र समुचित विकासका लागि स्थानीय सरोकारवालाहरूको प्रत्यक्ष सहभागितामा उमाकुण्ड गाउँपालिकाले आफ्नै स्थानीय पाठ्यक्रम निर्माण गर्न १५ लाख विनियोजन गरिएको छ ।

गाउँपालिकाले ११ वटा विद्यालयमा बाल विकास केन्द्र स्थापन गरिएको छ भने गाउँपालिका भित्रका शिक्षक तथा कर्मचारीको उपचारका लागि उमाकुण्ड गाउँपालिकाले कार्यविधि पारित गरि शिक्षक तथा कर्मचारी स्वस्थ्य उपचार कोष स्थापन गरिएको छ । उक्त कोषमा गाउँपालिकाले प्रत्येक बर्ष ३ लाख र प्रत्येक शिक्षक कर्मचारीबाट मासिक १ सय रुपैयाँ कोषमा जम्मा गरिएको छ ।

गाउँपालिका भित्रकाे सबै माध्यमिक विद्यालयमा उद्यम कार्यक्रम संचालन गर्ने उद्धेश्य अनुसार “अब बालबालिकालाई विद्यालयबाटै उद्यमशीलता बनाउने गाउँपालिकाे महान अभियानसँग हातेमालाे गराैं भन्ने नारा सहित गाउँपालिकाले “एक शैक्षिक संस्था एक उद्यम कार्यक्रम संचालन कार्यविधि, २०७८” स्वीकृत गरिएको छ ।

यस अगाडिका दिनहरूमा गाउँपालिका भित्र माध्यमिक विद्यालयको बालबालिकाहरूलाई समाजसेवी भावना जागृत गराउन विद्यालय स्काउट स्थापन गरिएका छन् र शिक्षक कर्मचारीहरूलाई निशुल्का झोला, नोटबुक वितरण लगायत सबै सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरूलाई निशुल्का सेनेटरी प्याड समेत उपलब्ध गराउदै आएका छन् ।

राज्यको पुन संरचना हुनुभन्दा पहिला गाउँपालिकाभित्रका सामुदायिक विद्यालयका अभिभावकले निजी स्रोतका शिक्षकको तलब भत्ताका लागि वार्षिक लाखौं रुपैयाँ ब्योहोर्दै आएका थिए । तर हाल उमाकुण्ड गाउँपालिकाले निजी शिक्षक अनुदान शीर्षकमा बजेट विनियोजन गरी स्वयंसेवक शिक्षक उपलब्ध गराएर शिक्षामा अभिभावकको भार कम गरेका छन् ।

गाउँपालिकाकाे भित्र शिक्षा विकासमा स्थानीय जनप्रतिनिधि लगायत सरोकारवालाहरूले महत्त्वपूर्ण भूमिका निभाएका छन् भने शिक्षा युवा तथा खेलकुद शाखाले कार्यक्रम संयोजन गरिरहेका छन् ।

Previous Post

संस्कृति संरक्षणको अभियानमा ईशव

Next Post

संस्थापनइतरबाट साझा उम्मेदवार बनाउन छलफल चलिरहेको छ– प्रकाशमान

Next Post
संस्थापनइतरबाट साझा उम्मेदवार बनाउन छलफल चलिरहेको छ– प्रकाशमान

संस्थापनइतरबाट साझा उम्मेदवार बनाउन छलफल चलिरहेको छ– प्रकाशमान

Discussion about this post

Recent Posts

  • सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्दै सोलु हाईड्रोपावर
  • कांग्रेस विशेष महाधिवेशनमा ५६.१२ प्रतिशत महाधिवेशन प्रतिनिधिले नाम दर्ता गराए बन्दसत्र सोमबार बिहानदेखि सुरु हुने
  • नेपाल शेर्पा विद्यार्थी संघको केन्द्रीय महासचिवमा पेमा दोर्जे शेर्पाको उम्मेदवारी दिने घोषणा
  • नेपाल शेर्पा विद्यार्थी संघ जिल्ला कार्यसमिति रामेछापको अधिवेशन शनिबार सम्पन्न
  • चौथो पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता चन्द्रज्योति माविमा सुरु

Recent Comments

  1. vortexstrike on ‘तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक २०८१’को प्रतिवेदन तयार गर्न निर्देशन
  2. hdhub4uin on स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणको अनुसन्धान प्रतिवेदन प्रहरीले बुझायो
  3. yearlymagazine on सगरमाथाको आधारशिबिर जाने नयाँ पदमार्गको पहिचान गर्न खोजमूलक पदयात्रा
  4. yearlymagazine on रामेछापको उमाकुण्डमा सर्वाधिक धनराशिको खुल्ला पुरुष भलिबल प्रतियोगिता हुँदै
  5. yearlymagazine on अमेरिकामा बेरोजगारको दर बढ्यो
यो वेबसाइट नुम्बुर खबर प्रा.लि. द्धारा सञ्चालित नुम्बुर खबर डट कम आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।
समाचार तथा विज्ञापनकालागि: +९७७ ९८६२३७७३१०
सूचना विभाग दर्ता नं: २४०२/०७७–०७८
समाचार हेडलाइन
  • समाचार
  • राजनीति
  • आर्थिक
  • समाज
  • शिक्षा
  • आदिवासी जनजाति
  • मनोरञ्जन
  • सहित्य र कला
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
हाम्रो टिम
  • सञ्चालक तथा सम्पादक: कर्मारिञ्जी शेर्पा
  • सह सम्पादक: साम्तेन साइमन लामा
  • समाचार संयोजक: उर्मिला कार्की
हाम्रो बारेमा
सामाजिक संजाल
Facebook X-twitter Youtube
युनिकोड
विनिमय दर
नेपाली पंचांग
Copyright © 2017 – 2024 Numbur Khabar. All Rights Reserved.
Live
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • लेख रचना
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेस
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेस
    • कर्णाली प्रदेश
    • सुदुर्पश्चिम प्रदेश
  • रोचक
  • धर्म संस्कृति
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तरास्ट्रिय
  • विविध
    • आदिवासी जनजाति
    • जीवनशैली
    • पर्यटन
    • मनोरञ्जन
    • माैसम
    • शिक्षा
    • समाज
    • सहित्य र कला
    • བོད་སྐད།
  • ENGLISH

Copyright © 2017 – 2026 Numbur Khabar. All Rights Reserved.