युनिकोड
विनिमय दर
नेपाली पंचांग
Numbur Khabar
Live
Top Logo Side Ad
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • लेख रचना
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेस
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेस
    • कर्णाली प्रदेश
    • सुदुर्पश्चिम प्रदेश
  • रोचक
  • धर्म संस्कृति
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तरास्ट्रिय
  • विविध
    • आदिवासी जनजाति
    • जीवनशैली
    • पर्यटन
    • मनोरञ्जन
    • माैसम
    • शिक्षा
    • समाज
    • सहित्य र कला
    • བོད་སྐད།
  • ENGLISH
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • लेख रचना
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेस
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेस
    • कर्णाली प्रदेश
    • सुदुर्पश्चिम प्रदेश
  • रोचक
  • धर्म संस्कृति
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तरास्ट्रिय
  • विविध
    • आदिवासी जनजाति
    • जीवनशैली
    • पर्यटन
    • मनोरञ्जन
    • माैसम
    • शिक्षा
    • समाज
    • सहित्य र कला
    • བོད་སྐད།
  • ENGLISH
Live
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • आर्थिक
  • राजनीति
  • अन्तर्वार्ता
  • अभिलेख
  • प्रदेश समाचार
  • रोचक
  • धर्म संस्कृति
  • खेल समाचार
  • अन्तरास्ट्रिय
  • विविध
  • ENGLISH

उमाकुण्डमा तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

by
२०७९ माघ २२, आईतवार २३:२२
in खेल समाचार
0
उमाकुण्डमा तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

रामेछाप । उमाकुण्ड गाउँपालिकाको आयोजनामा गाउँपालिका स्तरीय तेस्रो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता २०७९ सुरु भएको छ । वडानम्बर ४ प्रीति च्यादोलुको नवनिर्मित उमाकुण्ड खेलमैदानमा सञ्चालित प्रतियोगिताको उद्घाटन बागमती प्रदेश सभा सदस्य मानवीय तारानाराण श्रेष्ठले गरेका हुन् । सो प्रतियोगितामा बोल्दै श्रेष्ठले खेलकुद क्षेत्रको विकासमा राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताले सहयोग पुग्ने बताए ।

उनले राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताले विद्यार्थीलाई शैक्षिक विकाससँगै खेलकुद क्षेत्रमा पनि अब्बल बनाउन महत्वपूर्ण भूमिका खेल्ने धारणा राखे । प्रदेश सदस्य श्रेष्ठले आगामी बजेटमा जसरी हुन्छ उमाकुण्डको खेल मैदानलाई उच्च स्तरको बनाउने प्रतिबद्धता साथमा रामेछापको ६४ वाटै वडाहरुमा विद्युत समस्य सुधार गर्ने र उमाकुण्ड गाउँपालिकामा विद्युत महाशुल बुझाउने काउन्टर स्थापन गर्ने प्रतिबद्धता जनाएका छन् ।

त्यस्तै जिल्ला समन्वय समितिका प्रमुख चिना खड्का कार्कीले उमाकुण्डका जनताले विभिन्न गुनासो लिएर आफूलाई बारम्बर फोन गर्ने गरेकाले रामेछापको जनताले आफूले पाउनु पर्ने सेवा सुविधा पाएको छैन भने वडाध्यक्ष, गाउँपालिकाको अध्यक्ष र जिल्ला समन्वय समितिमा समस्य राख्न अनुरोध गरे । सो जनगुनासोलाई तत्कल संघीय मामिलामा आवाज लिएर जाने प्रतिबद्धता जाहेर गरे ।

