रामेछापको उमाकुण्डमा एकजनाले झुण्डिएर आत्माहत्या

फाइल फोटो

रामेछाप । उमाकुण्ड गाउँपालिका–२ रोसीका पुन्या ध्वज बस्नेतको छोरा २२ बर्षेको सन्देश बस्नेतले झुण्डिएर आत्माहत्या गरेका छ ।

आज बिहीबार दिउँसो उनको आफ्नै घर रोसीमा झुन्डिएको अवस्थामा शव फेला परेको स्थानीय बासी अन्नत खड्काले जानकारी दिनुभएको छ ।

घट्ना स्थलको मुचुल्का गरी शवलाई पोष्टमार्टमका लागि आज साँझ जिरी अस्पताल पठाउने तयारी गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापले बताउनु भयो । साथै आत्माहत्यको कारण भने खुल्न बाँकी रहेको प्रहरीले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित