समृद्धि बचत तथा ऋण सहकारी संस्था लिमिटेडद्धारा आफ्नै लगानीमा डेरी उद्घाटन

रामेछाप । उमाकुण्ड २ बाम्तीभण्डारमा सञ्चालित समृद्धि बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो लगानीमा दुग्ध प्रशोधन केन्द्र डेरी उद्घाटन गरिएको छ ।
आर्थिक समृद्धिका लागि सहकारी मार्फत पशुपालन, कृषि उत्पादनका साथै प्रशोधन र बजारकिरण भन्ने मुल नारा सहित आज उमाकुण्ड गाउँपालिकाको उपाध्यक्ष सावित्री सुनुवारको प्रमुख अतिथ्यतमा उक्त डेरी उद्घाटन गरिएको थियो ।

शेयर सदस्य कृषकहरुलबाट दुध संकालन गरी व्यावसायिक रुपमा दुध, दही, मोही, नौनी, ध्यूको उत्पादन तथा बिक्री वितरण गर्ने उद्धेश्यले स्थापन गरिएको संस्थाले जनाएको छ ।

तस्वीर स्रोत ः दिपक कार्की
तस्वीर स्रोत ः दिपक कार्की

उक्त उदेघाटन कार्यक्रममा उमाकुण्ड गाउँपालिका वडा नं. १, गुम्देल, वडा नं. २, बाम्ती र वडा नं. ३, कुम्बुकास्थलीका जनप्रतिनिधिहरु लगायत राजनितीक दलका प्रतिनिधि, विभिन्न संघसंस्थाका प्रतिनिधि तथा संस्थाका सेयर सदस्याहरको उपस्थिती रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित