युनिकोड
विनिमय दर
नेपाली पंचांग
Numbur Khabar
Live
Top Logo Side Ad
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • लेख रचना
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेस
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेस
    • कर्णाली प्रदेश
    • सुदुर्पश्चिम प्रदेश
  • रोचक
  • धर्म संस्कृति
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तरास्ट्रिय
  • विविध
    • आदिवासी जनजाति
    • जीवनशैली
    • पर्यटन
    • मनोरञ्जन
    • माैसम
    • शिक्षा
    • समाज
    • सहित्य र कला
    • བོད་སྐད།
  • ENGLISH
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • लेख रचना
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेस
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेस
    • कर्णाली प्रदेश
    • सुदुर्पश्चिम प्रदेश
  • रोचक
  • धर्म संस्कृति
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तरास्ट्रिय
  • विविध
    • आदिवासी जनजाति
    • जीवनशैली
    • पर्यटन
    • मनोरञ्जन
    • माैसम
    • शिक्षा
    • समाज
    • सहित्य र कला
    • བོད་སྐད།
  • ENGLISH
Live
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • आर्थिक
  • राजनीति
  • अन्तर्वार्ता
  • अभिलेख
  • प्रदेश समाचार
  • रोचक
  • धर्म संस्कृति
  • खेल समाचार
  • अन्तरास्ट्रिय
  • विविध
  • ENGLISH

दोस्रो खुल्ला पुरुष भलिबल प्रतियोगिताको उपाधि ठोसे युवा क्लबलाई

नुम्बुर खबर by नुम्बुर खबर
२०७८ मंसिर २६, आईतवार १७:३०
in खेल समाचार
0
दोस्रो खुल्ला पुरुष भलिबल प्रतियोगिताको उपाधि ठोसे युवा क्लबलाई

रामेछाप । सिद्धेश्वार माध्यमिक विद्यालय उमाकुण्ड-२,बाम्तीभण्डारको आयोजना तथा नेपाल शेर्पा संघ संघीय कार्यसमितिको अध्यक्ष तथा उद्योगपति गेल्जे शेर्पा लामाको प्रयोजनमा फागुन २३ गतेदेखि सञ्चालन भएको दोस्रो खुल्ला भलिबल प्रतियोगिता आज समापन भएको छ ।

उमाकुण्ड गाउँपालिकाको उपाध्यक्ष उर्मिला कार्की बस्नेतको प्रमुख अतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा भलिबल खेल प्रायोजक गेल्जे शेर्पा लामा, वडा नं. २, बाम्तीभण्डारको अध्यक्ष खम्बाध्वज बस्नेत, वडा नं. ३, कुम्बुकास्थलीको वडा अध्यक्ष रमेशकुमार सुनुवार,वडा सचिव, वडा सदस्य लगायत शिक्षा युवा तथा खेलकुद शाखाको प्रा.स. ङावा शेर्पा, विभिन्न पार्टी प्रतिनिधि, शिक्षक, विद्यार्थी, अभिभावकहरूको उपस्थिति रहेको थियो ।

१२ टिम सहभागी प्रतियोगितामा आज भएको फाइनल प्रतियोगितामा टिम ठोसेले शिवालय युवा क्लबलाई ३-१ को सेटमा हराउँदै सिल्ड, मेडल, प्रमाणपत्र र रु.६०,०००/- हासिल गर्न सफल भएको हो । दोस्रो हुने शिवालय युवा क्लबले सिल्ड, मेडल प्रमाणपत्र र रु.४०,०००/- प्राप्त गरेको छ भने तेस्रो हुने खेलकुद विकास समिति रावदोलु टिमले सिल्ड, मेडल, प्रमाणपत्र र रु.२५,०००/- प्राप्त गरेको र सान्त्वना हुने कुम्बुकास्थली वडा कार्यालय टिमले रू १५,००० साथमा प्रमाणपत्र प्राप्त गरेको छ ।

भलिबल खेलको प्रायोजक गेल्जे शेर्पा सिद्धेश्वार माध्यमिक विद्यालयको पुर्व विद्यार्थी हुनु हुन्छ । शेर्पाले यस विद्यालयमा तीन बर्षसम्म निरन्तर भलिबल खेला सञ्चालन गर्ने र त्यस्तै गोकुलगंगाको साङ्ब डाडा विद्यालय, देउरालीको थोदुङ्ग आ.वि., सिमको सिद्धर्थ बौद्ध आ.वि., थोदुङ्गको थोङ्डोल आ.वि. र बाम्तीभण्डारको सिद्धेश्वार मा.वि. का विद्यार्थीहरूलाई ट्रयक्सुड वितरण गर्दै आउनुभएको छ ।

कार्यक्रम बोल्दै शेर्पाले विद्यार्थीहरूलाई गुरूहरूको आज्ञापालन गर्नुपर्ने र भविष्यमा सफल भएर आफ्नो जन्मभूमिलाई माया गर्नुपर्ने बताउनुभयो । साथै हाल सञ्चालित कार्यक्रमलाई निरन्तरता दिदै अन्य विद्यालयलाई पनि सहयोग गर्ने बताउनुभयो ।

कार्यक्रममा बोल्दै उर्मिला कार्की बस्नेतले रामेछापको आठ वाट स्थानीय तह मध्ये उमाकुण्ड गाउँपालिकाले धेरै बजेट विनियोजन गरेको र निजी क्षेत्रबाट शिक्षा गरिएको लगानीले अझै थप शैक्षिक सुधार हुने बताउनुभयो । साथै गाउँपालिका तर्फबाट शिक्षा क्षेत्रमा निरन्तर सहयोग गर्ने बताउनुभयो ।

Previous Post

मैत्रीपूर्ण फुटबल खेल्न नेपाली राष्ट्रिय फुटबल टोलि इराकको बसरा पुग्यो

Next Post

कतारमा हुने विश्व कप फुटबलः नेपाली सुरक्षा गार्ड पठाउने तयारी

Next Post

कतारमा हुने विश्व कप फुटबलः नेपाली सुरक्षा गार्ड पठाउने तयारी

Discussion about this post

Recent Posts

  • सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्दै सोलु हाईड्रोपावर
  • कांग्रेस विशेष महाधिवेशनमा ५६.१२ प्रतिशत महाधिवेशन प्रतिनिधिले नाम दर्ता गराए बन्दसत्र सोमबार बिहानदेखि सुरु हुने
  • नेपाल शेर्पा विद्यार्थी संघको केन्द्रीय महासचिवमा पेमा दोर्जे शेर्पाको उम्मेदवारी दिने घोषणा
  • नेपाल शेर्पा विद्यार्थी संघ जिल्ला कार्यसमिति रामेछापको अधिवेशन शनिबार सम्पन्न
  • चौथो पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता चन्द्रज्योति माविमा सुरु

Recent Comments

  1. vortexstrike on ‘तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक २०८१’को प्रतिवेदन तयार गर्न निर्देशन
  2. hdhub4uin on स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणको अनुसन्धान प्रतिवेदन प्रहरीले बुझायो
  3. yearlymagazine on सगरमाथाको आधारशिबिर जाने नयाँ पदमार्गको पहिचान गर्न खोजमूलक पदयात्रा
  4. yearlymagazine on रामेछापको उमाकुण्डमा सर्वाधिक धनराशिको खुल्ला पुरुष भलिबल प्रतियोगिता हुँदै
  5. yearlymagazine on अमेरिकामा बेरोजगारको दर बढ्यो
यो वेबसाइट नुम्बुर खबर प्रा.लि. द्धारा सञ्चालित नुम्बुर खबर डट कम आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।
समाचार तथा विज्ञापनकालागि: +९७७ ९८६२३७७३१०
सूचना विभाग दर्ता नं: २४०२/०७७–०७८
समाचार हेडलाइन
  • समाचार
  • राजनीति
  • आर्थिक
  • समाज
  • शिक्षा
  • आदिवासी जनजाति
  • मनोरञ्जन
  • सहित्य र कला
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
हाम्रो टिम
  • सञ्चालक तथा सम्पादक: कर्मारिञ्जी शेर्पा
  • सह सम्पादक: साम्तेन साइमन लामा
  • समाचार संयोजक: उर्मिला कार्की
हाम्रो बारेमा
सामाजिक संजाल
Facebook X-twitter Youtube
युनिकोड
विनिमय दर
नेपाली पंचांग
Copyright © 2017 – 2024 Numbur Khabar. All Rights Reserved.
Live
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • लेख रचना
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेस
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेस
    • कर्णाली प्रदेश
    • सुदुर्पश्चिम प्रदेश
  • रोचक
  • धर्म संस्कृति
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तरास्ट्रिय
  • विविध
    • आदिवासी जनजाति
    • जीवनशैली
    • पर्यटन
    • मनोरञ्जन
    • माैसम
    • शिक्षा
    • समाज
    • सहित्य र कला
    • བོད་སྐད།
  • ENGLISH

Copyright © 2017 – 2026 Numbur Khabar. All Rights Reserved.