युनिकोड
विनिमय दर
नेपाली पंचांग
Numbur Khabar
Live
Top Logo Side Ad
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • लेख रचना
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेस
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेस
    • कर्णाली प्रदेश
    • सुदुर्पश्चिम प्रदेश
  • रोचक
  • धर्म संस्कृति
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तरास्ट्रिय
  • विविध
    • आदिवासी जनजाति
    • जीवनशैली
    • पर्यटन
    • मनोरञ्जन
    • माैसम
    • शिक्षा
    • समाज
    • सहित्य र कला
    • བོད་སྐད།
  • ENGLISH
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • लेख रचना
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेस
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेस
    • कर्णाली प्रदेश
    • सुदुर्पश्चिम प्रदेश
  • रोचक
  • धर्म संस्कृति
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तरास्ट्रिय
  • विविध
    • आदिवासी जनजाति
    • जीवनशैली
    • पर्यटन
    • मनोरञ्जन
    • माैसम
    • शिक्षा
    • समाज
    • सहित्य र कला
    • བོད་སྐད།
  • ENGLISH
Live
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • आर्थिक
  • राजनीति
  • अन्तर्वार्ता
  • अभिलेख
  • प्रदेश समाचार
  • रोचक
  • धर्म संस्कृति
  • खेल समाचार
  • अन्तरास्ट्रिय
  • विविध
  • ENGLISH

भालुको आक्रमणबाट रामेछापको डोल्मा शेर्पा गम्भीर घाइते

नुम्बुर खबर by नुम्बुर खबर
२०७८ मंसिर २६, आईतवार १७:२४
in स्वास्थ्य
0

२० असोज । गौरीशंकर संरक्षण क्षेत्र भित्र पर्ने रामेछापको गुम्देलमा चौरीगोठबाट न्युना रक्तचाप रोगको उपचारका लागि मेडिकल आउने क्रममा बाटोमा भालुको आक्रमणबाट उमाकुण्ड-१,चामरू स्थायी घर भएको डोल्मा शेर्पा गम्भीर घाइते भएको छ ।

प्रेसर रोगले ग्रसित शेर्पाको केहीदिन अगाडि काठमाडौंमा उपचार गरेर आएको र अौषाधि सकिएकाले थप उपचारको लागि मेडिकल जाने क्रममा बाटोमा उमाकुण्ड वडा नं. १ मा पर्ने गुन्सा भन्ने स्थानमा बिहान साढे ८ बजेको समय अन्दाजी ४५ बर्षे शेर्पालाई एक्कासि भालुले आक्रमण गरिएको छ ।

भालुको आक्रमणबाट घाइते शेर्पाको अनुहार लगायत शरीरको विभिन्न स्थानमा गहिरो चोट लागेको छ । घाइते शेर्पाको शरीरबाट धेरै रगत बगेको कारण सामान्य उपचार पछि तत्काल उहाँलाई थप उपचारको लागि हेलिकप्टर मार्फत काठमाडौं लान मौसम नखुलेको कारण नजिक पर्ने दोलखाको जिरी अस्पतालमा पठाएको स्थानीय बासिन्दा दानुरी लामाले बताउनुभएको थियोे । घाइते शेर्पा अवस्था चिन्ताजनक भएकोले आजै त्यहाबाट काठमाडौं रिफर गरिएको जानकारी प्राप्त भएको छ ।

बनको क्षमता भन्दा बढी जंगली भालु र जंगली जनावर वृद्धि भएको कारण गाउँघरमा प्रवेश गरेर मानिस लगायत पशुपंछि तथा कृषि बालीमा आक्रमण गर्न थालिएको हुनसक्ने भन्दै यस क्षेत्रमा बढी भएको बन्यजन्तुहरूलाई प्राविधिक सहायता लिएर अन्यत्र जंगली जनावर कम भएको स्थानमा पठाउनुपर्ने दानुरी शेर्पाले बताउनुभएको छ ।

यो भन्दा बाह्र बर्ष अगाडि उक्त डोल्मा शेर्पालाई आक्रमण गरिएको स्थानमा भालुको माउ र बच्चा भेटिएको र यसैको सन्तान वृद्धि भएर हाल यस क्षेत्रमा भालुको विगविघी बढेको हुनसक्ने पनि दानुरी शेर्पाले बताउनुभएको थियोे । हिमाली क्षेत्रमा चिसोपन बढ्न थालेसंगै भालु गर्मी स्थानमा आउन थालिएको कारण बिहान बेलुकी गाउँघरमा एक्लै यात्रा गर्न असहज हुन थालेको छ ।

यस बर्ष मात्र गुम्देल लगायत आसपासका क्षेत्रमा भालुको टोकाइबाट धेरै जना घाइते भएका छन् । तर यस अगाडिका दिनहरूमा गौरीशंकर संरक्षण क्षेत्र आयोजनाले घाइतेलाई दिने क्षेतिपुर्तिमा पीडितलाई सहीछाप गर्न लगाई उनीहरूकै कर्मचारीहरू बीचमै चलखेल हुन खोजिएको केही प्रमाणहरू रहेको भन्दै क्षेतिपुर्ति दिदा सिधै पीडितलाई प्रदान गर्नुपर्ने पीडितहरूको माग रहेका छन ।

Previous Post

रामेछापको बाम्तीभण्डारमा दश सैैाया अस्पतालको शिलान्यास

Next Post

रामेछापको उमाकुण्डमा कोभिड-१९ अस्पताल स्थापन गरिएको  

Next Post

रामेछापको उमाकुण्डमा कोभिड-१९ अस्पताल स्थापन गरिएको  

Discussion about this post

Recent Posts

  • सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्दै सोलु हाईड्रोपावर
  • कांग्रेस विशेष महाधिवेशनमा ५६.१२ प्रतिशत महाधिवेशन प्रतिनिधिले नाम दर्ता गराए बन्दसत्र सोमबार बिहानदेखि सुरु हुने
  • नेपाल शेर्पा विद्यार्थी संघको केन्द्रीय महासचिवमा पेमा दोर्जे शेर्पाको उम्मेदवारी दिने घोषणा
  • नेपाल शेर्पा विद्यार्थी संघ जिल्ला कार्यसमिति रामेछापको अधिवेशन शनिबार सम्पन्न
  • चौथो पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता चन्द्रज्योति माविमा सुरु

Recent Comments

  1. vortexstrike on ‘तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक २०८१’को प्रतिवेदन तयार गर्न निर्देशन
  2. hdhub4uin on स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणको अनुसन्धान प्रतिवेदन प्रहरीले बुझायो
  3. yearlymagazine on सगरमाथाको आधारशिबिर जाने नयाँ पदमार्गको पहिचान गर्न खोजमूलक पदयात्रा
  4. yearlymagazine on रामेछापको उमाकुण्डमा सर्वाधिक धनराशिको खुल्ला पुरुष भलिबल प्रतियोगिता हुँदै
  5. yearlymagazine on अमेरिकामा बेरोजगारको दर बढ्यो
यो वेबसाइट नुम्बुर खबर प्रा.लि. द्धारा सञ्चालित नुम्बुर खबर डट कम आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।
समाचार तथा विज्ञापनकालागि: +९७७ ९८६२३७७३१०
सूचना विभाग दर्ता नं: २४०२/०७७–०७८
समाचार हेडलाइन
  • समाचार
  • राजनीति
  • आर्थिक
  • समाज
  • शिक्षा
  • आदिवासी जनजाति
  • मनोरञ्जन
  • सहित्य र कला
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
हाम्रो टिम
  • सञ्चालक तथा सम्पादक: कर्मारिञ्जी शेर्पा
  • सह सम्पादक: साम्तेन साइमन लामा
  • समाचार संयोजक: उर्मिला कार्की
हाम्रो बारेमा
सामाजिक संजाल
Facebook X-twitter Youtube
युनिकोड
विनिमय दर
नेपाली पंचांग
Copyright © 2017 – 2024 Numbur Khabar. All Rights Reserved.
Live
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • लेख रचना
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेस
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेस
    • कर्णाली प्रदेश
    • सुदुर्पश्चिम प्रदेश
  • रोचक
  • धर्म संस्कृति
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तरास्ट्रिय
  • विविध
    • आदिवासी जनजाति
    • जीवनशैली
    • पर्यटन
    • मनोरञ्जन
    • माैसम
    • शिक्षा
    • समाज
    • सहित्य र कला
    • བོད་སྐད།
  • ENGLISH

Copyright © 2017 – 2026 Numbur Khabar. All Rights Reserved.