युनिकोड
विनिमय दर
नेपाली पंचांग
Numbur Khabar
Live
Top Logo Side Ad
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • लेख रचना
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेस
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेस
    • कर्णाली प्रदेश
    • सुदुर्पश्चिम प्रदेश
  • रोचक
  • धर्म संस्कृति
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तरास्ट्रिय
  • विविध
    • आदिवासी जनजाति
    • जीवनशैली
    • पर्यटन
    • मनोरञ्जन
    • माैसम
    • शिक्षा
    • समाज
    • सहित्य र कला
    • བོད་སྐད།
  • ENGLISH
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • लेख रचना
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेस
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेस
    • कर्णाली प्रदेश
    • सुदुर्पश्चिम प्रदेश
  • रोचक
  • धर्म संस्कृति
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तरास्ट्रिय
  • विविध
    • आदिवासी जनजाति
    • जीवनशैली
    • पर्यटन
    • मनोरञ्जन
    • माैसम
    • शिक्षा
    • समाज
    • सहित्य र कला
    • བོད་སྐད།
  • ENGLISH
Live
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • आर्थिक
  • राजनीति
  • अन्तर्वार्ता
  • अभिलेख
  • प्रदेश समाचार
  • रोचक
  • धर्म संस्कृति
  • खेल समाचार
  • अन्तरास्ट्रिय
  • विविध
  • ENGLISH

उमाकुण्डमा बाल विकास र विद्यालय कर्मचारीको तलब १५ हजार पुर्याए

नुम्बुर खबर by नुम्बुर खबर
२०७८ मंसिर २६, आईतवार १५:२६
in शिक्षा, समाचार
0
उमाकुण्डमा बाल विकास र विद्यालय कर्मचारीको तलब १५ हजार पुर्याए

रामेछाप – रामेछापको उमाकुण्ड गाउँपालिकाले सामुदायिक विद्यालयका प्रारम्भिक बालविकास सहजकर्ता (इसीडी शिक्षक) र विद्यालय कर्मचारीको तलब थप गरेको छ ।

नेपाल सरकारको गत जेठ १५ गते विनियोजन अध्यादेश, २०७८ अनुसार संघीय सरकारले दिएको ८ हजार रूपैयाँमा गाउँपालिका कार्यालयले ७ हजार थप गरी न्युनतम पारिश्रमिक १५ हजार पु¥याएको हो ।

त्यस्तै गरी ०७८ साउन १ गतेबाट लागु हुने गरी गाउँपालिका कोषबाट माध्यमिक तहमा कार्यरत् विद्यालय सहयाेगी कर्मचारीलाई संघीय सरकारले दिएको आठ हजारमा गाउँपालिकाले नाै हजार रूपैयाँ थप सहित मासिक तलब  १७ हजार पुर्‍याएको छ भने विद्यालय लेखापाललाई दिएको १३ हजार ५ सयमा गाउँपालिकाले ७ हजार ९ सय ८० रुपैयाँ थप गरि कुल २१ हजार ४ सय ८० रुपैयाँ पुर्‍याएको छ ।
गाउँपालिकाको प्रमुख शेर बहादुर सुनुवारले केही दिन अगाडि एक विद्यालय उद्घाटनको क्रममा बोले अनुसार आज गाउँ कार्यपालिकाको बैठक बसी पालिका प्रमुख सुनुवारको पहलमा गाउँपालिकाले तलब थप गरेपछि इसीडी शिक्षक र विद्यालय कर्मचारीहरूले खुसी व्यक्त गरेका छन् ।

तर अझै अन्य कतिपय स्थानीय तहहरुले प्रारम्भिक बालविकास सहजकर्ता र विद्यालय कर्मचारीको थप भएको तलब दिन इन्कार गरिरहेका छन् । जसले गर्दा बालविकास र विद्यालय कर्मचारीहरुले पटक–पटक पालिकामा गएर धर्ना दिने लगायत आन्दोलनका कार्यक्रम गर्दै आइरहेका छन् ।

गाउँ कार्यपालिकाको सोही बैठकले आजै उमाकुण्ड गाउँपालिकाको शैक्षिक गुणस्तर वृद्धि गर्न शिक्षा तर्फ कुल २ कराेड ४१ लाख ३६ हजार ८ सय १० रूपैयाँ निसर्त बजेट विनियोजन गरिएको शिक्षा, युवा तथा खेलकुद शाखाको प्रा.स ङावा शेर्पाले जानकारी दिनुभयो ।

शिक्षा शाखाले यस अघि नै गाउँपालिका भित्रको समग्र विद्यालयहरू अनुगमन तथा निरीक्षण गरी सबल र प्रतिबद्ध शिक्षक, खुसी विद्यार्थी सहित उत्कृष्ट सिकाई उपलब्धि हासिल गर्नका लागि आवश्यक बजेटको खाका तयार पारिसकेको छ ।

२०७२ सालको भुकम्पले क्षति पुगेका धेरै जसो विद्यालयहरूका भौतिक पूर्वाधार तयार भैसकेको कारण अबको बजेटलाई सही कार्यान्वयन गरी गाउँपालिकाको लक्ष्य अनुसार नतिजा निकाल्न तिब्र रुपमा शैक्षिक विकास गर्ने हाम्रो जिम्मेवारी रहेको प्रा.स शेर्पाले शिक्षासंग सम्बन्ध राख्ने सबैलाई आग्रह गर्नुभयो ।अझै गाउँपालिका भित्रकाे सबै माध्यमिक विद्यालयमा उद्यम कार्यक्रम संचालन गर्ने उद्धेश्य अनुसार “अबकाे सामुदायिक विद्यालयलाई उद्याेगकाे रूपमा जाेडिनु पर्छ र शिक्षालाई सीप, श्रम र उत्पादन सँग जाेडिनु पर्छ, बालबालिकालाई विद्यालयबाटै उद्यमशीलता बनाउने गाउँपालिकाे महान अभियानसँग हातेमालाे गराैं भन्ने नारा सहित गाउँपालिकाले “एक शैक्षिक संस्था एक उद्यम कार्यक्रम संचालन कार्यविधि, २०७८” स्वीकृत गरिएको छ

Previous Post

संस्थापनइतरबाट साझा उम्मेदवार बनाउन छलफल चलिरहेको छ– प्रकाशमान

Next Post

रातोतारा युवा क्लब र अमेरिकन गुम्देल ट्रस्टको संयुक्त अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न

Next Post
रातोतारा युवा क्लब र अमेरिकन गुम्देल ट्रस्टको संयुक्त अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न

रातोतारा युवा क्लब र अमेरिकन गुम्देल ट्रस्टको संयुक्त अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न

Discussion about this post

Recent Posts

  • सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्दै सोलु हाईड्रोपावर
  • कांग्रेस विशेष महाधिवेशनमा ५६.१२ प्रतिशत महाधिवेशन प्रतिनिधिले नाम दर्ता गराए बन्दसत्र सोमबार बिहानदेखि सुरु हुने
  • नेपाल शेर्पा विद्यार्थी संघको केन्द्रीय महासचिवमा पेमा दोर्जे शेर्पाको उम्मेदवारी दिने घोषणा
  • नेपाल शेर्पा विद्यार्थी संघ जिल्ला कार्यसमिति रामेछापको अधिवेशन शनिबार सम्पन्न
  • चौथो पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता चन्द्रज्योति माविमा सुरु

Recent Comments

  1. vortexstrike on ‘तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक २०८१’को प्रतिवेदन तयार गर्न निर्देशन
  2. hdhub4uin on स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणको अनुसन्धान प्रतिवेदन प्रहरीले बुझायो
  3. yearlymagazine on सगरमाथाको आधारशिबिर जाने नयाँ पदमार्गको पहिचान गर्न खोजमूलक पदयात्रा
  4. yearlymagazine on रामेछापको उमाकुण्डमा सर्वाधिक धनराशिको खुल्ला पुरुष भलिबल प्रतियोगिता हुँदै
  5. yearlymagazine on अमेरिकामा बेरोजगारको दर बढ्यो
यो वेबसाइट नुम्बुर खबर प्रा.लि. द्धारा सञ्चालित नुम्बुर खबर डट कम आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।
समाचार तथा विज्ञापनकालागि: +९७७ ९८६२३७७३१०
सूचना विभाग दर्ता नं: २४०२/०७७–०७८
समाचार हेडलाइन
  • समाचार
  • राजनीति
  • आर्थिक
  • समाज
  • शिक्षा
  • आदिवासी जनजाति
  • मनोरञ्जन
  • सहित्य र कला
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
हाम्रो टिम
  • सञ्चालक तथा सम्पादक: कर्मारिञ्जी शेर्पा
  • सह सम्पादक: साम्तेन साइमन लामा
  • समाचार संयोजक: उर्मिला कार्की
हाम्रो बारेमा
सामाजिक संजाल
Facebook X-twitter Youtube
युनिकोड
विनिमय दर
नेपाली पंचांग
Copyright © 2017 – 2024 Numbur Khabar. All Rights Reserved.
Live
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • लेख रचना
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेस
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेस
    • कर्णाली प्रदेश
    • सुदुर्पश्चिम प्रदेश
  • रोचक
  • धर्म संस्कृति
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तरास्ट्रिय
  • विविध
    • आदिवासी जनजाति
    • जीवनशैली
    • पर्यटन
    • मनोरञ्जन
    • माैसम
    • शिक्षा
    • समाज
    • सहित्य र कला
    • བོད་སྐད།
  • ENGLISH

Copyright © 2017 – 2026 Numbur Khabar. All Rights Reserved.