युनिकोड
विनिमय दर
नेपाली पंचांग
Numbur Khabar
Live
Top Logo Side Ad
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • लेख रचना
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेस
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेस
    • कर्णाली प्रदेश
    • सुदुर्पश्चिम प्रदेश
  • रोचक
  • धर्म संस्कृति
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तरास्ट्रिय
  • विविध
    • आदिवासी जनजाति
    • जीवनशैली
    • पर्यटन
    • मनोरञ्जन
    • माैसम
    • शिक्षा
    • समाज
    • सहित्य र कला
    • བོད་སྐད།
  • ENGLISH
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • लेख रचना
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेस
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेस
    • कर्णाली प्रदेश
    • सुदुर्पश्चिम प्रदेश
  • रोचक
  • धर्म संस्कृति
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तरास्ट्रिय
  • विविध
    • आदिवासी जनजाति
    • जीवनशैली
    • पर्यटन
    • मनोरञ्जन
    • माैसम
    • शिक्षा
    • समाज
    • सहित्य र कला
    • བོད་སྐད།
  • ENGLISH
Live
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • आर्थिक
  • राजनीति
  • अन्तर्वार्ता
  • अभिलेख
  • प्रदेश समाचार
  • रोचक
  • धर्म संस्कृति
  • खेल समाचार
  • अन्तरास्ट्रिय
  • विविध
  • ENGLISH

यौनकथा- देवेन्द्रकी स्वास्नी

नुम्बुर खबर by नुम्बुर खबर
२०७८ पुष १०, शनिबार २३:५९
in समाचार
0
यौनकथा- देवेन्द्रकी स्वास्नी

दुई चारजना अल्लारे ठिटाहरूसित पनि सङ्गत थियो देवेन्द्रको । सङ्गत यस अर्थमा थियो कि देवेन्द्र उनीहरूसँग कहिलेकाहीँ, कहिलेकाहीँ मात्र भेट्ने गर्थ्यो । देवेन्द्र अविवाहित ठिटो थियो र ती ठिटाहरूलाई पनि विवाहित भन्न त मिल्दैनथ्यो तैपनि उनीहरूका अनौपचारिक स्वास्नीहरू थुप्रै-थुप्रै भैसकेका थिए । देवेन्द्रले गाउँघरमा त्यति लेखपढ गर्ने मौका पनि पाएको थिएन । दिन बित्दै थिए, देवेन्द्रको बिहेको कुरा चल्यो । ती अल्लारे ठिटाहरू देवेन्द्रलाई अनेक कुराहरू भनेर जिस्काउँथे । तर देवेन्द्र उनीहरूको अधिकांश कुराहरू बुझ्दैनथ्यो र केही बुझ्थ्यो खिस्स हाँस्थ्यो ।

देवेन्द्रको विवाह पनि निकै नजिक आइसकेको थियो । … अल्लारे ठिटाहरूले कुरा मिलाए, देवेन्द्रलाई उसको विवाहको एकदिन अगाडि एउटा कुरा देखाउने भनेर । नभन्दै गाउँबाट दुई घण्टा सानो सहर बस्तीमा त्यसको लागि कुरा मिलाइयो ।

.. र देवेन्द्रलाई हाट्हुट्‌ गरेर विवाहको अघिल्लो दिन ती ठिटाहरूले गाउँ बाहिर भगाएर लगे । देवेन्द्र बिचरो सोझो थियो । उसले ती मशहुर अल्लारे ठिटाहरूले बनाएको कार्यक्रमलाई डरैले पनि नकार्न सकेन । केही दिनपछि ऊ पनि एउटी तरुनी स्वास्नी लिएर गाउँघरमा हिँड्ने भएको थियो – उसलाई लाग्यो यस्ता अल्लारे ठिटाहरूको केही भर हुँदैन, रिसको झोकमा भोलि केही गर्न पनि सक्दछन्‌ । त्यसैले उनीहरूको कुरा मान्नु नै ठीक लाग्यो उसलाई ।

देवेन्द्रलाई एउटा घरभित्र छिराइयो … । पूरा दुई घण्टासम्म देवेन्द्रलाई बीचमा राखेर उनीहरूले एउटा भिडियो चलचित्र हेरे – अश्लीलताले पराकाष्ठा छोएको त्यो चलचित्र हेरेर देवेन्द्रले सुरुको दश-पन्ध मिनेट त आफ्नै आँखालाई पनि विश्वास गरेन । ती अल्लारे ठिटाहरू भने देवेन्द्रको मुखाकृतिलाई हेरेर खूब रमाई-रमाई हाँसिरहेका थिए । तर धेरै बेर लागेन – देवेन्द्रलाई पनि त्यो चलचित्रले तान्न । अब त चलचित्रभित्रका दृश्यहरू हेरेर बेलाबेलामा दर्शकको झुन्डबाट आउने हाँसो र अनेक प्रकारका आवाजहरूमा देवेन्द्रको हाँसो पनि थपिन थालिसकेको थियो ।

आज देवेन्द्रले दुलही भित्र्यायो । तर उसको मस्तिष्कलाई हिजोको चलचित्रका अनेक रोमाञ्चक दृश्यहरूले नै हुँडलिरहेकै थिए । रात निकै छिप्पिसकेको थियो । अब उसले सोच्यो घरमा सबै सुतिसके … । उसले आफ्नी स्वास्नीलाई हिजोको चलचित्रकी सुन्दरी ठिटिभैँ देख्यो र अनेक प्रयत्नद्वारा त्यस्तै आकृतिमा बदल्न खोज्यो । तर स्वास्नीले उसको शरीरलाई धकेल्दै पर हुत्याइदिई ।

“म रण्डी त होइन नि यस्तो गर्न, लोग्ने-स्वास्नीको झैँ व्यवहार गर्नुस्‌ न … कि चाहिँ यस्तै गर्न मन छ भने बाहिर जानुस्‌ रण्डी खोज्न … म मेरो गहना दिउँला … ।” देवेन्रकी स्वास्नी अझ बरबराउँदै थिई । तर देवेन्द्र छक्क पर्यो, केही बोल्न सकेन । चुपचाप भित्तातिर कोल्टे फर्केर सुत्यो ।

***
पाँच वर्ष बित्यो देवेन्द्रको एउटा पनि सन्तान भएको थिएन । तैपनि देवेन्द्र हँसमुख नै देखिन्थ्यो । ऊ गाउँबाहिर बराबर जान्थ्यो र घण्टौँ गायब हुन्थ्यो । देवेन्द्रकी स्वास्नीको अनुहारमा तेज थिएन । सन्तानको लागि देवताको भाकलदेखि डाक्टरको सल्लाह लिने कामसम्म उसले गरिसकेकी थिई । तर फल पाएकी भने थिइन ।

देवेन्द्रकी स्वास्नीले पाँच वर्ष अगाडिदेखिको कुरा सोची । पाँच-पाँच वर्षको लामो अवधिमा उसले आफ्नो लोग्नेलाई आफूप्रति एकचोटि पनि आकृष्ट गर्ने कोसिस गरेकी थिइन र सायद गर्न सकेकी पनि थिइन र फेरि देवेन्द्रले विवाहको पहिलो रातमा झैँ जोसिलो भएर स्वास्नीलाई कहिले माया गर्न खोजेको पनि थिएन । उसलाई त के थियो र, गाउँ बाहिर
जान्थ्यो – भोक मेटाएर आउँथ्यो ।

धेरै दिनपछि आज देवेन्द्रकी स्वास्नीले एउटा कुरा सोची … र आफ्नो लोग्नेले पलङ्को डस्तामुनि राखेको अश्लील फोटोहरूको खातलाई ओल्टाई-पल्टाई हेरी … ।

साँझ पर्यो र केही घण्टापछि रात । देवेन्द्र पलङ्मा मात्र के पल्टेको थियो उसकी स्वास्नीले कोठाको ढोका लगाई । अनि तत्क्षणमै शरीरलाई बिभिन्न हाउभाउद्वारा विभिन्न आकृतियुक्त बनाएर उसले आफ्नो अङ्गहरू प्रदर्शन गर्न लागी । देवेन्द्र एकैछिन त आश्चर्यमा पर्यो। तर आफ्नी स्वास्नीलाई तानेर आफूसँगै राख्यो । पाँच-पाँच वर्षको लामो अवधिमा देवेन्द्रलार्इ आज मात्र आफ्नी स्वास्नी साँच्चिकै स्वास्नीझैँ लागेको थियो । … र सायद देवेन्द्रकी स्वास्नीलाई पनि देवेन्द्र आज साँच्चिकै आफ्नो लोग्नेजस्तो लागेको थियो ।

****
कथा यत्ति नै थियो ।
र
मैले यो कथा सुनेको एक वर्षपछि देवेन्द्रकी स्वास्नीले छोरो जन्माएकी छ भन्ने कुरा थाहा पाएँ ।

(२०२० सालमा बागलुङ जिल्लामा जन्मनु भएका लक्ष्मणप्रसाद गौतम त्रिभुवन विश्वविद्यालय अन्तर्गतको वीरेन्द्र बहुमुखी क्याम्पस भरतपुर, चितवनमा प्राध्यापन गर्नुहुन्छ ।

पाँच पुस्तक लेखिसक्नु भएका गौतमले  अभिनन्दन ग्रन्थ तथा विभिन्न साहित्य पत्रिका सम्पादनसमेत गर्नुभएको छ । उहाँको सम्पादन रहेको नेपाली यौन कथा भाग २ निकै चर्चित कृति हो ।

लक्ष्मीप्रसाद गौतम

उहाँले नारायणी वाङ्मय पुरस्कार (२०५२), नवकविता सम्मानपत्र (२०५७), दोभान प्रतिभा सम्मान (२०५९), प्रतिभा पुरस्कार (२०६०) जस्ता पुरस्कार तथा सम्मान प्राप्त गर्नुभएको छ । उहाँ नेपाली लेखक सङ्घ तथा चितवन वाङ्मय प्रतिष्ठानसँग सम्बद्ध हुनुहुन्छ ।)

Previous Post

वैदेशिक रोजगारले निम्त्याएको यौन कुण्ठा : आफन्तसँगै यौन सम्बन्ध बढ्दो

Next Post

कैलेश्वर माविमा बृहत स्वास्थ्य प्रदर्शनी – (फोटोफिचर)

Next Post
कैलेश्वर माविमा बृहत स्वास्थ्य प्रदर्शनी – (फोटोफिचर)

कैलेश्वर माविमा बृहत स्वास्थ्य प्रदर्शनी - (फोटोफिचर)

Discussion about this post

Recent Posts

  • सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्दै सोलु हाईड्रोपावर
  • कांग्रेस विशेष महाधिवेशनमा ५६.१२ प्रतिशत महाधिवेशन प्रतिनिधिले नाम दर्ता गराए बन्दसत्र सोमबार बिहानदेखि सुरु हुने
  • नेपाल शेर्पा विद्यार्थी संघको केन्द्रीय महासचिवमा पेमा दोर्जे शेर्पाको उम्मेदवारी दिने घोषणा
  • नेपाल शेर्पा विद्यार्थी संघ जिल्ला कार्यसमिति रामेछापको अधिवेशन शनिबार सम्पन्न
  • चौथो पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता चन्द्रज्योति माविमा सुरु

Recent Comments

  1. vortexstrike on ‘तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक २०८१’को प्रतिवेदन तयार गर्न निर्देशन
  2. hdhub4uin on स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणको अनुसन्धान प्रतिवेदन प्रहरीले बुझायो
  3. yearlymagazine on सगरमाथाको आधारशिबिर जाने नयाँ पदमार्गको पहिचान गर्न खोजमूलक पदयात्रा
  4. yearlymagazine on रामेछापको उमाकुण्डमा सर्वाधिक धनराशिको खुल्ला पुरुष भलिबल प्रतियोगिता हुँदै
  5. yearlymagazine on अमेरिकामा बेरोजगारको दर बढ्यो
यो वेबसाइट नुम्बुर खबर प्रा.लि. द्धारा सञ्चालित नुम्बुर खबर डट कम आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।
समाचार तथा विज्ञापनकालागि: +९७७ ९८६२३७७३१०
सूचना विभाग दर्ता नं: २४०२/०७७–०७८
समाचार हेडलाइन
  • समाचार
  • राजनीति
  • आर्थिक
  • समाज
  • शिक्षा
  • आदिवासी जनजाति
  • मनोरञ्जन
  • सहित्य र कला
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
हाम्रो टिम
  • सञ्चालक तथा सम्पादक: कर्मारिञ्जी शेर्पा
  • सह सम्पादक: साम्तेन साइमन लामा
  • समाचार संयोजक: उर्मिला कार्की
हाम्रो बारेमा
सामाजिक संजाल
Facebook X-twitter Youtube
युनिकोड
विनिमय दर
नेपाली पंचांग
Copyright © 2017 – 2024 Numbur Khabar. All Rights Reserved.
Live
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • लेख रचना
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेस
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेस
    • कर्णाली प्रदेश
    • सुदुर्पश्चिम प्रदेश
  • रोचक
  • धर्म संस्कृति
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तरास्ट्रिय
  • विविध
    • आदिवासी जनजाति
    • जीवनशैली
    • पर्यटन
    • मनोरञ्जन
    • माैसम
    • शिक्षा
    • समाज
    • सहित्य र कला
    • བོད་སྐད།
  • ENGLISH

Copyright © 2017 – 2026 Numbur Khabar. All Rights Reserved.