रामेछाप । आइतबार भएको संसदीय निर्वाचनमा रामेछापको आठ स्थानीय तहमा कुल ८८ हजार ७ सय ५७ मत खसेकाे छ ।
जसमध्ये उमाकुण्ड गाउँपालिकामा ७ हजार ५७१, गाेकुलगंगा गाउँपालिकामा ९ हजार ७०, लिखु तामाकोसी गाउँपालिकामा ९ हजार ४०४, खाँडादेवी गाउँपालिकामा ११ हजार ६४०, दाेरम्बा शैलुङ गाउँपालिकामा १० हजार ३५९ र सुनापति गाउँपालिकामा ९ हजार ८०२ मत खसेकाे छ ।
त्यस्तै मन्थली नगरपालिकामा सबैभन्दा धेरै १८ हजार ९३६ मत र रामेछाप नगरपालिकामा ११ हजार ९७५ मत खसेकाे विवरण हामीलाई प्राप्त भएको छ ।


Discussion about this post