युनिकोड
विनिमय दर
नेपाली पंचांग
Numbur Khabar
Live
Top Logo Side Ad
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • लेख रचना
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेस
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेस
    • कर्णाली प्रदेश
    • सुदुर्पश्चिम प्रदेश
  • रोचक
  • धर्म संस्कृति
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तरास्ट्रिय
  • विविध
    • आदिवासी जनजाति
    • जीवनशैली
    • पर्यटन
    • मनोरञ्जन
    • माैसम
    • शिक्षा
    • समाज
    • सहित्य र कला
    • བོད་སྐད།
  • ENGLISH
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • लेख रचना
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेस
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेस
    • कर्णाली प्रदेश
    • सुदुर्पश्चिम प्रदेश
  • रोचक
  • धर्म संस्कृति
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तरास्ट्रिय
  • विविध
    • आदिवासी जनजाति
    • जीवनशैली
    • पर्यटन
    • मनोरञ्जन
    • माैसम
    • शिक्षा
    • समाज
    • सहित्य र कला
    • བོད་སྐད།
  • ENGLISH
Live
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • आर्थिक
  • राजनीति
  • अन्तर्वार्ता
  • अभिलेख
  • प्रदेश समाचार
  • रोचक
  • धर्म संस्कृति
  • खेल समाचार
  • अन्तरास्ट्रिय
  • विविध
  • ENGLISH

कुम्बुकास्थलीमा बालमैत्री स्थानीय शासन घोषणा प्रक्रिया सम्बन्धि नीतिगत कार्ययोजना निर्माण अभिमुखिकरण सम्पन्न

नुम्बुर खबर by नुम्बुर खबर
२०८२ फाल्गुन ६, बुधबार २३:०६
in समाचार
0
कुम्बुकास्थलीमा बालमैत्री स्थानीय शासन घोषणा प्रक्रिया सम्बन्धि नीतिगत कार्ययोजना निर्माण अभिमुखिकरण सम्पन्न

रामेछाप । बालबालिकामा गरेको लगानी ल्याउछ सुनौलो बिहानी भन्ने नारा सहित आज बालमैत्री स्थानीय शासनको नीतिगत र प्रक्रियागत अवलम्बन कार्यान्वयन सम्बन्धि वडा स्तरीय एक दिने नीतिगत अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।

उमाकुण्ड गाउँपालिकाको बार्षिक कार्यक्रम अनुसार बालमैत्री स्थानीय शासनको नीतिगत प्रक्रिया कार्य कार्यान्वयनलाई प्रभावकारी बनाउन गाउँपालिकाको ३ नं. वडा कार्यालय कुम्बुकास्थलीमा वडा स्तरमा अभिमुखिकरण कार्यक्रम सञ्चालन गरिएको थियो ।

३ नं. वडा कार्यालय कुम्बुकास्थलीको आयोजना तथा उमाकुण्ड गाउँपालिका महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाको समन्वयमा सञ्चालित अभिमुखिकरण कार्यक्रममा वडालाई बालमैत्री स्थानीय शासन युक्त वडा घोषणा गर्न आवश्यक ५१ वटा सूचकहरूका बारेमा वडा स्थित विद्यालय, बाल सञ्जाल, नागरिक समाज, सुरक्षाकर्मी, स्वयंसेविका लगायत सरोकारवाला सबैलाई जानकारी दिएको थियो ।

वडाले बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका २०७८ र बाल मैत्री स्थानीय शासन घोषणा कार्यविधि २०७९ अनुसारका बालबालिकाको हक, अधिकार, संरक्षण, सहभागिता  र विकास सम्बन्धि ५१ वटा सूचकहरू पुरा गर्नुपर्ने बिषयमा सम्बन्धित सरोकारवालालाई सहजीकरण गरिएको थियोे ।

वडाध्यक्ष गुण कुमार थापाको अध्यक्षतामा भएको कार्यक्रममा वडा सचिव सम्तेन साइमन लामा, महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाका सहजकर्ता ,वडा सदस्यहरू, बाल सञ्जालका प्रतिनिधि, वडा भित्रका विद्यालयका प्रधानाध्यापक, स्वयंसेविकाहरू, टोल विकास समितिका प्रतिनिधि, विव्यस अध्यक्ष, मेलमिलाप सहजकर्ता, महिला सञ्जाल, इलाका प्रहरी कार्यालयका सुरक्षाकर्मी लगायत सरोकारवालाहरूको बाक्लो उपस्थिति थियो ।

गाउँपालिकालाई बालमैत्री बनाउने उद्धेश्य सहित उमाकुण्ड गाृँपालिकाको सातै वडामा सञ्चालन गरिने तालिका रहेको उक्त कार्यक्रममा हिजो वडा नं. १ र २ भएको थियोे भने भोलि फागुन ७ गते वडा नं. ६ र ७ मा हुने कार्यतालिका छ । त्यस्तै अन्तिम कार्यक्रम फागुन ८ गते गाउँपालिकाको केन्द्र वडा नं. ४ च्यदोलुमा सम्पन्न हुने भनिएको छ ।

Previous Post

सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्दै सोलु हाईड्रोपावर

Next Post

श्रम संस्कृति पार्टीद्वारा समानुपातिक सांसद चयन

Next Post
श्रम संस्कृति पार्टीद्वारा समानुपातिक सांसद चयन

श्रम संस्कृति पार्टीद्वारा समानुपातिक सांसद चयन

Discussion about this post

Recent Posts

  • उमाकुण्ड गाउँपालिकाको २ नम्बर वडा पूर्ण खोप सुनिश्चित घोषणा
  • श्रम संस्कृति पार्टीद्वारा समानुपातिक सांसद चयन
  • कुम्बुकास्थलीमा बालमैत्री स्थानीय शासन घोषणा प्रक्रिया सम्बन्धि नीतिगत कार्ययोजना निर्माण अभिमुखिकरण सम्पन्न
  • सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्दै सोलु हाईड्रोपावर
  • कांग्रेस विशेष महाधिवेशनमा ५६.१२ प्रतिशत महाधिवेशन प्रतिनिधिले नाम दर्ता गराए बन्दसत्र सोमबार बिहानदेखि सुरु हुने

Recent Comments

  1. vortexstrike on ‘तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक २०८१’को प्रतिवेदन तयार गर्न निर्देशन
  2. hdhub4uin on स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणको अनुसन्धान प्रतिवेदन प्रहरीले बुझायो
  3. yearlymagazine on सगरमाथाको आधारशिबिर जाने नयाँ पदमार्गको पहिचान गर्न खोजमूलक पदयात्रा
  4. yearlymagazine on रामेछापको उमाकुण्डमा सर्वाधिक धनराशिको खुल्ला पुरुष भलिबल प्रतियोगिता हुँदै
  5. yearlymagazine on अमेरिकामा बेरोजगारको दर बढ्यो
यो वेबसाइट नुम्बुर खबर प्रा.लि. द्धारा सञ्चालित नुम्बुर खबर डट कम आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।
समाचार तथा विज्ञापनकालागि: +९७७ ९८६२३७७३१०
सूचना विभाग दर्ता नं: २४०२/०७७–०७८
समाचार हेडलाइन
  • समाचार
  • राजनीति
  • आर्थिक
  • समाज
  • शिक्षा
  • आदिवासी जनजाति
  • मनोरञ्जन
  • सहित्य र कला
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
हाम्रो टिम
  • सञ्चालक तथा सम्पादक: कर्मारिञ्जी शेर्पा
  • सह सम्पादक: साम्तेन साइमन लामा
  • समाचार संयोजक: उर्मिला कार्की
हाम्रो बारेमा
सामाजिक संजाल
Facebook X-twitter Youtube
युनिकोड
विनिमय दर
नेपाली पंचांग
Copyright © 2017 – 2024 Numbur Khabar. All Rights Reserved.
Live
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • लेख रचना
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेस
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेस
    • कर्णाली प्रदेश
    • सुदुर्पश्चिम प्रदेश
  • रोचक
  • धर्म संस्कृति
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तरास्ट्रिय
  • विविध
    • आदिवासी जनजाति
    • जीवनशैली
    • पर्यटन
    • मनोरञ्जन
    • माैसम
    • शिक्षा
    • समाज
    • सहित्य र कला
    • བོད་སྐད།
  • ENGLISH

Copyright © 2017 – 2026 Numbur Khabar. All Rights Reserved.