युनिकोड
विनिमय दर
नेपाली पंचांग
Numbur Khabar
Live
Top Logo Side Ad
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • लेख रचना
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेस
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेस
    • कर्णाली प्रदेश
    • सुदुर्पश्चिम प्रदेश
  • रोचक
  • धर्म संस्कृति
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तरास्ट्रिय
  • विविध
    • आदिवासी जनजाति
    • जीवनशैली
    • पर्यटन
    • मनोरञ्जन
    • माैसम
    • शिक्षा
    • समाज
    • सहित्य र कला
    • བོད་སྐད།
  • ENGLISH
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • लेख रचना
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेस
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेस
    • कर्णाली प्रदेश
    • सुदुर्पश्चिम प्रदेश
  • रोचक
  • धर्म संस्कृति
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तरास्ट्रिय
  • विविध
    • आदिवासी जनजाति
    • जीवनशैली
    • पर्यटन
    • मनोरञ्जन
    • माैसम
    • शिक्षा
    • समाज
    • सहित्य र कला
    • བོད་སྐད།
  • ENGLISH
Live
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • आर्थिक
  • राजनीति
  • अन्तर्वार्ता
  • अभिलेख
  • प्रदेश समाचार
  • रोचक
  • धर्म संस्कृति
  • खेल समाचार
  • अन्तरास्ट्रिय
  • विविध
  • ENGLISH

रामेछापमा सालकको खपडा सहित २ जना पक्राउ, यसको मुल्य कति छ ? किन बिक्रि हुन्छ ?

by
२०७८ पुष ७, बुधबार १७:५२
in बागमती प्रदेश, समाचार
0
रामेछापमा सालकको खपडा सहित २ जना पक्राउ, यसको मुल्य कति छ ? किन बिक्रि हुन्छ ?

रामेछाप । मन्थली नगरपालिका-४ च्याउकेठाँटीबाट ३ सय ६६ ग्राम तौल भएको प्रतिबन्धित सालकको खपडा सहित आफ्नै घरबाट २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा मन्थली नगरपालिका-४ च्याउकेठाँटी ठेगाना भएकाे २१ वर्षीय अशोक थापा र २६ वर्षीय मनोज थापा रहेका छन् ।

मन्थली क्षेत्रमा केही व्यक्तिहरुले प्रतिबन्धित सालकको खपटा अबैध रुपमा बिक्री गर्नको लागि लुकाई राखेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय रामेछापबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त खपडा सहित फेला पारी पक्राउ गरेको सूचना अधिकारी श्रीशंकर श्रेष्ठले जानकारी दिए ।

उनीहरूलाई सालकको खपडा सहित थप अनुसन्धान गरि आवश्यक कारबाहिको लागि बुधबार डिभिजन बन कार्यालय रामेछापमा पठाईएको उक्त कार्यालयले जनाएको छ ।

प्रत्येक ५ मिनेटमा विश्वमा एउटा सालक मास्ने गरेको सालकविज्ञ अम्बिका खतिवडा बताउँछन् । उनको अनुसार सन् २०११ को वन्यजन्तु जनगणना अनुसार नेपालमा सालकको संख्या ५ हजारको हाराहारीमा रहेको छ । विश्वभर सालकको तस्करी बढेपछि साईटिस अभिसन्धिले अतिसंकटापन्न वन्यजन्तुको अनुसुची २ बाट १ मा राखेको छ ।

सालकको तस्करी चीनमा हुने भएकाले पछिल्लो समय सालक तस्करीको ट्रान्जिट प्वाईन्ट नेपाल रहेको खतिवडा बताउँछन् ।उनको अनुसार एक वेतमा एउटा मात्र बच्चा जन्माउने सालकको बच्चाको मृत्यु दर करिब ७० प्रतिशत रहेको छ । अर्थात् जन्मिएका बच्चाहरूमा ३० प्रतिशत बच्चा मात्र बाँच्ने भएकोले प्राकृतिक रूपमै यसको संख्या कमी हुँदै गइरहेको विज्ञहरू बताउँछन् ।

नेपालमा समुद्री सतहदेखि करिब दुई हजार मिटरसम्मको उचाइमा विशेष गरी सालको जंगलमा सालक पाइने गरेको छ । सालकको दांँत हुँदैन र यसको जिब्रो ६० देखि ७० सेन्टिमिटरसम्म फैलिन सक्छ । सालक आहाराको खोजीमा रातमा मात्र निस्कने गर्दछ ।

यसको रंग माटोसँग मिल्दोजुल्दो हुन्छ । कतैबाट आफुलाई असर भयो भने यो भाग्दैन तर भकुण्डोको आकारमा गुडुल्किएर बस्दछ । कसैलाई क्षति नगर्ने, भाग्न नसक्ने, सजिलै समाउन सकिने र सोझो प्रकृतिको हुने भएकोले तस्करहरूले सालकलाई सजिलै समाउन सक्ने विज्ञ खतिवडा बताउँछन् ।

चीनमा सोखको रुपमा धनीहरुले सालकलाई प्रयोग गर्ने गर्छन् । चीनमा धनीहरुले सालकको खपटालाई सजावट र मासुको रुपमा प्रयोग गर्ने गरेको पाईन्छ । चीनको बजारसम्म पुर्याउँदा यसको लाखौ मुल्य पाइने भएकाले व्यापार भइरहेको छ । त्यहाँ कछुवालाई गुड लक मानिन्छ । विहान उठ्नासाथ कछुवा हेर्न पायो भने गुड लक हुने विश्वास छ ।

विश्वमा ८ प्रजातीको सालक पाईन्छ ति मध्ये दुई प्रजातीको सालक नेपालमा पाईन्छ । नेपालमा चीनीया सालक र ईन्डियन सालक पाईने गरेको छ ।

तराई र पश्चिमी भूभागमा ईन्डियन सालक पाईने गरेको छ भने २ हजार ५ सय मिटर उचाईसम्म पूर्वदेखि रोल्पा सुर्खेत क्षेत्रमा चीनिया सालक पाईने गरेको छ । ६० देखि ७० सेन्टिमिटरसम्म फैलने यसले जिब्रोले धमिरा र कमिलाको प्रायः धमिरा र कमिला खान्छ। राति आहार खोज्न निस्कने सालक माटोकै रंगको भएकाले छुट्टयाउन मुस्किल पर्छ। कतैबाट क्षतिको चाल पाउँदा डल्लो परेर बस्छ ।

विश्वमा पाइने आठ प्रजातिका सालकमध्ये संसारमै दुर्लभ मानिएका दुई प्रजाति– कालो सालक अर्थात् चाइनिज प्याङ्गोलिन र तामे सालक अर्थात् इन्डियन प्याङ्गोलिन नेपालमा पाइन्छ । अन्र्तराष्ट्रिय प्रकृति संरक्षण संघ (आइयुसिएन) ले कालो सालकलाई जोखिमपूर्ण र तामे सालकलाई खतरायुक्त सूचीमा राखेको छ ।

तथापि अहिले त्योभन्दा पनि बढी नाजुक अवस्थामा रहेको चिन्ता विज्ञहरूले व्यक्त गर्दछन् । सालकको मुख्य आहारा धमिरा हो । यसले कमिला लगायत अन्य साना कीराहरू पनि खाने गर्दछ । एउटा सालकले एक वर्षमा सरदर सात करोड धमिरा लगायत कीरा फट्याङ्ग्राहरू खाने विज्ञहरू बताउँछन् ।

मानिसलाई हानिनोक्सानी गर्न सक्ने कीरा धमिरालाई प्राकृतिक रूपमा नियन्त्रण गर्ने भएकोले सालक मानव समुदायका लागि निकै हितकारी मानिन्छ । अझ बालीनालीमा लाग्ने धमिरा तथा कीरा फट्याङ्ग्रा खाई कीराको प्रकोप कम हुने, यसले अन्नबालीलाई कुनै नोक्सान नगर्ने र प्राकृतिक रूपमा जमीनको उर्वराशक्ति बढाउने भएकोले यसलाई कृषकको मित्रको रूपमा पनि लिने गरिन्छ ।

राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण ऐन,२०२९ ले नेपालमा पाइने सालकसहित २७ प्रजातिका स्तनधारी प्राणीहरूलाई लोपोन्मुख सूचीमा राखेको छ । यो ऐनको दफा २६ को उपदफा २ मा सालकको जीवन नष्ट गरेमा वा यसको अंगको व्यापार गरेमा ४० हजारदेखि ७५ हजार रुपियाँ जरिवाना, एकदेखि १० वर्षसम्म कैद वा दुवै सजाय हुन सक्ने व्यवस्था छ ।

Previous Post

Balen Shah will be inspiration for youths in politics

Next Post

उमाकुण्डमा गाउँपालिका स्तरीय प्र.अ. बैठक सम्पन्न – बार्षिक शैक्षिक योजना तयार

Next Post
उमाकुण्डमा गाउँपालिका स्तरीय प्र.अ. बैठक सम्पन्न – बार्षिक शैक्षिक योजना तयार

उमाकुण्डमा गाउँपालिका स्तरीय प्र.अ. बैठक सम्पन्न - बार्षिक शैक्षिक योजना तयार

Discussion about this post

Recent Posts

  • सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्दै सोलु हाईड्रोपावर
  • कांग्रेस विशेष महाधिवेशनमा ५६.१२ प्रतिशत महाधिवेशन प्रतिनिधिले नाम दर्ता गराए बन्दसत्र सोमबार बिहानदेखि सुरु हुने
  • नेपाल शेर्पा विद्यार्थी संघको केन्द्रीय महासचिवमा पेमा दोर्जे शेर्पाको उम्मेदवारी दिने घोषणा
  • नेपाल शेर्पा विद्यार्थी संघ जिल्ला कार्यसमिति रामेछापको अधिवेशन शनिबार सम्पन्न
  • चौथो पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता चन्द्रज्योति माविमा सुरु

Recent Comments

  1. vortexstrike on ‘तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक २०८१’को प्रतिवेदन तयार गर्न निर्देशन
  2. hdhub4uin on स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणको अनुसन्धान प्रतिवेदन प्रहरीले बुझायो
  3. yearlymagazine on सगरमाथाको आधारशिबिर जाने नयाँ पदमार्गको पहिचान गर्न खोजमूलक पदयात्रा
  4. yearlymagazine on रामेछापको उमाकुण्डमा सर्वाधिक धनराशिको खुल्ला पुरुष भलिबल प्रतियोगिता हुँदै
  5. yearlymagazine on अमेरिकामा बेरोजगारको दर बढ्यो
यो वेबसाइट नुम्बुर खबर प्रा.लि. द्धारा सञ्चालित नुम्बुर खबर डट कम आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।
समाचार तथा विज्ञापनकालागि: +९७७ ९८६२३७७३१०
सूचना विभाग दर्ता नं: २४०२/०७७–०७८
समाचार हेडलाइन
  • समाचार
  • राजनीति
  • आर्थिक
  • समाज
  • शिक्षा
  • आदिवासी जनजाति
  • मनोरञ्जन
  • सहित्य र कला
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
हाम्रो टिम
  • सञ्चालक तथा सम्पादक: कर्मारिञ्जी शेर्पा
  • सह सम्पादक: साम्तेन साइमन लामा
  • समाचार संयोजक: उर्मिला कार्की
हाम्रो बारेमा
सामाजिक संजाल
Facebook X-twitter Youtube
युनिकोड
विनिमय दर
नेपाली पंचांग
Copyright © 2017 – 2024 Numbur Khabar. All Rights Reserved.
Live
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • लेख रचना
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेस
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेस
    • कर्णाली प्रदेश
    • सुदुर्पश्चिम प्रदेश
  • रोचक
  • धर्म संस्कृति
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तरास्ट्रिय
  • विविध
    • आदिवासी जनजाति
    • जीवनशैली
    • पर्यटन
    • मनोरञ्जन
    • माैसम
    • शिक्षा
    • समाज
    • सहित्य र कला
    • བོད་སྐད།
  • ENGLISH

Copyright © 2017 – 2026 Numbur Khabar. All Rights Reserved.