उद्घाटन कार्यक्रममा बोल्दै उमाकुण्ड गाउँपालिकाको प्रमुख शेरबहादुर सुनुवारले बहुबासी, बहुसंस्कृति भएको जिल्लाकै ठुलो क्षेत्रफल ओगटेको यस गाउँपालिकामा राज्यको मानव सूचंकको आधारमा सबै भन्दा कम बजेट पर्ने गरेको कारण विकास हुन केही समय लागे पनि आफूले समृद्धि उमाकुण्ड  बनाउन कुनै कसुर नराखेको बताए । त्यस्तै ६२ किलोमिटर मध्यमार्गी सडकलाई बहुबर्षे योजना अन्तरर्गत राख्नु पर्ने र यहाँका खेलमैदानलाई रामेछापको नमुना खेलमैदानको रुपमा स्थापन गरी राष्ट्रिय स्तरको बनाउनु पर्ने प्रदेश सरकारलाई माग राखे । साथै अध्यक्ष सुनुवारले संघीय तथा प्रदेश सरकार समक्ष गाउँपालिका भित्र निर्माण हुदै गरेको १० सैय र ८ सैयको दुईवाट अस्पतालको भौतिक संरचना र कर्मचारी व्यवस्थापन गर्न पहल गरिदिनु पर्ने पनि बताए । क वर्गमा रहेको यस गाउँपालिकाको प्रशासकीय वर्गीकरण कार्यन्वयमा ल्याउनु पर्ने, वन जंगल क्षेत्र भित्रबाट विद्युत प्रशारण गर्नु पर्ने भएकाले केवल तार मर्फत विद्युत विस्तर गनुपर्ने साथै उमाकुण्ड र लिखुपिकेको सीमनामा रहेको ६२ जनाको नाम नापी रहेको जग्गाको लाल पुर्जा वितरण गर्नका लागि पहल गरिदिन बगमती प्रदेश सदस्य तारानारायण श्रेष्ठ र जिल्ला समन्वय समितिका प्रमुख चिना खड्का कार्की समक्ष आग्रह गरे ।

त्यस्तै उमाकुण्ड गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत दिल कृष्ण श्रेष्ठले स्वगत मन्तव्य राख्दै गाउँपालिकाले खेलकुद विकासका लागि यस आर्थिक बर्षमा युवा तथा खेलकुद अन्तर्गत ६५ लाख ५० हजार वबजेट विनियोजन गरिएको बताए । सो बजेट मध्ये राष्ट्रिपाति रनिङ शिल्डका लागि २५ लाख छुट्याएको बताए साथै यस बर्ष उमाकुण्ड गाउँपालिकाले विनियोजित ६९ करोड २४ लाख ४४ हजार मध्ये गत ६ महिनाको बार्षिक आय व्यायको समिक्ष गर्दा हालसम्म पुजीगत तर्फ १८ प्रतिशत र चलुगत तर्फ ४१ प्रतिशत बजेट खर्च भएको बताए ।

प्रतियोगितामा गाउँपालिकाको अध्यक्ष शेर बहादुर सुनुवार, बागमती प्रदेश सभा सदस्य माननीय तारानारायण श्रेष्ठ, जिल्ला समन्वय समिति रामेछापको समन्वय प्रमुख चिना खड्का कार्कीे, रामेछाप जिल्लाको प्रमुख जिल्ला अधिकारी शोभाकर रेग्मी, नेपाली सेनाको प्रमुख सेनानी दिपक टण्डन, प्रहरी नायब उपरिक्षक होम बहादुर पराजुली, गाउँपालिका उपाध्यक्ष सावित्री सुनुवार, प्रमुख प्रशासकीय अधिकृत दिल कृष्ण श्रेष्ठ लगयत गाउँपालिकाभित्रका जनप्रतिनिधि शिक्षक कर्मचारी र छात्रछात्राहरूले सहभागिता जनाएका छन् । आज देखि माघ २४ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा प्रथम, द्वितिय र तृतीय हुनै विद्यालयलाई नगदको साथमा ट्रफि, मेडल र प्रमाणपत्रद्वारा पुरस्कृत गरिने गाउँपालिकाका शिक्षा शाखाले जानकारी दिए ।

साथै उक्त प्रतियोगितामा विभिन्न संस्कृतिक कार्यक्रम र विद्यार्थीहरूको प्रतिभा सहित छात्रछात्राहरूको दौड, सातैवटा माविका स्काउट ट्रुपले मार्च पास र परेड सहित विभिन्न कला संस्कृति भल्किने संस्कृतिक नाचहरु प्रस्तुत गरिएको थियो भने एथलेटिक्स तर्फ आज बाह्र खेलहरू सम्पन्न भएका छन् ।

Previous Post

रवि लामिछानेको सांसद् पद खारेज, उपप्रधान र गृहमन्त्री हुन अयोग्य

Next Post

उमाकुण्डमा राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सम्पन्न, चण्डेश्वरी मावि विजयी

Next Post
उमाकुण्डमा राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सम्पन्न, चण्डेश्वरी मावि विजयी

उमाकुण्डमा राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सम्पन्न, चण्डेश्वरी मावि विजयी

Discussion about this post

Recent Posts

  • सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्दै सोलु हाईड्रोपावर
  • कांग्रेस विशेष महाधिवेशनमा ५६.१२ प्रतिशत महाधिवेशन प्रतिनिधिले नाम दर्ता गराए बन्दसत्र सोमबार बिहानदेखि सुरु हुने
  • नेपाल शेर्पा विद्यार्थी संघको केन्द्रीय महासचिवमा पेमा दोर्जे शेर्पाको उम्मेदवारी दिने घोषणा
  • नेपाल शेर्पा विद्यार्थी संघ जिल्ला कार्यसमिति रामेछापको अधिवेशन शनिबार सम्पन्न
  • चौथो पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता चन्द्रज्योति माविमा सुरु

Recent Comments

  1. vortexstrike on ‘तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक २०८१’को प्रतिवेदन तयार गर्न निर्देशन
  2. hdhub4uin on स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणको अनुसन्धान प्रतिवेदन प्रहरीले बुझायो
  3. yearlymagazine on सगरमाथाको आधारशिबिर जाने नयाँ पदमार्गको पहिचान गर्न खोजमूलक पदयात्रा
  4. yearlymagazine on रामेछापको उमाकुण्डमा सर्वाधिक धनराशिको खुल्ला पुरुष भलिबल प्रतियोगिता हुँदै
  5. yearlymagazine on अमेरिकामा बेरोजगारको दर बढ्यो
यो वेबसाइट नुम्बुर खबर प्रा.लि. द्धारा सञ्चालित नुम्बुर खबर डट कम आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।
समाचार तथा विज्ञापनकालागि: +९७७ ९८६२३७७३१०
सूचना विभाग दर्ता नं: २४०२/०७७–०७८
समाचार हेडलाइन
  • समाचार
  • राजनीति
  • आर्थिक
  • समाज
  • शिक्षा
  • आदिवासी जनजाति
  • मनोरञ्जन
  • सहित्य र कला
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
हाम्रो टिम
  • सञ्चालक तथा सम्पादक: कर्मारिञ्जी शेर्पा
  • सह सम्पादक: साम्तेन साइमन लामा
  • समाचार संयोजक: उर्मिला कार्की
हाम्रो बारेमा
सामाजिक संजाल
Facebook X-twitter Youtube
युनिकोड
विनिमय दर
नेपाली पंचांग
Copyright © 2017 – 2024 Numbur Khabar. All Rights Reserved.
Live
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • लेख रचना
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेस
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेस
    • कर्णाली प्रदेश
    • सुदुर्पश्चिम प्रदेश
  • रोचक
  • धर्म संस्कृति
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तरास्ट्रिय
  • विविध
    • आदिवासी जनजाति
    • जीवनशैली
    • पर्यटन
    • मनोरञ्जन
    • माैसम
    • शिक्षा
    • समाज
    • सहित्य र कला
    • བོད་སྐད།
  • ENGLISH

Copyright © 2017 – 2026 Numbur Khabar. All Rights Reserved.