संस्कृति संरक्षणको अभियानमा ईशव

0
SHARES
0
VIEWS

झापा – नेपाली संस्कृतिको संरक्षण तथा प्रबर्द्धनमा कलाकार ईशव उप्रेतीले अभियाननै संचालन गर्ने भएका छन् । पश्चिमा कलाको प्रबेश संगै नेपाली कलाकार तथा कलाकारीतामा आँच आउन थालेको भन्दै संरक्षणका लागि अभियान सञ्चालन गर्नुपरेको ईशवको भनाईछ।

नेपालमा आयातित संगीत र पाश्चात्य शैलिले गर्दा समाजमा रहेकोे पुर्ख्यौलि कला र शैली लोप हुन थालेकोमा धेरैको चिन्ता छ ।

सानैबाट झापाको गौरादहमा जन्मिएका उनी गाउँमै रहेर अध्ययन गरे । नेपाली समाज र गाउँमै रहेको संस्कृति अध्ययन गर्ने अवसर पाएका उनले यसरी संस्कृति संरक्षणको अभियानलाई निरन्तरता दिए ।

नेपाली कलाकर्मी तथा  रंगकर्मीहरूले जिवनशैली कठिन तरिकाले जिउन परेको अबस्थामा उनको यो अभियानले समाजमा लुकेका अधिकांश कलकारहरूले काम पाउन थालेको छन् । उनले गाउँ शहरमा संस्कृति संरक्षणको अभियान अन्तर्गत मेला महोत्सव समेत गर्न थालेका छन् ।

तपाईको सूचना हाम्रो समाचार भ्रष्टाचार, अनियमितता सम्बन्धी र अन्य कुनै अडियो तथा भिडियो तपाईसंग छ भने हामीलाई उपलब्ध गराउनुहोस । हामी श्रोत गोप्य राखिने छ । तपाईसँग कुनै लेख, रचना, विचार तथा स्तम्भ छन् भने हामीलाई numburkhabar@gmail.com मा पठाउनु सक्नुहुनेछ । तपाईका सामग्रीलाई हामी प्राथमिकताका साथ प्रकाशित गर्नेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित