युनिकोड
विनिमय दर
नेपाली पंचांग
Numbur Khabar
Live
Top Logo Side Ad
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • लेख रचना
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेस
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेस
    • कर्णाली प्रदेश
    • सुदुर्पश्चिम प्रदेश
  • रोचक
  • धर्म संस्कृति
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तरास्ट्रिय
  • विविध
    • आदिवासी जनजाति
    • जीवनशैली
    • पर्यटन
    • मनोरञ्जन
    • माैसम
    • शिक्षा
    • समाज
    • सहित्य र कला
    • བོད་སྐད།
  • ENGLISH
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • लेख रचना
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेस
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेस
    • कर्णाली प्रदेश
    • सुदुर्पश्चिम प्रदेश
  • रोचक
  • धर्म संस्कृति
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तरास्ट्रिय
  • विविध
    • आदिवासी जनजाति
    • जीवनशैली
    • पर्यटन
    • मनोरञ्जन
    • माैसम
    • शिक्षा
    • समाज
    • सहित्य र कला
    • བོད་སྐད།
  • ENGLISH
Live
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • आर्थिक
  • राजनीति
  • अन्तर्वार्ता
  • अभिलेख
  • प्रदेश समाचार
  • रोचक
  • धर्म संस्कृति
  • खेल समाचार
  • अन्तरास्ट्रिय
  • विविध
  • ENGLISH

एम भि दुगड ग्रुपद्वारा नि:शुल्क आँखा शिविर सञ्चालन गरिने

नुम्बुर खबर by नुम्बुर खबर
२०७८ मंसिर २७, सोमबार २१:०७
in समाचार, स्वास्थ्य
0
एम भि दुगड ग्रुपद्वारा नि:शुल्क आँखा शिविर सञ्चालन गरिने

रामेछाप । सोलुखुम्बुको लिखुपिके र रामेछापको उमाकुण्ड, गोकुलगंगाका आँखाकाे बिमारीहरूलाई लक्ष्यित गरी पौष १३ गतेदेखि १८ सम्म नि:शुल्क आँखा शिविर सञ्चालन हुने भएको छ ।

डिएके फाउन्डेसन पार्टनरस् फर इक्युटीको आर्थिक सहयोग तथा नेपाल नेत्रज्योति संघ,कीर्तिपुर आँखा अस्पताल तथा अध्ययन केन्द्रको सहकार्यमा एम भि दुगड ग्रुप हाइड्रो डिभिजनले ६ दिने नि:शुल्क आँखा शिविर आयोजना गरिने भएको हो ।

नेपालकै बरिस्ठ नेत्र विशेषज्ञहरूबाट सञ्चालन हुन लागेको उक्त शिविरमा मोती बिन्दु र अन्य आँखा सम्बन्धि समस्य भएको व्यक्तिहरूले सेवा लिन सक्ने एम भि दुगड ग्रुप, जनसम्पर्क प्रमुख विमला थापाले बताइन् ।

पौष १३ गते गोकुलगंगाको रस्नालु, १४ गते उमाकुण्डको प्रीति, १५ गते बाम्तीभण्डारको बाम्ती हस्पिटल र १६ गते गुम्देलको गुम्देल हेल्थपोस्टमा शिविर हुने एम भि दुगडले सूचना मार्फत जानकारी दिए । त्यसैगरी सोही सूचना अनुसार पौष १७ गते लिखुपिकेको चौलाखर्क हस्पिटल र १८ गते किन्जा सिटी हाउजिङ्गमा शिविर सञ्चालन हुने जानकारी दिएको छ ।

उक्त आँखा शिविरबाट सोलुखुम्बु र रामेछापबासीलाई सेवा लिन सूचना मार्फत दुगड ग्रुपले आग्रह गरेका छन् । शिविरबाट छनोट भएको मोतिया विन्दुको निशुल्क शल्यक्रियाको व्यवस्था र निशुल्क चेकजाँचको व्यवस्था रहेको पनि आयोजकले जानकारी दिए । आयोजक दुगड ग्रुप हाइड्रो डिभिजनले हाइड्रोपावर क्षेत्रमा लगानी गरि देशमा उर्जा उत्पादन गर्न टेवा पुर्याउदै आइरहेको छ ।

उक्त शिविरलाई भव्य रूपमा सम्पन्न गराउन सूचना प्रचारप्रसार गरि धेरै जनसहभागिता बढाउने कार्यका लागि सल्लेरी स्थित सोलु एफएम १०१.२ मेगाहर्ज र बाम्तीभण्डार स्थित रेडियो कैरन ९४.४ मेगाहर्जले मिडिया पार्टनरको भूमिका निभाएका छन् । साथै शिविर बिहान ९ बजेदेखि दिउँसो ३ बजे सम्म सञ्चालन हुनेछ ।

Previous Post

काठमाडौँ–रक्सौल रेलमार्ग : भारतद्वारा डीपीआरको प्रस्ताव

Next Post

कांग्रेसको मतदानमा साढे ४ घण्टाको समयमा एकतिहाइ मत पनि खसेन

Next Post
कांग्रेसको मतदानमा साढे ४ घण्टाको समयमा एकतिहाइ मत पनि खसेन

कांग्रेसको मतदानमा साढे ४ घण्टाको समयमा एकतिहाइ मत पनि खसेन

Discussion about this post

Recent Posts

  • सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्दै सोलु हाईड्रोपावर
  • कांग्रेस विशेष महाधिवेशनमा ५६.१२ प्रतिशत महाधिवेशन प्रतिनिधिले नाम दर्ता गराए बन्दसत्र सोमबार बिहानदेखि सुरु हुने
  • नेपाल शेर्पा विद्यार्थी संघको केन्द्रीय महासचिवमा पेमा दोर्जे शेर्पाको उम्मेदवारी दिने घोषणा
  • नेपाल शेर्पा विद्यार्थी संघ जिल्ला कार्यसमिति रामेछापको अधिवेशन शनिबार सम्पन्न
  • चौथो पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता चन्द्रज्योति माविमा सुरु

Recent Comments

  1. vortexstrike on ‘तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक २०८१’को प्रतिवेदन तयार गर्न निर्देशन
  2. hdhub4uin on स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणको अनुसन्धान प्रतिवेदन प्रहरीले बुझायो
  3. yearlymagazine on सगरमाथाको आधारशिबिर जाने नयाँ पदमार्गको पहिचान गर्न खोजमूलक पदयात्रा
  4. yearlymagazine on रामेछापको उमाकुण्डमा सर्वाधिक धनराशिको खुल्ला पुरुष भलिबल प्रतियोगिता हुँदै
  5. yearlymagazine on अमेरिकामा बेरोजगारको दर बढ्यो
यो वेबसाइट नुम्बुर खबर प्रा.लि. द्धारा सञ्चालित नुम्बुर खबर डट कम आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।
समाचार तथा विज्ञापनकालागि: +९७७ ९८६२३७७३१०
सूचना विभाग दर्ता नं: २४०२/०७७–०७८
समाचार हेडलाइन
  • समाचार
  • राजनीति
  • आर्थिक
  • समाज
  • शिक्षा
  • आदिवासी जनजाति
  • मनोरञ्जन
  • सहित्य र कला
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
हाम्रो टिम
  • सञ्चालक तथा सम्पादक: कर्मारिञ्जी शेर्पा
  • सह सम्पादक: साम्तेन साइमन लामा
  • समाचार संयोजक: उर्मिला कार्की
हाम्रो बारेमा
सामाजिक संजाल
Facebook X-twitter Youtube
युनिकोड
विनिमय दर
नेपाली पंचांग
Copyright © 2017 – 2024 Numbur Khabar. All Rights Reserved.
Live
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • लेख रचना
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेस
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेस
    • कर्णाली प्रदेश
    • सुदुर्पश्चिम प्रदेश
  • रोचक
  • धर्म संस्कृति
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तरास्ट्रिय
  • विविध
    • आदिवासी जनजाति
    • जीवनशैली
    • पर्यटन
    • मनोरञ्जन
    • माैसम
    • शिक्षा
    • समाज
    • सहित्य र कला
    • བོད་སྐད།
  • ENGLISH

Copyright © 2017 – 2026 Numbur Khabar. All Rights Reserved.